भिडियो बनाएर जानकारी दिएकाे मा धन्यवाद । अब नेपाली जन्ता सबै उठ्नु पर्छ ।
@anamak2000
Жыл бұрын
एकदम राम्रो गरिराख्नु भाको छ दाईले ।एसरिनै खरो भएर आउनुहोला ।
@relanagarumna
Жыл бұрын
अति राम्रो बिश्लेसण
@subhdrasingh4603
Жыл бұрын
उत्तम बिश्लेशन
@pradeepadhikari9366
Жыл бұрын
Jay greater nepal🇳🇵🇳🇵
@Geniu693
2 ай бұрын
Jay akhand bharat 🇮🇳
@pushpagr5530
Жыл бұрын
अब माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ, सुगौलि सन्धि नै देशको लागि घातक बाधक कारक अभिसाप हो ,🎆🌍️🇳🇵अब बिश्व ब्यापि रुपमा उठाउनुपछ यश बिषय लाई,
@dhanprasadgauchan4865
Жыл бұрын
हजुर्को सत्त्य तथ्य, आवाजकालागीधेरै धेरै धन्यबादछ!! हाम्रो जल्दाबल्दा लीदरहरु , मात्रै मागीखाने भाँरो तर्फ आकर्सित् भयको सबैलै!! थाहाछ!! आबको उपायकेहो?? किता मारेपाप, पाले पुन्ने, भनेराबस्नुपर्यो!! किता जनतानै, जनार्दन हुनुसक्नुपर्यो!!
@pradeepgurung6389
Жыл бұрын
टंक भाई अति राम्रो /
@sanilsapkota6241
Жыл бұрын
जाग जाग नेपाली हो ❤🇳🇵यो देशको रक्षा गर्न उठ । यो देशको मुहार फेर्नलाई उठ। 🇳🇵❤✊
@kumarghale9223
Жыл бұрын
सम्पूर्ण देश भक्त नेपालीहरुले आफ्नो देशको स्वाभिमानको रक्षाका लागि जोडदार आवाज उठाउनु अनिवार्य छ।
@samserlim3027
Жыл бұрын
सपोर्ट बलेन ज्ञानेन्द्र👍️🙏👍️
@KarnaPyakurel-pp1ej
Жыл бұрын
हजुर ले भनेका कुरा एक दम सही कुरा छन् धन्यवाद हजुर लाई।
@Babadonbro
Жыл бұрын
Crystal clear banai dinu vayo Dahal sir Hajur ko jay hos . Jay matribhumi Jay prithvipath Jay mahendrabaad
@premneupane8223
Жыл бұрын
हजुरको पोस्टहरु यकदमै तथ्य र सत्यमा आधारित हुन्छन् 🙏🙏 यसमा बताए जस्तै के भारतीय हरुले नेपालमा जमिन खरिद बिक्रि गर्न पायकै छैनन् त ??
@Mediahouse222
Жыл бұрын
तेसरी छाती फुलायेर इन्डिया संग आँखा जुधायेर कुरा गर्न को लागि त पैला नेपाल आंफै मा आत्मनिर्भर हुन सक्नु पर्यो नि टंक सर। सबै कुरा इन्डिया संग भर पर्नु छ अनि उसै संग निंहु खोजेर सम्स्या समाधान हुंदैन समस्या झन बल्झिन्छ। तेसै ले म त भन्छु सके सम्म इन्डिया संग राम्रो संबन्द्ध बनायेर कुट्निती मार्फत यो समस्या हल गर्नु पर्छ।
@damodarregmi491
Жыл бұрын
हामी जनता उठौ टीस्टा नदी कुमाउ गडुवाल क०जा गरौ घर नवसौ
@josaphhambrom577
Жыл бұрын
Beka me leader lai fasidinuparcha
@bishnujoshi1938
Жыл бұрын
😂😂 ढुंगाले लड्ने हो भाइ? भारत कहाँ छ हामी कहाँ छौ?
@sabinbhandari-zz2vi
Жыл бұрын
kabja garna ta yastai ho aba ko generation kasto xa thaha hola nepal la pahela meletry force strong gara ra matra hunxa natra india sanga fight garda 2min lagdaina sakxs nepal use mind
@vishnuranabhat7701
Жыл бұрын
अब भारत संग नेपाल एक्सनमा आउनु पर्छ भारत संग चौध लाख सैनिक छ नेपाल संग एक लाख लड्ने कसरी हिजो माओबादी कसरी लडेका थिय त्यसरी लड्ने टेक्नोलॉजी को लडाई लड्ने हो अब कसरी भन्दा पुर्बी भारत बाट पाच हजार सैनीक परिचालन गर्ने पश्चिम बाट तिन हजार दक्षिण बाट आठ हजार कसरी हमला गर्ने त्यो दिमाग आइडिया सबैमा हुदैन जसले लडाई लडेको छ त्यसैलाई थाह हून्छ बिपक्ष लाई झुक्यायर लडने हो त्यो लडाई देसको लागी हर नेपाली लड्न तयार जय जननी
@bidurmarasini5406
Жыл бұрын
Ho dai khukuri ma dhar lagauni bela vayo
@shyamshrestha4491
Жыл бұрын
A to z cover भएकाे छ टंक जि धन्यबाद।
@pancharammaharjan4351
Жыл бұрын
एकदम रामो् बिषय❤
@DhirajGaming732
Жыл бұрын
हाम्रा नेपाली नेता जनताले अब नेपाल र नेपाली को हितमा मात्र काम गर्दा राम्रो।
@nepaliman697
Жыл бұрын
Jya nepal
@khurbindedai6785
Жыл бұрын
Jai Nepal 🙏 right kura
@meghshomai4618
Жыл бұрын
सहि जानकारि,Danger Info.
@krghimire
Жыл бұрын
Excellent presentation of Tank sir. You are always making new videos for us.
@DeviUprety
7 ай бұрын
मलाई चाहिँ नेपाल बनाउने कि त राज्य ब्यबस्था परिबर्तन गरेर कुन सिष्टम, ब्याक्ती वा निति बनाउन सक्ने निति को पुरा पालना गर्नुपर्छ र के सल्लाह दिनुहोला।
@theentirehistory212
Жыл бұрын
मैले पनि दाजुलाई यो भिडियो बनाउन को लागि अनुरोध गरेको थिय।सम्भवत त्यसैको परिणामले बनेको होला।जे भए पनि दाजुलाई ग्रेटर+नेपालको बारेमा भिडियो बनाउनु भयो।त्यस्को लागि धेरै धेरै धन्यवाद❤️राम्रो छ र खुशी लाग्यो।नेपालको बिगतको बारेमा जानू र बुझ्नु सबै नेपालिको कर्तव्य र अधिकार हुन आउछ भबिस्य झुटो हुन सक्छ तर इतिहास कैले झुटो हुदैन।मेरो भनाई ग्रेटरनेपाल कायम हुनु पर्छ भन्ने हो।❤️🇳🇵
@MrGhalemin
Жыл бұрын
धेरै राम्रो जान्कारी हजुर यो हिसावले त ग्रेटर नेपाल हुनु पर्ने रहेछ नेपाल जुन बालेनले आफ्नो कार्यकक्षमा नक्सा राखेको झै। यसको लागि नया सक्तिको उदय आबस्यक देखियो।
@bauyelalyadav8871
Жыл бұрын
Dherai ramro jankari but you Kam khichari sarkar bat hudain bahumatko sarkar chahinchh,
@ashishsuryabanshi
Жыл бұрын
You are right and Thanks for information.
@ayubmajakoti8392
Жыл бұрын
पहिला नेपाली जनता सचेत हुन जरुरी छ र सस्ते दरमा इन्टरनेटको सुविधा गर्नु पर्छ किनभने जनताले राम्रोसंग बुझने मोउका पउछन् वितरै सुधार हुन्छ
@Hunter9777
Жыл бұрын
Ekdam sahi sir ramro विश्लेषण गर्नु भो
@nijgadhkhadka2024
Жыл бұрын
Ekdam thik x sir hajur ko Kura every video naxutai herxu thank you for your information
@deeps7959
Жыл бұрын
धेरै चित्त बुजेको छ धेरै राम्रो दाइ
@naregole3502
Жыл бұрын
Very very good sawal
@krnalipedes6slyan16
Жыл бұрын
सहि हाे हामिले हाम्रो भुमि पाउनुपर्छ ।
@binaykumar5364
Жыл бұрын
1950 को सन्धी खारेज गर्नु पर्छ? नत्र जनता जाग्नु पर्छ? राज संस्था पतन गर्ने जनता अब राजनीति पतन गर्नु पर्छ !! अब जागौ जनता नत्र नेपाली हामी रहुला कहाँ नेपालै नरहे!!
@prashantalama59
Жыл бұрын
1816kosandhi 1950ko sandhi le kharj vaisakeo chha aba Baki vaneko warta garera desh first garne Kam matra chha kharej vaiskeko chha.
@anandabaniya3691
Жыл бұрын
❤🎉😊🇨🇳🇳🇵🙏🤗☺️ जय बिशाल नेपाल आमा ।🇨🇳🇳🇵🙏🤗☺️ बेत्राबती शन्धी बिउझा!!
@Emiway1
Жыл бұрын
अरे जे जति भए पनि त्यहाँका बासिन्दा आउन नचाहेमा के हुन्छ। त्यो भन्दा पहिले देश बनाऊ अनि त्यो ग्रेटर नेपाल नै बिना रोकथोक आफै आउँछ।❤jay Nepal❤️💯
@tilakchhetri3255
Жыл бұрын
sahi vannu vayo
@nabarajkarki2377
Жыл бұрын
देशभक्त नेपाली एक भयर लडनुपर्छ ।
@BinodTechSansar
Жыл бұрын
Jay greater nepal
@bibaslama2262
Жыл бұрын
यो देशको लागी रास्वपा भन्नी पाटीले काम गर्न सक्ला??यो बारेमा पनी एउटा भिडीयो तयार गर्नुपर्यो सर।
@suryarijal1301
Жыл бұрын
Must be translated this in English .let the world know it.
@goldenthapa6973
Жыл бұрын
100% सहि हो, हाम्रो भुमी लडेर भएपनी फिर्ता गर्नुपर्छ ।
@budhilawati7654
Жыл бұрын
100% right.
@onlinenepali
Жыл бұрын
Tank sir pani neta banna pareyo
@Wild-fox2.0
Жыл бұрын
ग्रेरेटर नेपाल epg लागू भयपछी बन्दैनर सर हाम्लाइत ग्रेरेटर नेपाल चाहियको होनि
@tsewangphuntsog6682
Жыл бұрын
Thank you dai, for your great effort...🙏🙏🙏
@madhavbhusal1941
Жыл бұрын
Ramro bislarsan
@bhairabrai
Жыл бұрын
greater 🇳🇵🇳🇵
@kuberdhungana8970
Жыл бұрын
असामान सन्धिसम्झाउ नै खारेज गरनको बिकल्प हो
@bijaydahal6818
Жыл бұрын
❤❤❤❤
@JiteshTajpuriya
3 ай бұрын
१९५० को सन्धि थाहा थियो तर EPG बारे यसै भिडियो मार्फत थाहा पाए। धेरै धेरै धन्यवाद यहालाई❤❤
@BISISTA.P
Жыл бұрын
Great informatic video 👏👏 Tara khoe nepal ma testo neta koi xainan, Jo xan tyo power ma xaina. Naya vaneka jhanai vrasta ra chaturey holan jasto xa.
@devineworld
Жыл бұрын
Good analysis.let all our public aware of mahakali sandhi..
@sunilshrestha657
Жыл бұрын
dhanyabaad Tanka ji :) yo Sandhi kharej garnu parcha ra border ma kada tar laune bahek kehi bikalpa chaina natra vane Nepal ma Nepali bhanda Bharitiya dherai hunecha ra hami le afno desh nai gumaunu parne hunecha,...
@damodarregmi491
Жыл бұрын
1950को सन्धी खारेज गर्दैन एक पटक सही गरेको खारेज हुदैन लेखेर मात्र हुदैन सही कागत बुज्नु र्पछ सर
@himanshupaharai1988
Жыл бұрын
Video Dherai ramro xa
@krishnap.shrestha270
4 ай бұрын
नेपाली जनता जागौ र पहिला ग्रेटर नेपालको पूर्बीभाग टिस्टा सम्म कब्जा गरौ र चरण बध्द रूपमा पश्चिमी पहाडी भू-भाग अनी दक्षिणी इलाक़ा गंगा नदी तिर लम्कौ ……….
@NabinDuthrajj
Жыл бұрын
धन्यवाद 🙏🙏🙏
@laxmirai4180
Жыл бұрын
आफ नै कमि कमजोरी र गल्ती भुल हरु नै हो
@anandabaniya3691
Жыл бұрын
चिनियाँ सेना भारत र नेपालको बोडरमा राख!🇨🇳🇳🇵🙏🤗☺️
@radheshsurkheti2331
Жыл бұрын
jaya greater nepal
@rajan_720
Жыл бұрын
सबैभन्दा मुख्य कुरो त सुगौली सन्धीको oc नै नेपालसँग छैन ।
@rsdulal5295
Жыл бұрын
पैसा पाए भने देश नैं बेच्नी खालका परे नेपाली नेता ' अनि देश र जनता को हितमा कसरी काम गर्छन् ?
@gurungbijaya4677
Жыл бұрын
Excellent analysis 👍🇳🇵
@somnathbhatta5702
Жыл бұрын
Thank you very much sir for important past history of the neplese politics
@awesomegamerguru6587
Жыл бұрын
Great knowledge
@bahadurmagar6720
Жыл бұрын
भारतले सोध्यो नेपाललाई नेपाल स्वतन्त्र हुनु पर्यो
@sibensardar4793
Жыл бұрын
हाम्रो भुमि हामीलाई छाहिनछ
@binayjaiswal2193
Жыл бұрын
कुन सुगौली सन्धि, त्यो रेड इंडिया कंपनी र नेपालको बीच भाको थियो, रेड इंडिया कम्पनी २०४७ ए. डी मै बन्द भयो,अब पालो ग्रेटर नेपालको, गोर्खालीहरु इन्डियन सँग विकेकोले गर्दा नेपाल मात्र भा हो नत्र ग्रियटेर नेपाल नै रहन्थ्यो। गोर्खाली भनेको विर,जस्ले ब्रिटिशलाई पटक पटक पराजित देश बचाउनने नेपालीलाई भुज्नु,बाँकी सब देसद्रोहि हुन् जो आफ्नो देश छोडी अरूको देशको लागि जान् दिने गुलामहरु गर्नहरु हुन्। तीनलाई देशको भन्दा अरुको गुलामी मा मोओज छ।
@tha4984
Жыл бұрын
Nepal must scrap this dead treaty and move forward for the Greater Nepal vision then finally India will realize the "Pakhand Bharat' mural is a big mistake.
@प्रयागीसिंह
Жыл бұрын
Verizon wel
@PremBahadurmoktan-su6xx
Жыл бұрын
जब सम्म नेपाल बिकसको पाटो मा पुग दाइन तबसम्म greटर नेपाल को पार्ट नेपाल फिर्ता हुन चहन्न पहिला नेपाल बिकाश मा बिकश हुनु पर्छ आपसे आप जोडीन आउनेछ
@ShanteAtsscook
Жыл бұрын
Aba sir sabai lai jagauna parxa plz sarag aauna parxa xito dila bhayo hjr jasto padeko manxe aauna parxa bolnako lagi ke tha 2084 ma hjr pani neta bhanna saknoo hunxa hjr pani desh ho help garnuna hami bideshma ruda ruda morni bhayo😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭
@ganeshchand9433
Жыл бұрын
गणतन्त्र गनाई सक्यो राजतन्त्र फर्काउनु पर्छ।😢
@BIG-CREDIT
Жыл бұрын
👌👌👌
@alisamuktan6972
Жыл бұрын
Yek dam right vannu vayo sir hjr le
@saugatghimire599
Жыл бұрын
Thank you for information sirr❤❤
@chitrabudhamagar3970
Жыл бұрын
Many thanks Tank Ji it was very informative and important
@Gorkhe9394
Жыл бұрын
Tangka dai ko Samachar asaadhya man parxa🙏
@abritghimire5848
Жыл бұрын
तपाइको मिहिनेत एकदमै गौरब योग्य छ ।
@nayanepal7084
Жыл бұрын
आफ्नो देशलाई चाहीने खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत महत्वपूर्ण चिजलाई नेपाल मै ऊत्पादन गर्नुपर्छ, एल्पि ग्याँस को ठाउँमा टोटल बिद्दुत प्रयोग गरिनुपर्छ, शत्रु राष्ट्र भारत सॅग सजग र सचेत रहन सक्ने प्रधानमन्त्री जनता सिधै चुन्ने व्यवस्था चाहिन्छ।
@laxmankarki485
Жыл бұрын
Awesome
@AquaBlastOblivion
Жыл бұрын
Thank you sir for your time and effort to make the vedio.I always greatful to you🙏
@physicsiseverything-on4zk
Жыл бұрын
First comment plz make vedio on citizenship amendment Bill
@bipintrader
Жыл бұрын
Amazing sir
@ambarniraula9575
Жыл бұрын
Thanks tank sir.
@mohankhadka50
Жыл бұрын
ठिक
@Mr.HelloSHARMA
Жыл бұрын
sir make a video of tripartie treaty of nepal england and india of 1947
@bammabo7780
Жыл бұрын
Nice
@pushpalal4693
Жыл бұрын
भारतीय बिस्तारबाद मुर्दाबाद जाग्नु पर्छ जय गोर्खाली
@durgamangra9432
Жыл бұрын
Excellent 👍👍👍❤❤❤
@lbkhanal2668
Жыл бұрын
काहाँ छ तेरोभारत इष्टइन्डीयाहुनभन्दा पहिला ५००भन्दा बढी राज्य थियो तेतिखेर काँहा थियो तेरो भारत बृटिष ले तेरो नुवारन गरेको थियो र तेरो नाम इण्डीया नमाकरण गरेको थियो अब नेपाल को भूमी अतिक्रमण हड्पेर नेपाल को भूमी मा बसेर नेपालि छोरा को फौज राखी नेपाली फौज कै देश र तिन्का परिवार माथी आक्करमण गरने दुस्साहास गरे का छौ र अब अबिलम्ब नेपाल को भूमी फिरता गर छिेमेकी लाइ सान्त ले बस्न दे आफु पनि सान्त ले बस नत्र तेरो बिनस पक्का छ दुइ चर वटा टिनको डब्बा आठ दस पटका को भरमा नेपाल संग दुस्मनि सकिन्छस है बेलै मा बुध्दी पुर्या छिमेकि संग मिलेर बस ठूलोछस् ठूलैभएर बस कल्यण हुन्छPm मोद जी माहाभारत नदोहरउ यहि तिम्रो र सबै को मुल मन्र हो नत्रसबै खरानि बन्छ।
@govindashrestha3128
Жыл бұрын
नमस्कार
@govindabhandari1918
Жыл бұрын
u r great sir...
@Mr.HelloSHARMA
Жыл бұрын
good vidoe sir, it is rajan bhattarai not ranjan bhattarai
@TechTanka
Жыл бұрын
Thanks for the correction 🙏🏻❤️
@bharatshrestha8473
Жыл бұрын
Jay greater Nepal.
@akashchettriakash3406
Жыл бұрын
Good 👍
@Kawai492
Жыл бұрын
बर्सेनि edv भोर्ने हरु बेला बेला greater Nepal भनिरह्न्छ्न।जब दोस्रो greatwar अन्त भयो, अमेरिका नयाँ हिरो अनि बेलायत् र फ्रान्स ले सारा colonial countries हरु छोडेर जानु पर्ने भयो। इतिहास बेलायत् ले भारत छाढदै गर्दा तत्कालीन नेपाली श्री ३ महाराज juddha shamsher लाई ३/३ पटक संदेश दियेकी तपाईं हरु गुमेको भुमि लिनुहोस किनकि त्यो भुमी नेपाल ले east india company सङ पचिम मा हरेर र पुर्ब मा राजा हरुको गल्ती ले गुमाको थ्यिओ। Seaport को लागि बाङ्लादेश को सिमा सम्म दिने बेलायत् ले भ्ने। हुँदै नभको pakistan त दिये बेलायत ले त्यो पनि १ मिनट अघि pakistan र १ मिनट पछि hindustan गरि। तर juddha ले सिदा लिनु सक्ने भुमी नेहरु लाई सोदे । नेहरु ले तेरो भारत को बैक मा भएको सब पैसा रोक्का गरिदिन्छु भनि सातो खाय।तुल्सी मेहर लाई गान्धी कहाँ जुद्द ले सो पस्ताब लियेर पठाएजुन आवश्यक थियेन गान्धी ले पुर्ब बाट ३० हजारयुद्ध ले भारत freedom को लागि हतियार उठआको raaणा सासन तुरुन्त पतन को चेतावनी दियेसि juddha पछि हटे। Darjeling बाट डमबर सिह गुरुङ आइ तत्कालीन राणा बिरोधि नेपाली कङ्रेस नेता बि पि लाई सिदा भुमी लिनुहोस बेलायत् बाट अनि हामी indian freedom को लागि युद्ध गरेको ३० हजार तालिम प्रराप्त द्स्ता ले १ दिन्मा राणा शासन खत्म गर्छुउ भन्दा नि बि पि मानेन।हाम्रो भुमी सदै लाई गयो।
@technicalyubishorts
Жыл бұрын
यी भ्रष्टचारी नेताहरूकाे हातमा छैन बिशाल नेपाल कायम गर्ने अधिकार
Пікірлер: 435