गुरु को चमत्कार लाई सबैले सकारात्मक बुझ्नुपर्छ हैइ धेरै राम्रो काम गर्नु भाछ कसैको जिन्दगी बचाइ दिनु भाछ🙏
@namarjbhandri8036
3 жыл бұрын
Sundar guru
@namarjbhandri8036
3 жыл бұрын
Number pau na guru ko
@stoneagesyoutubchannel4796
3 жыл бұрын
यसलाई चमत्कार गरेको भनेर भन्न मिल्दैन यो त जुन दिन यी बिरामीले आखा खोल्न पर्ने थियो त्यस बेला नै झाक्रीले कपडामा झार्न पर्ने थियो यो त दिन मिलेको हो तर झाक्रीले न फुके पनि नझारे पनि यी नानीले यो दिन आखा खोल्ने नै थियो । च्वाट्टै पारेको चै हैन हल्का हातका औला हरू चलाउन खोज्दै छ । दो झाक्रीको शक्ति ले भएको चमत्कार हैन चमत्कार नै हो भने जुरूक्क उठाउन पर्ने हैन र ???
@santarana8834
3 жыл бұрын
Good
@nareshbajgain1163
3 жыл бұрын
💕💕
@deepaksunar7327
3 жыл бұрын
गुरूलाई सिसुको नमन बधाई छ बाबुलाई निको हून्छ चिन्ता न लिनू किनकी म फनि एउटा सानो झाक्र्ई हो र मपनि नानिको लागि मेरो कुल संग प्रार्थना गर्छू र धामि झाक्री ठग भन्नेहरुलाई सचेत सावधान ❤️🙏🙏
@raiget2045
3 жыл бұрын
अब यो बैनी छिट्टै हिडेर घर गएको देख्न पाउ र बैनी सग interbu हेर्न पाउ बधाई छ झाँक्री हजुर लाई 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@barsharasaily7550
3 жыл бұрын
Na bolne bacha lai bolne banaunu hunxa
@aniljungsharma6082
3 жыл бұрын
२१सताप्दी यो हुँदैन भन्ने आफूलाई विद्वान ठान्ने हरुले नपर्दा सम्म मात्रै हो पर्यो भने सबै लाई थाहा हुन्छ । गुरुलाई सम्मान छ
@MONUVl0G3767
3 жыл бұрын
बिल्कुलै ठिक भन्नू भो।
@pranivgaming8586
3 жыл бұрын
So
@pranivgaming8586
3 жыл бұрын
So suit pic of ma 8ibygvzc Mxcć
@ninu5719
2 жыл бұрын
झाँक्रीको सर्पदंशका कारण मृत्यु भैसक्यो|आफैले आफैलाई त निको पार्न सकेनन्,बचाउन सकेनन्, यो घटनालाई हेर्दा मैले हिजो गलत बोलेको रहेछु भन्ने लाग्दैन अझै?
@rojiroji3135
3 жыл бұрын
झाक्रीगुरुलाई सरकारले पनि बिश्वास गरि सम्मान गर्नुपर्छ।
@eeshwr
3 жыл бұрын
doctor lai cha lakhau , karodau khuwauna hune, jhakri harulai chai andabiswas bhanera taridine. ani thorai paisa lida pani thugyo bhanchan
@lockelstory7308
3 жыл бұрын
Ramro manxe haru lai sarkar ly kaha bacnadinxara
@santalaltamang4385
3 жыл бұрын
@Rojan Adhikari oi khate kukkur tero ama baule sikako ho yosto bolna
@tilakgurung1276
3 жыл бұрын
Vautikabad ra biggyanlainai chunauti yo Jhankri gurulai dherai dherai dhanyabad,
@ratnabahadur4339
3 жыл бұрын
गुरुजोि लाई धेरै देरै धन्याबात नानीलाई चाडै नुको होस
@bishnuuprety3825
3 жыл бұрын
Naparunjel matrai ho ufrahe dhami jhakri bakuwas vanne harule hernuhos
@sarojdhakal5014
3 жыл бұрын
अहिलेको हस्पिटल भनेको उपचार हुने ठाउँ हैन मुर्दाघर हो मुर्दाघर। कलियुगमा पनि यी झाँक्रीले चमत्कार गरिराख्नु भएको छ झाँक्रीलाई धेरै धेरै धन्यवाद। पिडित परिवारलाई छिटै राहत मिलोस्।
@sitadhakal1363
3 жыл бұрын
Kun thauma ho maile ni yakjanalai laijanuparne thiyo plz
@user-zq9eh1jp7n
5 ай бұрын
Kun jat ko daami ho vanidinu paryo
@hindahindai
3 жыл бұрын
याे धर्तीमा हामी मानव मात्र छैनौँ भगवान देवी देवताका आत्मा हरुपनि हुनेछ यो सत्य हो 🔱🙏🙏🙏🙏
@mbnsrokaya6550
3 жыл бұрын
के सत्य कुरा हो यो 21 शौ शताब्दीमा पनि यस्तो चमत्कार
@AshokAshok-fr9iy
3 жыл бұрын
झाक्रिलाइ धन्यबात छ एकदमै चमत्कार भको छ सायद नानुको जसभाग पनि होला आसा छ नानुलाइ चाडै ठिक हुन्छ
@kiranaryal1627
3 жыл бұрын
Ekdam satya ho dhami jhakriiko ni bishwas garnu parx
@madanthapa08
3 жыл бұрын
चाडै सन्चो होस भगवान
@RajKumar-cm8yx
3 жыл бұрын
मेरो तर्फबात गुरुलाइ 1 लाइक गुरुको काम प्रती निकै उत्साहित छु म
@rajulama4509
3 жыл бұрын
ईमानदारितालाई सधैँ कायम राख्ने काम गर झाक्रि भाई सफलताकाे अझै शुभकामना छ 🤗🤗😶
@ninu5719
3 жыл бұрын
मस्तिष्कमा चोटपटक लाग्यो भने मान्छेको मस्तिष्कले consciousness गुमाउँछ र तेस्लाई हामी कोमा भन्छौँ|कोमामा बिरामी चल्दैन,आँखा खोल्दैन,बोल्दैन|कोमाबाट अवस्था अझै बिगृयो भने त्यो अवस्थालाई brain dead भनिन्छ,यो technically मृत्यु नै हो|यो बच्चा coma बाट सुधार भएर vegetative state मा पुगेको छ|अर्थात बेलाबेला आँखा खोल्न सक्छ,स्वर निकाल्न सक्छ,ठूलो आवाज सुन्न सक्छ(ढ्याङ्रो ठटाएको),आफै सास फेर्न सक्छ|अवस्था सुधार हुँदै गयो भने vegetative state बाट minimaly conscious state,confusional state हुँदै अन्त्यमा patient ले पुरै होस प्राप्त गर्न सक्छ|यस्मा कथित झाँक्रीको कुनै भुमिका छैन|यो सबै भ्रम मात्रै हो|कुनै दैवी शक्ति होइन|बस एउटा संयोग मात्रै हो|संसारमा कयौं मानिस बर्षौँ पछि पनि कोमाबाट ब्युँझिएका छन्|यो सबै natural process हो,कुनै जादु,चमत्कार होइन| बच्चाको नाकमा एउटा पाइप घुसारिएको छ,त्यो food pipe हो|बच्चालाई यसैबाट ग्लुकोज ख्वाइन्छ| यदि तेस्तो चमत्कार नै भएको भन्नुहुन्छ भने त्यो पाइप निकालेर फ्याँके हुन्छ| बच्चालाई त बिज्ञानले बचाईराखेको छ नि|किन यस्तो हावा हौवा अफवाह फैल्याउने काम हुन्छ?अझै अन्धविश्वासमा कति जकडिएर बस्ने हामी?
@prajapatigautam1749
3 жыл бұрын
@@ninu5719 याे लेख्ने मानिस डाक्टरकाे लगाैटी हुनुपर्छ ।
@nepmagnum4299
3 жыл бұрын
@@ninu5719 sir garo xa garo xa aandhabiswas dherai nai failiyeko xa Yo vanda aagadi yehi jhakri ko video viral thiyo jasma euata maanxe lai paagal vanera physically nai hurt gariyeko thiyo KZitemrs le views ko laagi j pani garxan ani yesto video le k aasar pugla sochnai parxa Kuro ghambir xa Tarw tapaiko kuro aabasya nai sahi ho arule nabuje pani ma bujxu tarw darr laagxa yesto content le aru mathi k aasar purawla tw...
@teknarayangautam3337
3 жыл бұрын
गुरुको नम्बर पाउ न
@inuthapa2240
2 жыл бұрын
@@ninu5719 ğ0ğğ
@kajitamang1599
3 жыл бұрын
अरुको ज्यान बचाउने गुरुलाई स्यालाेट छ । महान गुरु महान गुरु सधैंभरि दिनदुःखि बिरामीको उपचार गरिदिनुस् अरुको ज्यान बचाउनु नै महाधार्मा गुरु हाे🙏🙏🌻🌻💜
@keshbahadur5461
3 жыл бұрын
दर्शन नमस्कार गुरु धेरै राम्रो काम गर्नुभएको मा गुरूलाई हार्दिक शुभकामना छ
@aadityadhakal9693
3 жыл бұрын
म त पूरा विस्वास गर्छु धामी झाँक्री लाई
@sumannepali7096
3 жыл бұрын
गुरु यकदम राम्रो भयो मेरो नमन हजुर लाइ यउटा सजेसन गुरु तपाईं लाइ हेर्न आउने लाइ झर्को फर्को नगर्नु किन कि त्यो सबै तपाईं हेर्न आको हुन
@denimgurung9101
3 жыл бұрын
Sat sat pranam 🙏🙏🙏🙏🙏 yeh mahan guru ji ko hamarey tarf sey.. guru ji apka dhanya ho sadev jai jai kar ho... Apki mehnat apka biswas ney hamrey dil jit liya... Aap jarur kisi bhagwan ka roop ho...
@mobileediting2747
3 жыл бұрын
यो भिडन्त हेरेर म पनि खुशिले रोए।झाक्री दाइ सलाम छ
@ambikarijal1
3 жыл бұрын
गुरुलाइ सबैले सम्मान गरौँ यी बुबा आमाको आखाको आँसु पुछ्नु होला गुरु जि नानीलाई स्वस्थ्य लाभको कामना
@kamalathapa9874
3 жыл бұрын
लागो भागो भयको डक्टर ले थिक पार्न सक्दैन ढामी झाक्री नै चाहिन्छ गुरु लाई धन्यवाद
@pramilathokartmg9019
3 жыл бұрын
Sai ho hajur jhakkri pni chahinxa ra doctor pni chahinxa life ma jhakrile thik nagarne doctor le doctor le thik nagarne jhakkri le thik garnu hunxa hamro life ma 2watai chahinxa got bless you
@ArjunArjun-ky5ie
3 жыл бұрын
मान्नै पर्छ हाम्रो झाक्री गुरु लाई धेरै धेरै धन्नेबात हजुर लाइ
@minapathak2424
3 жыл бұрын
झाँक्री को ईमानदारीता र बिश्वास बिरामी प्रती कहिले नेगेटिभ नहोस् । यो ठग्ने धन्दा भएकाहरूले राम्रो काम गर्नेको पनि बधनाम भएको छ । हजुरबाट कहिले बिरामी निरास नहुँन् । सेवाको भावना रहोस शुभकामना छ !
@rajustha4300
3 жыл бұрын
अलिक भिड नगरिदिनु हौ ।। बिरामीलाई गाह्रो हुन्छ ।
@dambariranapal9436
3 жыл бұрын
यदि याे नानीलाई पुरै सञ्च भयाे भने गुरुलाई भगवान मानेर पुजा गरे हुन्छ डाक्टरले नसकेकाे काम झाकिले गरेकाे छ नानीलाई चाडैं सञ्च हाेस
@jamuna1112
3 жыл бұрын
मेरो छोरी पनि गुरुको मा ल्याउन पायको भय सायद सन्चो हुनेथियो कि , अहिले त छोरी यो सन्सार बाट बिदा लिइ सकिन , झाक्री को बारेमा थाहा भयको भए बचाउन सकिन्थो होला के गर्ने थाहा भयन । यी नानिलाइ जसरी पनि बचाइदिनु होला बिन्ती छ ।
@diwastheboss
3 жыл бұрын
Yo jhakri dai chai atti saktisali raichan jay Banjhakri deuta
@user-zq9eh1jp7n
5 ай бұрын
Kun jat KO daami ho plz vanidinu ns
@dipak4602
3 жыл бұрын
लौन please गुरु निर्मला पन्तको हत्यारा पनि पत्ता लगाउनु पर्यो निर्मलाको आत्मा बोलायर ।।।😇🙀🙀
@ninu5719
3 жыл бұрын
थुइक्का नेपालिको चेत
@balaramkhadka7669
7 ай бұрын
बिरामी भयाे भनेर हस्पिटल मा मात्र पनि हाेइन धामी झाकि पनि लगाउनु पछ भन्ने जलन्त गदाहरण देख्न सकिन्छ जय झाकि म त धेरै बिस्वास लाग्छ धामि झाकिमा यति शकति हुन्छ नि
@susandon2067
3 жыл бұрын
कलियुग मा भगवान को दर्शन गर्न पाइयो😊👍️🙏❤️
@prakashadhikari7742
3 жыл бұрын
हाे खतरा चमत्कार
@utaamtamang6266
Жыл бұрын
अहिले को अवस्था कस्तो छ ननिको जन्करी पए हुन्थ्यो??
@dambarthapa3652
Жыл бұрын
गुरु हजुरलाइ भगवानमा दर्ता हजुरकाेचमत्कार हेर्दा मेराेतअाशुुखस्याे
@reedamlimbu9638
3 жыл бұрын
बिरामी हेरि बिरामीलाई उपचार गर्नु पर्छ । धामी बिजुवाले गर्ने उपचार डाक्टरले गर्नु सक्दैना र डाक्टरले गर्ने उपचार धामी बिजुवाले गर्नु सक्दैन धामी बिजुवाको पनि बिश्वास गर्नु पर्छ । गुरुको जय होस ?
@hamrochannelho9359
3 жыл бұрын
मेरो बिचार मा धामीझाँक्री डाक्टर दुबै मा बरा बर बिसुवा गर्नु पर्छ
@fromchitwan1067
3 жыл бұрын
DB सर झाक्री गुरुको अलि सुरक्षा गरुम है। यस्तै राम्रो काम गरेर देखाई रहनु सबैलाई शुभकामना छ
@raisunita1054
3 жыл бұрын
Jhakri ahile jel ma xa
@fromchitwan1067
3 жыл бұрын
@@raisunita1054 हगेको पादेको सबै खिच्न दियसी यस्तै हो त्यसैले भनेको अलि सुरक्षा गरुम है भनेर मेरो comment नै हेरेरेनन
@raisunita1054
3 жыл бұрын
@@fromchitwan1067 ho ta ni hai maile hereni hajur ko comment
@yunchholimbu465
2 жыл бұрын
कुनै देवी देवताहरूलाई दुःख दिएको छ भने, त्यो चाहिँ धामी झाक्री र पुरेतहरूले मात्र ठिक पार्न सक्छ, त्यस्तो अवस्थामा कुनै अस्पतालले सक्दैन।
@wintalimbu1265
3 жыл бұрын
सरकारले पनि झाक्रीलाई सम्मान गरोस किनकी दैविक शक्ति हुदो नै रहेछ भिडभाड कम गरि दिनु होला नानुलाई छिट्टै निको होस भनी तागेरा निवा फु माङ सङ्ग प्राथना गर्छु ।
@sushilatamang7474
3 жыл бұрын
राम्रो निको होस भगवान यो नानुलाई।अहिले कस्तो अबस्थामा हुनुहुन्छ होला।अहिलेको अबस्था हेर्न पाए
@Anticorr318
3 жыл бұрын
Get well soon,
@dilmayatamang6559
3 жыл бұрын
Get well soon
@aakashbkaakashbk9809
3 жыл бұрын
Bichara thikhosnanulai
@sagarroka2610
3 жыл бұрын
good guru pagati gadai janu ramro hunchha ajai ramro gadai jani guru
@tumrokalionarai6062
3 жыл бұрын
@@sagarroka2610 !
@tumrokalionarai6062
3 жыл бұрын
@@sagarroka2610 44
@bishalrai1992
3 жыл бұрын
झक्री विजुवा ,माताले यस्ता ठूला ठूला चमत्कारको काम गनॅ सक्छ किनकि उनीहरूलाई गुरू शैतानले परिचालित गरेको हुन्छ । शैतान संसारको भगवान हो, संसार उसैको हातमा छ । तर पनि होसियार रहनुहोस ,धोका दिन सक्छ । किनकि शैतानको पूणॅ अधिकार संसार र स्वॅगमा छैन ।
@user-yz3fm9jw7l
3 жыл бұрын
नानू लाई सधै सधै भगवान ले दाइन राखुन चाडैं निको हुनु बुने गुरुबा लाई त कुनै शब्द छैन हाल कतार बाट हेर्दै छु
@suryasurya-jp3mf
3 жыл бұрын
यस्तो उपचार गर्न झाझ्की जेल मा छन किना जेल हालेको छुटाउन जानुहोस सबै मिलेर
@anuragstha9643
3 жыл бұрын
बिश्वास गर्न नसकिने कुरा आज देखियो केहि बोल्न सकिन पर्गती को बाटो लम्कियोस बिज्ञान् पनि आज हारेको जस्तो लागियो🙏🙏🙏🙏🙏
@binduthanet894
3 жыл бұрын
Yo guru bhagwan ko avatar nai ho malai pani bishwash lage thiyna aba bishwash vayo yo video here paxi daibik chamatkar raixa salut xa guru ji 👏👏🙏🙏
@surendrachaudhary7722
3 жыл бұрын
Get well soon अनि यसरी सबैजना किन आउनी आलि बेब्सथित तरिकाले गर्नु पर्यो हजुर
@kishorkumarsunuwarsunuwar8344
3 жыл бұрын
sabai dhami jhankri ekai nash ko hundainan ra naya dhami puranu jyotishi
@omthapamagar9859
3 жыл бұрын
सर्ब प्रथम त झाक्री गुरुलाई बधाई छ, तपाईं हु हल्ला गर्ने स्याल हरुको झुन्डले नानू पुन बिरामी हुन सक्छिन् तसर्थ हल्ला बन्द गर्नुस् पुरै निको भएको हेर्न चाहान्छौ भगवान सधै नानुको दाहिना परुन सिर्घ स्वास्थ्य लाभको कामना गर्दछु,
@Sunuwarkalpana6
3 жыл бұрын
Im realy happy jhakri guru mero hajurku athmana dekhi saman garchu guru ko
@ravilal3092
3 жыл бұрын
Hospotal matra hoin dhami jhakri ko pani biswash garnu paryo
@pushkarthapa5965
3 жыл бұрын
yadi sahi bidhi ra mantrako sahi uccharan bhayo bhane dhaamiko awasya kaam garxa.
@nareshbajgain1163
3 жыл бұрын
Sai ho sir
@eeshwr
3 жыл бұрын
hospital le ta paisa thugne matra ho, manchelai kangaal banaucha
@heenashrestha3624
3 жыл бұрын
Ya BT jopaikogrnuhunna
@devrajdewanofficial3033
3 жыл бұрын
पुरै निको भए पछि हेरम है।तर यो कोरोनाको बेला यसरि भिड नबनाको भए राम्रो हुन्थ्यो। कृपया
@yadumani6616
3 жыл бұрын
पिलि जाकृरि बाबा एक फेरि कन्चनलाई पनि हेरि दिनु न पिलिज
@babulalbk2993
3 жыл бұрын
गुरुङलाई धन्यवाद
@prakashbk7710
3 жыл бұрын
कृपया मलाई उहाँ धामी सँग कुरा गर्नकाे लागि बाताबरण मिलाउन सक्नु हुन्छ। मेराे पनि यस्तै पारिवारिक समस्य छ।
@nilamthapa3903
3 жыл бұрын
Me to plzzz
@hemananglason9104
3 жыл бұрын
धामी झाक्री को पनि बिश्वास गर्नुपर्छ तर अन्धा सरह चै गर्ने हैन किनभने उनीहरुको पनि एक लिमिट हुन्छ,तेसैले हाम्रो बाबू बाजे देखि नै मानी आयेको परम्परा देखी नै गर्दै आएकोले त्यस्लाइ चतक्कै छोडनुहुन्न।
@gurungbalkaji1575
3 жыл бұрын
I believe 🙏 Guru congratulations 👏 🙏 🙌 Get well soon Nanu 😊 🙏 ❤ 😀 👍
@prasithasunar2547
3 жыл бұрын
Guruko Jay hos
@rajeshgamingyt9789
2 жыл бұрын
म पनि धेरै धेरै खुसी छु धामिकाे नाम र ठेगाना र नमर पाए हामिलाई पनि राम्रो सजिलाे हुनिथियाे नमर पनि दिनुहाेस 🙏🙏🙏🙏🙏
@samjhanarai4853
3 жыл бұрын
उहालाई सम्मान
@Sunuwarkalpana6
3 жыл бұрын
Jai nepal jai hos jhakri daju ko sadai ramro kam garnu hola
@lalbilla896
3 жыл бұрын
एकछिन बोलेर हुन्न ठिक भयो भने मात्र भयो भन्नू यसरी ठिक भयो भन्नू हुन्नथ्यो ।
@nabinrana7395
3 жыл бұрын
यस्ता गफ धाममा सुका झक्रि काे हनुमानहरु म चाहिँ फिटिक्क पत्याईन झाक्रिकाे हनुमानहरु ठग झाक्रि
@charugurung5721
3 жыл бұрын
Get well soon nani god bless you
@ritushahi522
3 жыл бұрын
Yasto ramro guruli jell bata keena na nekala ko sabila kosess garuna 😍😍😍😍😍
@lokchandra94
3 жыл бұрын
मुला पत्रुकार हरु कति हल्ला गरेको यार एकछिन चुप लाग्नु नि झ्याक्ने हरु
@kumarkhadka2078
3 жыл бұрын
Kada Jhaat
@gopalkhatiwada7687
3 жыл бұрын
अद्भुत छ जय हाेस्🙏🙏🙏
@ygybybvtfrfvt6067
3 жыл бұрын
कति कुरा सोधेको मिडीयाहरू यस्तो बेलामा 😡
@satbirbk571
3 жыл бұрын
Jhakri bhai le gareko kam ramro good
@sarojrai6903
3 жыл бұрын
I am well educated and currently serving the British Gurkha Army, and I believe in Shaman(jhakri)
@babulalbk2993
3 жыл бұрын
मैले सुने अनुसार झाक्रि ले निको पार्नुहुन्छ तर दछिना चै डिबि लिम्बूले खान्छरे तेस्लाई कार्बाहि होस
@akhilloke562
3 жыл бұрын
झाक्री सबै कुरामा सहि हुन्छन भन्न सकिन्न ..तर मेडिकल साइन्स भन्दा बहिरको भय अवस्य गर्छन..सो चहिने सम्म बिस्वास गर्दा हुन्छ
@dhirajpunmagar9816
3 жыл бұрын
Jay ho jhakri sadhai yestai ramro kam gardai januhola
@kamalyogi8758
3 жыл бұрын
I believe 🙏 congratulations garu 🙏Get well soon nanu!
@santarana8834
3 жыл бұрын
Jhakri Baba lai salute garxu ma
@shrees7526
3 жыл бұрын
Get well soon nanu।and झाक्री बा भगवान हुन
@sarojchhetri5937
3 жыл бұрын
Very nice ahja 100% biswas lagyo
@krishnapandey9444
3 жыл бұрын
Dherai khusi lageyo pir na garnu buwa nanu lai niko hunxa yo dhekhera mero pani aasa lageyo mero samayama machina wari hudaii na 9 barsa vayo bihe gayako bacha paune chahana x dherai aawasadi garisake me bachanunxa hola t plz vani dinu hola ma dheraii safari hune thiya😭😭😭😭
@sushilarai592
3 жыл бұрын
खुशीले अाशु अायाे मेराे पनि धन्यबाद गुरुलाई
@liamnepali5381
3 жыл бұрын
छिटै सनछो होस 🙏🙏🙏🙏🙏र अब गुरुको साथ र बिसबास ले छिटै सनचो होस
@kulparsadlimbu8255
3 жыл бұрын
Swasthya lab bhayeko khusi lagyo jhakrilai pani dhanyabad dinchu
@arjunbk1179
3 жыл бұрын
God bless u sister
@civilengineeringsolutions9960
3 жыл бұрын
..hospital ko bill dekhayo vane .matre patauxau
@amargole9284
3 жыл бұрын
Guru Hjurlai Derai Derai Danyabat
@bishnuthapa1065
3 жыл бұрын
छिटोभन्दा छिटो निको होस नानू को बिमारी
@shivabastakotiekalyatree2805
3 жыл бұрын
राम्रो खबर सुन्न देख्न पाइयो झाक्री गुरुलाई धेरै धेरै धन्यवाद 🙏🙏 अन्धबिश्वास पनि गर्नु हुन्न दुबै लाई बिश्वास गरम सबै रोगको उपचार डाक्टर बाट सम्भब नहुन सक्छ त्यो तेस्तो बेलामा धामी झाक्री लाई पनि देखाउनु राम्रो हुन्छ। त्यो भन्दैमा बिरामी हुने बितिकै सिधै अस्पताल नलगी झाक्रीको मा लानु तेति बुद्धिमानि नहोला बिरामीको प्रकृति हेर्नू अनि झारफुक झामीकोमा लग्नु होला। 🙏🙏
@dankumarshrestha3508
3 жыл бұрын
चमत्कार नै भयो तर फेरि २/४ दिनमा अझसुधार हुन्छकि कस्तोहुन्छ युटुबमा बताउनुहोला अझबिस्बनस हुनेछ
@shuvamrarohitkomasti2.021
3 жыл бұрын
गुरु ज्यु लाई काेटि काेटि सलाम छ।
@jibanthapamagar1616
3 жыл бұрын
नानू राम्रो भएको देख्नु पाउ हे भगवान छिटो नानी बोलेको सुन्न हेर्न पाउ 🙏🙏🙏🙏🙏
@lalitapradhan882
2 жыл бұрын
Guru is no more... So sad.. Nepal had been lost ..
@SamsungSamsung-cj8nb
3 жыл бұрын
Badhai x jhakri gurulaiii 🙏🙏🙏
@deepakbasnaty2700
3 жыл бұрын
धेरै राम्रो हजुरलाहि
@parshuramrai8994
3 жыл бұрын
आज त फेरि भाईरल झाक्री बा त पक्राउ परे भनेर सुनिन्छ त हजुर ???
@himarai4990
3 жыл бұрын
Um hejo ko news ma police lageko thiyota
@shantaghimire3252
3 жыл бұрын
Tei ta maile pani hijo ko news ma dekheko thiye
@rekhashrestha8920
3 жыл бұрын
बिचरा उहालाई अाराम दिनुस धेरै हल्लानगरिदिनुस अब भगवान बनेर अाउनु भछ झाक्रि गुरुलाई भगवानकाे सम्मान दिनुस मृत्युकाे मुखबाट फर्कनु भयाे म पनि यस्तै भकाे थिए मलाई पनि झाक्रिले बचाकाे हाे डक्टर लाउदा झन साराे हुन्थे म लाई त दिन पनि रात हुन्थ्याे झाक्रि गुरुलाई हृदयदेखि धन्यबाद छ नया जीवन दिनुभकाेमा जय हाेस
@dipkalarai1389
3 жыл бұрын
Yesto corona ko maha mari ma kina tyo birami nani lai kina tyasari tyasto fohor vid vad ma rakhnu vako hola 😞.. get well soon nani
@sujangiri3537
2 жыл бұрын
Dhannebad jhakri jiu
@sagarneupane3771
3 жыл бұрын
सलाम छ गुरुहरु सबैलाई 👏
@yubakc3529
3 жыл бұрын
Great jhakri babu
@narayanbarailibaraili3558
3 жыл бұрын
Guru lai Salam xa 🙏🏼🙏🏼🙏🏼🇳🇵jai Nepal 🇳🇵
@melodysherpa6939
3 жыл бұрын
Plz ,kanchan lai puni ,yehii leunu pario plz ,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏god bless her🙏and plz kanchan vai lei ni yehi lera hernus na🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kamalabiswakarma3363
3 жыл бұрын
doctor jhakri dubai barabar lagxa malai 🙏🙏🙏🙏
@liamnepali5381
3 жыл бұрын
यो मुजि मिडिया हरु के सारो हो यार मानछे लाई गारो भको बेला कति नाटक हो यार पछि सोदधा नि हुनथो नि
Пікірлер: 1,2 М.