जोक्स आफैमा सबै ठिक छन्, तर कारलाई लात्ताले हानेको जोक्स रमाइलो र बढी सन्देश मूलक छ ।
@khatiwadakashiraj9535
12 күн бұрын
Good!😊
@hirathapa4966
Жыл бұрын
पहिलो जोक मन पर्यो👍
@SabinaKabat
6 ай бұрын
Sabai jokes hasyako sathai sandeshmulak cha Dhanyawad
@k.padhikari9917
Жыл бұрын
सहि हो जुन नेपाली नेता र सरकारले गरिरहेको छ ।
@rkrk4701
Жыл бұрын
मेरो पनि एउटा जोक छ । एक जना मानिस पुरानो ठूलो पर्खालमा गएर त्यो पर्खालको पुवालमा दिन दिनै गएर हेर्छ पारि पटि केही छ कि भनेर तर तेस्ले हेरेको पनि 12 बर्ष जति नै भइसकेको हुन्छ तर त्यो मानिस त्यो पर्खालको पुवालमा दिनुहुुँ हेर्न गाको देखेको अर्को मानिसले देखिरहेको थियो । त्यो मानिसले जाँदै हेर्दै फर्किएको देखेर अर्को मानिसलाई पनि हेर्न मन लागेछ र पहिला हेर्न गएको मानिसको पछि पछि गएर पहिलाको मानिसले हेरि सकेपछि दोस्रो मानिसले पनि हेर्छ तर केही पनि नदेखेपछि सोद्छ खोइत केहि पनि छैन त केही नै देखिन्दैन ? हेर्न चाहिँ के हेरेको ? रिसाउँदै सोधेँछ । पहिलाको मानिसले भनेछ म 12 बर्ष देखि हेरी रहेको छु तर पनि केही देखेको छूइन भने तँ मुलाले एक छिन हेरे के देख्छस त !!!! 😆😃😃😃😃🤣🤣🤣😀😀
@durgaghimire9227
Жыл бұрын
No laughing emossy here?
@dipeshleembu
Жыл бұрын
😅Dami
@umeshdotel4334
Жыл бұрын
😂😂😂
@shantishahi7824
Жыл бұрын
😂😂😂😂
@youngboy5074
10 ай бұрын
😂😂😂😂
@tikadahal
Жыл бұрын
पहिलो जोक मन पर्यो
@binodpariyar5633
8 ай бұрын
Ramro xa
@bijaysah2128
Жыл бұрын
Nice joke❤❤
@h.e..l...l....o_worldd
2 жыл бұрын
Second joke chai dami lagyo
@rachelrai8484
2 ай бұрын
😂😂😂😅😅
@narayanjoshidhankutakoshi9210
Жыл бұрын
अन्तिम मन पर्यो ।यसको संदेश पनि महत्वपूर्ण छ।
@rambhandari3039
10 ай бұрын
Ramrai lagyo
@kamalatimilsina3797
10 ай бұрын
सबै राम्रो🎉
@safalsansar
9 ай бұрын
धन्यवाद !
@sanusharmilashrestha484
Жыл бұрын
Kada
@malatipoudel6653
Жыл бұрын
Gajaba ramaelo lagyo 🙏🌹😀🇳🇵
@Mithun-fy6vn
7 ай бұрын
Nice jok
@balbahadurpuna5093
Жыл бұрын
dherai ramro lagyo ajhai ramra ramra joks haru liyara launu hola . Malai man pareko jok first man paryo.
पहिलो जोकको मूख्य पात्र चांहि शेरबहादुर ढेउवा 😜😜😜😜😜😜😜😜😜जोकै हो दोश्रो चांहि ४० बर्ष अगाडि हामीले ३,४ साथीहरु जम्मा भएर (घांटी चैं बांङ्गिएको हैन) सबैले औला आकाशमा देखाउँदै चाबहिल गणेश मन्दिरमा मान्छे थुपारेर चुपचाप हिडेको चांहि मानसपटलमा अझै ताजै छ 🤔🤔🤔🤔🤔🤔🤔🤔
@chudamani46
Жыл бұрын
यात्री kesar
@sherbista4216
Жыл бұрын
best,jok
@buddibegha9424
Жыл бұрын
हास्यास्पद😂🤣
@manbhadurdahal9884
Жыл бұрын
तपाईं को जोक बग्बाश छ अरु कुनै धमका दार लिएर अाउनु होला धन्यबाद
@safalsansar
Жыл бұрын
'जोक' भन्ने चिज नितान्त व्यक्तिपरक (subjective) हुन्छ । त्यहीँ जोक कसैलाई हाँसो उठ्न सक्छ, कसैलाई कुनै असर नै नगर्न सक्छ; प्रत्यक व्यक्ती अनुसार फरक हुन्छ । यसैले यहाँलाई नराम्रो लाग्न सक्नु स्वाभाविक छ । तथापि अर्को पटकमा 'सेलेक्सन' र 'प्रीजन्टेसन' दुवैमा सुधार्ने प्रयत्न गर्नेछु । प्रतिक्रियाको निम्ति धन्यवाद ।
@salinaramtel7837
11 ай бұрын
Jok❤❤😅😅
@gangamayawajeelimbu4354
Жыл бұрын
All
@adityachettri77
Жыл бұрын
करको इन्जिन मान्छेको भन्दा कम बलियो हुने रछ 😂😂
@saileshgurung5229
Жыл бұрын
Yo jocks chahi Nepalko Netale sunnuparene ho.🙏
@sushmitapradhan8166
Жыл бұрын
Jokes ko Moral part man paryo. But Jokes vanney tarika man parena ra malai haans pani utthena.
@lilascutepets7994
Жыл бұрын
I lov you voice❤❤❤❤
@harisirprashad2800
Жыл бұрын
रक्सी खाएको बेला प्रहरीले कार चलाऊन दिँदैन हो ।
@shantishahi7824
Жыл бұрын
😂😂❤❤🙏🙏🙏🙏 nice
@rujanpoudel
Жыл бұрын
nice jock sir 😂😂😂
@minamagar6133
Жыл бұрын
❤😅😅
@aaishwaryanepal9567
Жыл бұрын
हास उठेन
@safalsansar
Жыл бұрын
उसोभए, अर्को प्रयासमा है त !
@manishkatuwal
Жыл бұрын
Joke चाई राम्रो छ तर तपाईं को प्रस्तुति चाई त्यति धेरै व्यङ्ग्यत्मक भए न
@avnikhadka9878
Жыл бұрын
Haawa yesto pani joke hunchha
@ArbinGiree
Жыл бұрын
एउटा कुरा के भने नि Joke Teller दाई पहिलो joke अनुसार जब car चालकले मादपदार्थ सेवन गरेपछि चाँहि कसरी जान दियो त police le मा.प.से गर्नेलाई त गाडी नै अगाडी बढाउन दिँदैन होइन र 😅😅😅😅😅 joke होला तर थोरै मिल्ने पनि त हुनु पर्याे नि कसो गाली चाँहि नगर्नुस् है कसैले पनि मैले विचार मात्र दिएको हुँ
@priyachams2109
9 ай бұрын
😅😅😅
@safalsansar
9 ай бұрын
😅😅😅
@rg.groups8699
Жыл бұрын
pahile kura polish le mapasema car chalaun dinchhara je pani jok banai dine
@khemgautam9293
11 ай бұрын
Teit kei hass uthena
@elijahraee2443
Жыл бұрын
Jokes धेरै लामो भयो हासै उठेन अलि त भन्ने तरिकाले पनि फरक पार्छ । यस्तो slow motion मा त के हास उठ्नु ?? रिस पो उठो कस्तो अल्छी लाग्दो।।। यतिको jokes त भनी सक्दा आफैले निष्कर्ष था पाउछ
@rajusanjutomata
9 ай бұрын
Jokes le tapai lai haneko hoki tapaile jokes lai bujnai garo vo hajur
Пікірлер: 111