१४ महिनाअघि वैदेशिक रोजगारमा गएर श्रम शोषणमा परेका युवाहरुको चित्कारले हाम्रो ध्यानाकर्षण भएको छ । यो समस्या मलेसियामा पछिल्लो समय धेरै सुनिन थालिएको समस्या हो । नेपालबाट मासिक सम्झौता अनुसार तलब पाउछौं भन्ने आशा बोकेर गएको युवाहरुले तोकिएको काम पाएनन्, राम्ररी सुत्ने र खाने सुविधा पनि पाएनन्, त्यसमा पनि दैनिक १२ घण्टासम्म काम गरेर महिनौंदेखि तलब समेत पाएनन् भने को चुप लागेर बस्छ ? यो रिपोर्टमा युवाहरुलाई भएको यहि हो । रोजगारमा गएर १४ महिनासम्म कमाएको तलबले म्यानपावरलाई तिरेको रकम बराबरको पैसा कमाउन सक्ने अवस्था नभएपछि युवाहरुले हार गुहार गरिरहेका छन् ।
Video Report By: Sajha Sabal Media (sajhasabal.com)
Report present by: Anil Adhikari (Journalist)
Camera By: Suraj Adhikari
Issue: Malaysia Employment
Releted Manpower: Utsav HR Solution Pvt. Ltd (Nepali Manpower Agency)
---
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our News Website: sajhasabal.com/
Our News Website: sajhajobs.com/
Our Mobile app: play.google.co...
Our Facebook Page : / satabipress
अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
www.youtube.co...
Copyright © SajhaSabal
Негізгі бет १४ महिनादेखि जोतिदा पनि म्यानपावरलाई तिरे बराबरको कमाई छैन, म्यानपावर भन्छ ने 'जे गर्न सक्छस् गर !'
Пікірлер: 51