अति राम्रो । जय देश जय बालेन । हामी अत्यन्त खुशी छौं । एमाले देश विरोधी हो ।
@navarajgmagar3851
Ай бұрын
बिना प्रमाण तेसै यक्लो लडाइ लडेको होईन बालेन्❤️🇳🇵🙏
@chandramalla2730
Ай бұрын
Zhole neta haru bigare ya na gare ko kam lai balen le sudhar gardai xan ra Nepal Kathmandu lai Nepal ko rajdhani Sahar banaudai xan pade lekhe ko engineyar neta meyar ko demag bicar beglai hux anpad zhole neta ko jasto hudaina.
@krishnasapkota965
Ай бұрын
बालेनलाई आउने ८४ को चुनावमा प्रतक्ष प्रधानमन्त्री अथवा राष्ट्रपतिको उमेदवार भएर चुनाव लड्नु पर्छ♥️🙏♥️🙏♥️
@balarambhuju3215
Ай бұрын
तपाईंले भनु भएको एकदमै सही छ। त्यसैले बालेन गरेको कार्य निरन्तरता हुनुपर्छ।
@shantikhatri238
Ай бұрын
फूटपथ विस्तार न्यायोचित छ यसलाई अघि बढाउनू पर्छ
@tiljungrai9700
Ай бұрын
बालेन र हर्का साम्पाङ को तारिप गर्ने सम्पुर्ण जन्ता लाई मुरी मुरी धन्यवाद जय बालेन❤❤❤❤❤❤❤
एकदमै शत प्रतिशत सही छ काम / Did it great job, Go straight ahead🔜🔜🔜🔜 🔜
@maheswarmanshrestha9993
Ай бұрын
चोरहरुले आफ्नो झोलेहरुलाई ख्वाउनकोलागी मात्र पार्किंग गर्नलागाएको हुनसक्छ । खासत धेरै अगाडिनै पार्किंग गर्न नपाउने नियम त बनिसकेको रैछ नी ।
@jawansinghtamang
Ай бұрын
यो फुटपाथ देखेर तिनीहरु लाजले मिडियामा आउदैन हेर्दै जाऊ है अर्को चुनावमा के हुदो रहेछ।
@ambirgurung4462
Ай бұрын
महानगर काठमाडौले मेयर वालेन शाहलाई कहिल्यै भुल्न सक्दैन 🙏
@bharatthapa8683
Ай бұрын
बेहोस होला नि फेरी ३५ बर्ष देखी न्युरोड लाई माया गरेको वडा अध्यक्ष चिनि
@ManshviAdhikari-ui3iz
Ай бұрын
एउटा सपूत जन्मेको छ याे देशमा आज । एक्लै कम्मर कसि आए जनताकाे माझ । उठ युवा साथ देउ सब्ले बालेनलाई । साेर्ग जस्तै बनाउनुछ अब नेपाललाई ।जय शम्भाे
@Educationalk.support
Ай бұрын
Road is for people in first priority, not for vehicles. Balen is right. Keep it up, Baalen.
@pujabudhathoki2757
Ай бұрын
Balen le kahile pani bina parmaan kaam gardainan . Good job 👍 jai desh jai Balen shah 🙏🙏🙏🙏👍👍👍👍👌👌👌👌😊😊😊😊🤗🤗🤗🤗🌹🌹🌹🌹🥰🥰🥰🥰😇😇😇👏👏👏👏👏🫡🫡🫡🫡🫡🫡🫡🫡🫡
@milanchand5431
Ай бұрын
जय नेपाल जय बालेन जि
@RamBk-nl5yg
Ай бұрын
बालेन साहाकाे राम्रो कामकाे प्रसंसा गर्नु पर्छ।
@salushrestha3680
Ай бұрын
Balen ko vision lai mannai perxa ❤❤
@pramodgc9955
Ай бұрын
#boycottwada22 !आदर्निय जनताहरु , स्वच्छ मन ले देश र जनता को लागि केहि गरम भनेर लागेका बालेन को काम मा भाजो हाल्ने पार्टि का झोले को वडा न: 22 मा भएका सम्पुर्न पसल तथा रेस्टुरेन्ट हरु बहिस्कार गरम! जनता को सक्ति देखाम!
@KaZi_SArKaR
Ай бұрын
मंसिर सम्म कोही पनि न्यूरोड २२ मा शपिंग गर्न नजाऊ।🙏
@BhagabatiMaharjan
Ай бұрын
गगा भाउजूले भनेको कुरा सहि लाग्यो चित्त नबुझे पछी फ़ेरि अर्को तरिकाले जाने ठुलो बिबाद गर्नुपर्ने जस्तो लाग्दैन
@VideoCollectionOfficialHubSSS
Ай бұрын
यी साला झोले र दलेहरुले खान न पाउने भए त्यही भयर हो
@user-hp5uf3pw1d
Ай бұрын
Good work balen jay balen ❤❤
@narayanlamichhane6309
Ай бұрын
न्युरोडमा सडक पेटि चौडा बनाउने र गाडि पार्किङ निषेध गर्ने मेयर बालेनको काम एमालेका झोले बाहेक अरु सबैको लागि राम्रो ठहर भयको छ ।
@user-kn3nd5rc2z
Ай бұрын
Balen did good job .we are with you.
@PramilaThakuri-yp5pu
Ай бұрын
जय बालेन साह
@potato-nv4vz
Ай бұрын
बालेन जि तपाइको कामको झोले भन्दा बाहेकका जनताले प्रसंसा गरेका न जय बाले!
@d.b.khadka3600
Ай бұрын
mayor balen is always great support to balen ❤❤❤
@uddhavtamang3750
Ай бұрын
काम नपा प्रमुख मेयर बालेन ज्यू लाई ह्रदय देखि सम्मान साथै पत्रकार महोदय ज्यू लाई नमस्कार। जेहोस् बालेन ज्यू ले नेपाली कामदारहरूलाई प्रयोग गर्नु भएको रहेछ अझै धेरै धेरै सम्मान साथै धन्यबाद
@bishothapamagarofficialchannel
Ай бұрын
Good job balen sir keep it good work❤❤
@pbmusicnmovies
Ай бұрын
2031सालमा व्यवस्थापन गरेको पर्किङ अहिलेे सम्म पनी अर्को पार्किङ व्यवस्थापन गर्नु सकेको छैन न्युरोडमा
@ShyamMaharjan-ez3sk
Ай бұрын
बालेन सर सुनिता जि हिरो जय नेपाल !
@Laxmandrawing
Ай бұрын
धन्यवाद बालेन सर लाई ❤️ काम हुन पछ
@KasiramSharma
Ай бұрын
Good work meyar balen saha jiu Jay Nepal
@user-ev9uk9mn3j
Ай бұрын
नेपालि जन्ताले पनि बुझेकाछन धेरैखुसिलाग्छ राम्रोकाम गर्नेलाई सबैले साथदिने काद्धथाप्ने जातजाति धर्म नभनि खुसिला्ग्छ धन्यवाद
@ramsubba2294
Ай бұрын
त्याे वडा नं. २२ काे अध्यक्ष माचिक्नेकाजी श्रेष्ठ मान्छे हाेइन सुँगुर हाे।सुँगुरलाइ चाराे भन्दा गुहु खान मनपराउंछ त्यस्तै हाे😂
@aryalhouse1601
Ай бұрын
Balen is future vision of Nepal .
@dewanamrita
Ай бұрын
पाखण्डी बुढोहरू जस्तो हो र एमाले बिमाले जस्तो होइन!बालेन शाह भनेको जय श्री बजरंगबली कसैले चलाउन सक्दैनन् सच्चा देश र जनताभक्ति हुन्।🙏
@rajendrashrestha5573
Ай бұрын
म बालेनकाे पक्षमा है । २२ काे वडाध्यक्षलाइ सामाजिक बहिस्कार गराैं ।
@indrakumarishrestha9471
Ай бұрын
Good work balen jay balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amarkunwar844
Ай бұрын
बलेन❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉
@anandajuwa6172
Ай бұрын
Balen Shah good job please go ahead
@ramailobebu5452
Ай бұрын
बालेन जिन्दाबाद
@dinesh_nepali95
Ай бұрын
पढ्न लेख्न जान्या छु, तैपनी अन्पढहरु लाइ भग्वान मान्या छु। देश बिकाश चाहना छ, तर आफ्नो मतपत्रको दाम माग्याछु। मासु भात मै बिक्दछु म, तर भाशन ठूलो ठूलो गर्न जान्याछु। म नेपालि जनता हु, गरिब, असहाये को नाम मा कालो धन तान्याछु।
@ganeshshrestha3243
Ай бұрын
Good work jay balen
@ramajaliyaman5328
Ай бұрын
देशको शेर बालेन good work मेयर होइन शेर हुन शेर
@YoFoxy03
Ай бұрын
Good job 🎉❤❤❤❤❤
@sudharayamajhi4822
Ай бұрын
बालेन बहुलाह हैन नि? बिना निति नियम मैदानमा अोर्लेका हैनन्। अाफ्नो शक्ति लाई काखि च्यमपेर जनतालाई दुखसास्ती दिने यिनीहरू देशजनता का निर्दयी , लोभी स्वारेथी हुन्। अवसेय जित हुन्छ जनताको ।
@madhavshrestha8677
Ай бұрын
सब भन्दा पहिले उखाने टुक्के को झोले हरु लाइ नेपाली जनता ले ठिक गर्दैन तब सम्म देश बिकाश हुदैन झोले हरु लाइ ठिक गरे पछि उखाने टुक्के पनि ठिक लाइन मा अाउँछ
@maiyakatuwal7653
Ай бұрын
बालेन जिन्दबाद 😊😊😊
@dirghanarayankafle192
Ай бұрын
फूट्पाथ बनाउनु पर्छ।बालेनले गरेकोकाम ठिक छ।
@user-rc7ko3zv8x
Ай бұрын
नइ जयबालेनसाहा❤❤❤❤
@kalpanaacharya8336
Ай бұрын
बालेनकाे जय हाेस्
@kbrana4305
Ай бұрын
Must be extend New Road food Patha Balen doing grate jon in the Kathmandu Jay Balen
@roshankafla1631
Ай бұрын
Ekdam ramro bichar
@user-xl6yv3nc8w
Ай бұрын
Very very good balan shah
@user-lt9lp8gw4y
Ай бұрын
Balen ho yar Balen is king 🤴 we want Balen .sahi daju haj you are great
@user-kn2hd8ff8i
Ай бұрын
ekdam ramro sir
@junumaharjan9392
Ай бұрын
Jay Nepal jay Balen JINDABAD 🇳🇵🙏👍
@bikramshrestha1442
Ай бұрын
I am with Balen.
@khilkandelthulobhaikandel8278
Ай бұрын
जय बालेन
@baijulalgupta9820
Ай бұрын
Good job, God bless you
@user-hl7dk3sx7o
Ай бұрын
support Balen.
@bibekchaudhary1189
Ай бұрын
Balen is the one man army
@MathuraTiwari-y4k
Ай бұрын
बालेनको काम सहि छ ।
@rajendrakhatri1565
Ай бұрын
Aati ramro kaam ❤ jay balan
@KailashKoiral
Ай бұрын
पार्किङ्ग समस्या जुग पुरानो रच
@user-tj3co9pg1b
Ай бұрын
Good jub balen.shatako jeet hunx
@KiranNepali-ol1vp
Ай бұрын
J.hunx balan good hunx
@gulshantandon774
Ай бұрын
Good job balen bro🙌🙌👍🏾✅
@khusirana7465
Ай бұрын
Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👍👍👍👌👌👌👏👏👏🇺🇸🇺🇸🇺🇸
@sujangahatraj2420
Ай бұрын
जय बालेन ✊✊
@godsigma642
Ай бұрын
Good job 👍👍👍👍 balen sir
@BununbinodBinodbunu-jh7on
Ай бұрын
Balen is king of nepal
@uttamchhetri1592
Ай бұрын
Jai Balen Sir.🙏
@thamanaslami3326
Ай бұрын
बिकाश बिरोधि झोलेहरु बुझिस होलानी?तिमिहरुको घैटोमा कहिले हो घाम लाग्ने??जय बालेन्🙋♂️
@rzkmrchaudhary3183
Ай бұрын
Salute u Balen sir..we are with you.. Hami KTM ko navani sada saath xa.. KTM ko manxe veda jhole tannai xan.. Oda adakshya ta KP ko guu mutt sabai mitho manera khane raixa
@lokbahadurkhattri8667
Ай бұрын
Jaya balen
@surajgurung221
Ай бұрын
Balen sir tapaiko kam gardai janos hami tapaiko supportma xu
@bijbaj9588
Ай бұрын
2031 Ko gadi layunda aile ko gadi lai free vehicle gari tourist lai ford chalaune😂
@PARICHITCHETTRI121
Ай бұрын
22 वार्डमा गएर सडक पेटीमा रातभरी 500जना गएर हाक्दिनी हो अब सोर्छ तै वडा अध्यक्ष र आन्दोलन गर्ने हरुले 😂😂😂
@shavannahshrestha1455
Ай бұрын
New Road ko road, footpath bhaneko Sara 3 karod Nepali ko ho; kasaiko laalpuraja bhayeko byaktigat hoina! Janatalai subidha hune kaam garnaiparchha! Jai Balen ✊✊✊
@lalsmajhis3460
Ай бұрын
Good job..
@TimePass-sv7hw
Ай бұрын
यो पत्र यदी साँचो हो भने हाम्रो काठमाण्डौं महानगर पालिका ले न्यू रोड मा विकास को काम रोक्नु हुदैन अव वडा नं २२ को जनता र वडा अदध्य श्र चिनकाजी महर्जन जू तपाईलाई पनि जनता को राम्रो नराम्रो हेरी रहेको छ अबको ८४ को चुनाव मा 😂😂😂
@sudipkhadka3011
Ай бұрын
good job balen
@ShailendraAdhikari-qp3mr
Ай бұрын
❤❤❤❤❤❤ktm. Mayor balan saha ❤❤❤❤❤❤
@bikrambudhathoki4272
Ай бұрын
Jay Balan Sir❤❤❤
@khadgajitlama6198
Ай бұрын
काठमाडौं ,काठमाडौंबासीले नै बनाउने हो।यहाँको माया न झापाली नेतालाई न चितवनेलाई नत डडेलधुरे ल्याङरालाई।होइन भने भिजन मिसन र एक्सन भएको मेयर बालेनलाई सहयोग गर्नु पर्ने हो।
@narayanshrestha5289
Ай бұрын
सहि हो
@user-ki8sb7wq4g
Ай бұрын
Very good 👍
@SureshSunuwar-oy9pf
Ай бұрын
Jaye balen❤
@GreaterNepal595
Ай бұрын
king balen🇳🇵❤️🕉️
@shivanepali3082
Ай бұрын
Jai balen
@user-nd1ji6vw8c
Ай бұрын
Nice balen ❤❤❤❤
@jalekoman-ol8qi
Ай бұрын
बालेन सर छोडनु अब न्यु रोड किनमेल गर्न बहिष्कार गरौ न्यु रोड तिनी कुकुरहरू जे जे गर्छन गर्छ्न्😡😡😡
@user-ft2tb3ge2b
Ай бұрын
पत्रकार महोदय कुरो कुलो जता लगेनी जान्छ bhastach पर्छ अनि थाहा हुन्च
@dineshrajgautam3224
Ай бұрын
ॐ
@shankarbalami9886
Ай бұрын
Good news balane sir ❤
@rambahadurthapa5050
Ай бұрын
Jay balen sir
@lokbahadurgurung445
Ай бұрын
साँचै भन्ने हो भने मेयर बालेन शाहा काठमाडौंं को मेयर भए पछि काठमाडौंं धेरै नै राम्रो,सफा अनि सुंदर भए को छ.राजनितिक झोले,गुईठे हरूले काठमाडौंं लाई फोहोरको शहर बनाएर बेईजजत गरेको थियो. २२न. वडाका अध्यक्ष सहित त्यो बिरोध गर्ने गुईठे,झोलेहरू तेरो मेयर बालेन शाहा लाई बिरोध न गर.....
Пікірлер: 226