भिक्षु पञ्ञामूर्ति महास्थविरसँग कुराकानी
************************************
१२५० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम
#1250_mass_ordination_nepal
Nepalese Ordination Program
************************************
बुद्ध जन्मस्थल लुम्बिनीमा अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत इण्डिया नेपालको संयुक्त आयोजनमा यही फागुन १६ गतेदेखि चैत ८ गतेसम्म १२५० बृहत श्रामणेर प्रव्रज्या कार्यक्रम हुँदैछ ।
सो कार्यक्रमबारे अ.ने.भि. महासंघको प्रव्रज्या उपसमितिका संयोजक भिक्षु पञ्ञामूर्ति महास्थविरसँग सञ्चारकर्मी नबिना श्रेष्ठले भक्तपुर एफएम तथा नेपाल फाइभका लागि लिनु भएको अन्तवार्ता ।
अडियोका लागि राजेश हाडा दाइलाई साधुवाद
*************************************
Production Coordination - Sunita Tuladhar Shilapakar (Nepal Five)
Camer & Edit - Jitendra Raj Shilpakar (Nepal Five)
Негізгі бет #1250_mass_ordination_nepal
Пікірлер: 2