wowo Good git ta jhankar dajukai ho yakdam ramro xa
@tilakkham6663
Жыл бұрын
Badhai xa dai
@kashiramthapa1710
2 жыл бұрын
छैन रोल्पामा त माओवादी बाहेक 👏
@ydfhfg5830
5 ай бұрын
लाल सलाम कमरेड ✊✊✊✊✊
@MDBirmal-es7jc
Жыл бұрын
Good jhankar budha sir
@marunikosantanharu5044
2 жыл бұрын
धेरै राम्रो गित सलाम छ कामरेड हरु
@hulakimama
2 жыл бұрын
बधाइ छ
@kamalaghartimagar9586
2 жыл бұрын
Lau badhaixa
@arjunbudhamagar3146
Жыл бұрын
सम्पुर्ण टिमलाई हार्दिक बधाई । माओवादी केन्द्र जिन्दावाद ।।। भ्रष्ट नेता हरुलाई तह लाउन माओवादी बाटै सुधार गर्नुपर्छ।जनताका अधिकार त पूरा हुदैछ्न तर नेताहरु भ्रष्ट हुँदै गैराख्याछन।
@basantapoudel616
2 жыл бұрын
#अबकाे विकल्प र आजकाे दिनमा वैकल्पिक दल सहित…कयाैँ आदरणीय आमाबुवा, दिदीबहिनी तथा नेपाली दाजुभाइकाे मन जित्न सफल…#राप्रपालाई वैकल्पिक शक्तिकाे रुपमा माैका दिनुपर्छ भन्ने मध्येकाे…एक प्रमुख शुभचिन्तक म पनि हुँ…त्यसैले #अग्रिम बधाई तथा शुभकामना सँगै…………… =#आदरणीय आमाबुवा, दिदीबहिनी, सुन्नुहाेस नेपाली दाजुभाइ…! हजाराै-हजार प्रतीक्षाकाे विकल्प, भाेट गराैँ राप्रपा हलाेलाई"…!!…======…र ! #साथै…म कुनै पनि पार्टी तथा भातृ संगठनमा आबद्ध छैन तर जसले विकल्प सहित…केही राम्रो काम गर्न खाेज्छ…त्याे दल, नेता तथा कार्यकर्ता सबैकाे सधैंव शुभचिन्तक रहिरन्छ र म पनि त्यहि मार्गमा छु र रहिरहने छु,…धन्यवाद !
@chandrabahadurtamang
Жыл бұрын
राप्रपा पनि शासनमा नपुगेको कहाँ होर?सबै उस्तै लाग्छ।जहिलेनि धर्म र राजाको कुरा बाहेक अरु केही एजेन्डा छैन राप्रपा को।अब त बालेन शाह, हर्क साङ्पाङ, रेणु दाहाल जस्तो अरु व्यक्तित्वहरु सत्तामा पुग्नुपर्छ अरु त सब उस्तै आफ्नो पार्टी कार्यकर्ता हेर्ने उनिहरुकै पालनपोषण गर्ने पार्टीकै भलो मात्रै हेर्ने।
@kadakkadak2419
2 жыл бұрын
धेरै धेरै राम्रो गित माओवादी जिन्दावाद
@satalsingtamang6353
Жыл бұрын
जागा नेपाली जागा धेरै राम्रो लागे बधाई छ।
@bairagimana534
Жыл бұрын
हार्दिक बधाई झन्कार सर ।
@nirmalapunmagar8194
2 жыл бұрын
बधाई छ
@satyandrasatyandra433
Жыл бұрын
Nice song
@ganeshbk2825
Жыл бұрын
Smpurn timlai badai xa
@chandrawativaidhyatharu6908
2 жыл бұрын
माओबादी केन्द्र जिन्दाबाद✊
@jagatbudha9724
2 жыл бұрын
गजब आयो !
@tejbdrai6190
Жыл бұрын
Congratulations hole timlai
@subindramagar7622
2 жыл бұрын
धेरै राम्रो छ भेनाजु । बधाई छ सम्मान स्वरूप एक शेयर गरे।
@purnabm1630
2 жыл бұрын
दामि
@dilipmgrroka927
2 жыл бұрын
Nice सर
@biplovbro
Жыл бұрын
बधाई सम्पूर्ण टिमलाई
@laganrasaily8759
2 жыл бұрын
यो समय सान्दर्भिक गित
@jibanfficeial9757
2 жыл бұрын
बधाई छ सम्पुर्ण टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
@milandangi113
2 жыл бұрын
गित राम्रो छ
@manrasheemagar5015
2 жыл бұрын
रोल्पाली कलाकार हरूको जोडदार गित अति मिथो स्वर माओबादी बिना नेपालमा बिकासको सम्भाबना नै छैन।
@user-zu4mn4pu9i
2 жыл бұрын
अति राम्रो गित अनि स्वर झन्कार दाई हार्दिक बधाई छ हजुरकाे नयाँ गित लाई
@ChameliRanamagar379
2 жыл бұрын
लु हार्दिक बधाई छ दाजु अनि मीठो गीत सुन्न पाइयो ।💐💐💐🙏🙏💖😍
@yakubmagarrolpali8224
2 жыл бұрын
nicely song jethan sab shubhakamana x
@ITACHI_444_yt
2 жыл бұрын
म कलाकार को सम्मान गर्छु तर यो गीत गितमै सिमित रहनेछ केबल मनोरञ्जन को लागि
@Yubikasampangrai5211
2 жыл бұрын
Ghakar dai Abibadan
@rodung100
Жыл бұрын
✊
@dbmagar672
2 жыл бұрын
गित मै सिमित माअाेवादी
@narayndahal9428
9 ай бұрын
हजारौ बर्ष जनतालाई राजतन्त्र को दासत्वोबाट छुटकारा दि ने सुपृमो कमाण्डर क प्रचण्ड्लाई आज नभएर अब हजारौ बर्षविते पनि जनताले कहिले भुल्ने छोइनन।नेकपा माओबादीकेन्द जिन्दाबाद।निरंकुश राजतन्त्र मुर्दाबाद।❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Пікірлер: 52