१९ औं स्मृति दिवसमा आज पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण गरिएको छ । नेपाली वाम तथा प्रजातान्त्रिक आन्दोलनका अघिल्लो पुस्ताका शिखर व्यक्तित्व अधिकारीले नेपालमा पहिलो पटक वामपन्थी सरकारको नेतृत्व गर्नुभएको थियो । अधिकारी नेतृत्वको ९ महिने ‘अल्पमत’को सरकारलाई ‘जनहितकारी’का रुपमा स्मरण गरिन्छ ।
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
Негізгі бет १९ औं स्मृति दिवसमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण - NEWS24 TV
Пікірлер: 3