नमस्ते सम्पुर्णमा 🙏🙏🙏
यस्पालिको बुद्ध जयन्ती अलि रमाईलो तरिका बाट मनाउन पाएका छौ । १२ वर्ष भएको रहेछ जुन त्यो आगनमा न नाचेको आज गाउॅंका सबै बुढापाखा देखि सबै जम्मा भएर रमाईलो पुराना गीतका भागाहरु गाएर रमाईलो भएको छ । भिडियो लाई अन्त्य सम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु ।
Негізгі бет Ойын-сауық १२ वर्ष पछिको रमाईलो बुद्ध जयन्ती २०८१/ जयन्तीको दिन जङगलमा खाने चलन हराउदै गएको छ ।
Пікірлер: 6