नेपथ्य ब्याण्डका संस्थापक मध्येका भीम पुन
सन् १९९० को दशकमा स्थापना भएको नेपाली साँगीतिक ब्याण्ड नेपथ्यका संस्थापक मध्येका भीम पुन विगत २४ वर्षदेखी हङकङमा छन् । उनी सहित स्थापनाकालका सबैजसोले समुह छाडेपनि अर्का संस्थापक अमृत गुरुङले नेपथ्यलाई पुर्नजीवन मात्र दिएनन झनै संसारभर पपुलर बनाए ।
नेपथ्य छाडेपनि भीम पुनसँग जोडिएको नेपथ्य-संगीतले उनलाई कहिले छाडेन । नेपथ्यकै नामबाट आज पनि चिनिन पाइरहेकोमा उनी गर्व गर्छन ।
नेपाली लाइफको यो भीडियोमा उनै भीम पुनको पुरानो सम्झना र साँगीतिक अनुभव ।
Nepathya Band in Memory of Founder Bhim Pun.
Video : Jagat Ambu Gurung
Interview & Editing: Dambar Krishna Shrestha
@Nepali Life KZitem Channel
Email : nepalilifehk@gmail.com
Facebook: / nepalilife
instagram: nepalilife
Twitter: @nepali_life
Негізгі бет ३० वर्षअघिको नेपथ्य ब्याण्ड, हङकङमा भेटिए संस्थापक भीम पुन। Nepathya Band in Memory of Founder Bhim.
Пікірлер: 289