ऋद्धि प्रतिहार्य दिवस (छ्योइटुल दुइछ्येन) हिमाली बौद्ध धर्मावलम्बीहरूको चारवटा ठूला चाडहरू मध्येक एक ऋद्धि प्रतिहार्य दिवस (छ्योइटुल दुइछ्येन) पर्न गएको छ। यस दिन कुशल कर्म गरे पनि अकुशल कर्म गरे पनि त्यो एकत एकलाख गुणाले ने वृद्धि वृद्धि हु हुने विश्वास गरिन्छ । यस दिन बौद्ध र स्वयम्भूमा दिनभरि र रातभरि परिक्रमा गर्ने गरिन्छ । पुण्य आर्जन गर्नको लागि सके सम्म बढी धर्म कर्म गर्ने गरिन्छ । हामी मरेपछि हामीसँग धन, सम्पत्ति, घर, जग्गा, गाडी, बैक ब्यालेन्स, मान, प्रतिष्ठा केही पनि जाँदैन तर हामीले कमाएको पुण्य मात्र जान्छ भन्ने विश्वास छ।
ऋद्धि प्रतिहार्य दिवस (छ्योइटुल दुइछ्चेन) के हो ?
भगवान बुद्ध र उहाँको संघलाई विरोधीहरूले बारम्बार ईर्ष्या, रिस, राग गरि चुनौती वि दिने गर्थे । चमत्कार तर्फ लागे भने सम्यक् सम्बोधि बोधि (बुद्धत्व) प्राप्त गर्न तर्फबाट उनीहरूको ध्यान अन्यत्र मोडिन सक्ने भएकोले भगवान बुद्धले चमत्कार देखाउने कामलाई प्रोत्साहन गर्नु हुन्न थियो। तर विरोधीहरूको बारम्बारको चुनौतीको कारणले भगवान् बुद्धले ऋद्धि प्रतिहार्य अर्थात् चमत्कार देखाउन स्विकार गर्नु भयो त्यो पनि लगातार पन्ध्र दिन सम्म ।
त्यसैको सम्झनामा हिमाली क्षेत्रमा नयाँ वर्ष मान्न थालियो। नयाँ वर्ष ग्याल्पो लोसारको पहिलो दिन देखि पन्ध्रौ दिनसम्म लगातार ऋद्धि प्रदर्शन गर्नु भयो
के के ऋद्धि प्रतिहार्य कहाँ कहाँ देखाउनु भयो ? पहिलो दिन
श्रावस्ती राजा प्रसेनजितले सत्कार गर्दा बुद्धले चार औँला लामो दाँत कोट्याउने सिङका जमिनमा गाड्दा ५०० योजन अग्लो कल्पवृक्ष उत्पन्न भयो । हावाले रुखको पात हल्लाउँदा धर्म ध्वनि उत्पन्न भयो ।
दोस्रो दिन राजा उत्तरयानले बुद्धलाई सत्कार गर्दा बुद्धको दायाँ र बायाँ पटि ५००
योजन अग्लो मणिरत्नको पहाड बनाउनु भयो। त्यो देख्ने प्राणीहरू भव चक्रबाट मुक्त भए । तेस्रो दिन
राजाले सत्कार गर्दा बुद्धले पाउ धुनु भएको पानी भुइमा पोख्दा ५० योजन लम्बाइ चौडाइको सुगन्धित पानीको तलाउ उत्पन्न भयो । त्यो पानी छुएर पिउने सबैले
चौथो दिन
राजा इन्द्रले बुद्धलाई सत्कार गर्नु भयो। त्यो तालबाट दस दिशामा पानी बग्यो । त्यसबाट धर्मको ध्वनि उत्पन्न भयो । यो देख्ने प्राणीहरू सबै अचम्मित भए ।
पाँचौ दिन
राजाले सत्कार गरेको दिन बुद्धको मुहारबाट पन्च रङ्गी प्रकाश उत्पन्न भयो । सबै लोक उज्यालो भयो। धेरै प्राणीहरूको मनमा श्रद्धा उत्पन्न यो । छैटौ दिन
वैशालीमा लिच्छविहरूले सत्कार गर्दा सबैको मनमा अभिज्ञा उत्पत्ति भएर एकले अर्कोको मनको कुरा थाहा पाउने पार्नुभयो । सातौ दिन
कपिलवस्तुमा बुद्धले चक्रवर्ती राजाको रूपमा रूप प्रकट गर्नुभयो । धेरै विनेयजनहरूको मनमा वोधिचित्त स्थापना गर्नु भयो आठौ दिन
देवताका राजा इन्द्रले सत्कार गर्दा बायाँ हातले अबौद्धहरूको आसनमा
देखाउँदा चट्याङको आवाज गुन्जिएर आसनबाट यक्षहरू निस्केर अबौद्धहरूको आसनहरू सबै भत्काइ दियो । वज्रपाणि पनि प्रकट भएर ६
वटा अबौद्धहरूको संस्था भाग्न खोज्दा हावा हुरी चलेर उडाएको।
अबौद्धहरूले ठूलो नदीमा हाम फालेर देह त्याग गरेको । बुद्धको शरीरको रौंहरूको टुप्पोबाट प्रकाश उत्पन्न भएको र जमिन छ प्रकारले हल्लिएको ।
नवौं दिनमा
देवलोकको राजा इन्द्रले सत्कार गर्दा बुद्धले आफ्नो शरीरलाई ठूलो बनाउनु भएको ब्रह्मको लोकसम्म पुगेर धर्म देशना सुनिएको । दसौ दिन
चतुर महाराजाहरूले बुद्धलाई सत्का गर्दा बुद्धको शरीर ठूलो भएर होग्मीन
सम्म पुगेको . एघारौं दिनमा
गृहस्थीले सत्कार गर्दा संघको बीचमा बुद्धले उपदेश दिँदा दिँदै अलप भएको तर आवाजहरू आइरहेको ।
बाह्रौ दिन
गृहस्थी चित्रले सत्कार गर्दा बुद्ध करुणाको समाधिमा बस्नु हुँदा उहाँको शरीरबाट धेरै प्रकाश उत्पन्न भएर धेरै ठाउँमा पुगेको र त्यो प्रकाशले छुने सबै प्राणीहरूको मनमा दया करुणा उत्पन्न भएको ।
तेह्रौ दिन भएको चौधौ दिन
बुद्धको नाइटोबाट प्रकाश उत्पन्न भएर प्रत्येक कण कणमा बुद्धहरू प्रकट
राजा उत्तरयाना रानी सहित सत्कार गर्दा फूल चढाउँदा फूलहरू आकाशमा गर्भमा स्थापना भएर बसेको प्रत्येक फूलमाथि एक एक जना जना बुद्धहरू प्रकट हुनुभएको
पन्ध्रौ दिन
मगधका राजा बिम्बिसारले बुद्धलाई सत्कार गर्दा उपस्थित भएका सबैमा बुद्धले देवचक्षु प्राप्त गर्न सक्ने बनाउनु भयो। सबैले सबै नर्कहरू देख्न सकेको र नर्कको दुख देखेर संसार प्रति वैराग्य उत्पन्न भएर सम्यक्
सम्बोधिको लागि समर्पित भएको ।
त्यो पन्ध्रौ दिन भोली पूर्णिमाको दिन पर्छ र यो विशेष दिनमा अकुशल कर्मबाट बचेर कुशल कर्म गरे असल हुन्छ।
उहाँको जन्म, उहाँको ज्ञान, र उहाँको स्वर्गीय क्षेत्रबाट उहाँको वंश जहाँ उहाँले त्यहाँ पुनर्जन्म भएको आफ्नी आमालाई सिकाउनुभएको थियो। पौराणिक कथा अनुसार, बुद्धकी आमा, रानी माया, उनको जन्मको केही समय पछि मृत्यु भयो र तुसीता स्वर्गमा पुनर्जन्म भयो। उनको दया चुक्ता गर्न, बुद्धले उनलाई र अन्य देवताहरूलाई सिकाउँदै त्यहाँ तीन महिना बिताए। यस अवधिको अन्त्यमा, उहाँ ट्रिपल सीढीबाट पृथ्वीमा ओर्लनुभयो, त्यसैले छुट्टीलाई कहिलेकाहीँ "स्वर्गबाट बुद्धको अवतरण" भनिन्छ The Day Of Miracle Buddha Discent From Heaven )The Day Buddha`s Miracles.) Chotrul Duchen) भनिन्छ यहि उपलक्ष्यमा भाल्चेमा विश्व शान्ति र सम्पुर्ण प्राणीको को कल्याणको लागि १३२ वटा ल्हुङ्ता उठाउने कार्यक्रम सम्पन्न भएको छ ।
#Bhalche
#Kispag
#nuwakot
Негізгі бет 130 Budhism prayer Flags Put In Bhalche Village For World Peace
Пікірлер