सबै कुरा सुनियो खुशी लाग्यो हजुर दुबैजनालाइ धन्यवाद ❤️❤️❤️🙏🙏🙏🙏🙏
@sulochanaluitel7118
7 ай бұрын
जह होस महत्वपूर्ण ज्ञान हामिहरुले जान्न पायौं यसको लागी याहाहरु दुबैजनालाइ धेरै धेरै धन्न्यवाद
@PutaliKhadka-bm1jm
23 күн бұрын
धेरै रामरो लागयो ह जुर हरु दुबै लाइ नमसकार
@Surendra_logs
7 ай бұрын
राम्रो राम्रो भीडीयोहरु आउनेक्रम जारी छ, आफुत सीबजी को भक्त हु जय सम्भु❤❤
@hemakumaripandey9631
6 ай бұрын
😊l
@hemakumaripandey9631
6 ай бұрын
😊l
@Surendra_logs
6 ай бұрын
@@hemakumaripandey9631 😂😂😂😂
@kumarshrestha3741
5 ай бұрын
ॐ ❤🙏❤गुरुदेव जय हाेस् nice program
@RomanKagi-q1g
6 ай бұрын
❤❤❤❤❤❤धेरै धेरै राम्रो ❤कुरा ❤🎉🎉जय❤कुलदेबता❤ नमन❤छ❤
@sushilagouli7203
21 күн бұрын
गुरु हजुरको बाचनको लागी नमन गर्दछु
@SitaNeupane-j1l
2 ай бұрын
सारै फलदायि ज्ञान गुनका र कुल ,देब गणकाे जानकारि पाईयाे जय हाेस।
@anantakunwar2957
7 ай бұрын
तपाइको कुराहरु धेरै राम्रो छ तपाई संग भेट्न सकिन्छ
@madanSawod
6 ай бұрын
जय गुरु देब नमो राधे राधे
@Basantanathyogi
Ай бұрын
राम्रो ज्ञान दिनुभयो गुरु
@badrimanshrestha2560
6 ай бұрын
गुरुको बिचार नेपाल र नेपालिको लागि उच्च छ , भ्रष्ट चार गरेर कमायको पैसा ,सुध्द मान्छे ले लिनु हुदैन ।
@parbc5109
3 ай бұрын
Sir ko aavas suna Maan lagxha.thanks guru ji .xaldaraus sir.
@kj3565
6 ай бұрын
एकदमै राम्रो पर्सन गर्नु भएको छ हजुर
@sundarbahadurgodar8630
7 ай бұрын
जय गुरुदेव नारायणं जय होस गुरु
@RajendraThakur-q6e
Ай бұрын
कुल देवता कुरा कानि सुन्दासुन्दै अति पवित्र लाग्यो दुबै जना गरु लाइ प्रणाम। हजुरले सोध्न चाहानु हुन्छ मण्टो को बारेमा कुरा इस्पस्ट गुरू ले बताउनु सखनु भयना स्पष्टी कर्ण दिनु भयना स्पष्टी कर्ण दिनु को लागी हजुरले खोज्न प्रयास गर्नु पर्छ। म मध्यपश्चिमाञ्चल छेडागार नगरपालिका १२पर्छ गुरू म हजुर लाइ गुरू भनेरै सम्मान गर्छु। मेरो पुर्खाहरूले भने गर्नु भएको छ। देवता को सबै भन्दा अधिक भन्दा धेरै ठूलो हुहुन्छ। भने गरियको छ। र गुरू ले ऐकसब्द लिनुभयो। सोराडि मष्टो भनेर भन्नुहुन्छ। तयो देवता उत्पन्न भएका मेरो गि्हजिल्ल जाजरकोट कफल्ला भन्ने ठाउँमा उत्पन्न भएको थियो। भने छ। गरु तियो चाहिँ सावित पैक गाबिस पर्छ। गरु कुनगाउपालिपर्छ ठिक थाहा भयना गुरु सोरि धरै जसो बाहिर बस्ने भएको ले गुरू तेस पछि सोराडि मष्टो हजुर गुरू लाइ सोध्नु भाछ तेहि मष्टो कफल्ला देखि नैआनुभाको हो भन्ने कुरा छ गुरूज्यू यो देवता कोबारेमा मलाई धेरै महत्वपूर्ण लाग्छ गुरू हजुर ले मष्टो को जानकारी जसरि भयपनि लिनु पर्यो गुरू हजुरको कुरा हजुर को म इन्टवियु धेरै हेर्ने गर्छु। गुरू यस मष्टो को कथाहरू पुरण मष्टो केछ काहाँ उत्पन्न भएको हो जानकारि पायको भयअति उत्साह हुने थिए। गुरू मेरो पनि कुल देवता नै हुनुहुन्छ। मष्टो मङकाल भन्ने कुरा छ। मष्टो को वहान मङकाल नै को सवार हुन्छ भनाई छ। गुरू हजुरको ले मष्टो को जानकारी लिनुभयो भने हजुर को पुन्नेहुनेछ गुरू ॐनमःशिवाय🙏🙏🙏 जय मष्टो कफल्ला 🙏🙏🙏हामी सबै को रक्षा गरुन् 🙏🙏🙏ॐनमःशिवाय🙏🙏🙏 राधे🙏🙏 राधे राधे जय श्रीकृष्ण 🙏🙏🙏हाल माहारष्ट मुम्बई गल्ति भय माफी पाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय मात्रु भुमि 🙏🙏🙏हर हर माहादेव 🙏🙏🙏
@DhanaBadal-h7j
3 ай бұрын
मेरो इस्ट कुले मस्ठकेदार कि जय होस् 🙏🙏🙏🙏🙏
@ShusmaLamichhane-z9y
6 ай бұрын
हाे हाे कुल पुजा नगर्ने लाेग्नेकाे नामकाे सिंदुर पाेते उ जिउदो हुदै फाल्ने अनि उस्काे सम्पत्ति आधा चाहिने त्यस्तै छन हाम्राे नेपाली क्रिस्चियनहरू।
@kghartixetri8961
22 күн бұрын
घर परिवार श्रिमतिहरुबाटै भाँडिन्छ सम्पति पैसाभनेपछि उनै मरेका हुन्छन । लुटने चाहिँ धर्मकाे नाटक गर्छ हार्ने छाेडि पस्नेचाहिँ क्रिश्चियन बन्छ। फरक यतिहाे।
@krishnatripathi960
3 ай бұрын
यो च्यानललाई हृदयदेखि साधुबाद। म त मौका मिलेसम्म यस कार्यक्रमलाई हेर्ने र सुन्ने गर्द्छु।मनमा आएका जिज्ञासाहरु सुल्झादै गएका छन् । यो सत् प्रयास जारीनै रहिरहोस। हामी सबैको तर्फबाट धन्यवाद छ गुरुबर तथा सुभाष जी❤
@SuvasAgam
3 ай бұрын
Hajurko prempurna message ka lagi aavari chhu hajur
@purushottamaryal9258
7 ай бұрын
सारै मीठाे र सारगर्भित लाग्याे।
@kabirajkarki
4 ай бұрын
गुरूलाई लाख लाख नमन । यहाँका तर्क र विश्लेषण अत्यन्तै मन पर्यो । एक पटक हेराउने अवसर पाउन पाए हुन्थ्यो ।
@arushdahal7419
6 ай бұрын
जय जय कुलदेवता हामी सबैको कल्याण गर।रक्षा गर!! धन्यवाद गुरु !!प्रणाम 🙏🙏
@bistadildilbahadur-pt2xu
6 ай бұрын
जानकारी को लागि धन्यवाद
@rajkumarghimire6597
3 ай бұрын
❤🎉😮😅 धेरै धेरै राम्रो हेरीरहु सुनीरहु जस्तो लाग्यो,गुरु प्रसाद सोडारी हरी प्रसाद ज्युले कुल कुल्यान सम्बन्धी जानकारी दिनु भएकोमा धन्यवाद छ, From Lalitpur LeLe Kathmandu, Raj Kumar Ghimire
@seryakarki1297
6 ай бұрын
गुरु देव नमस्कार 🙏🙏🙏कुल देवताले रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dillirajneupane6457
6 ай бұрын
धेरै धेरै धन्यवाद दुबै प्रश्न कर्ता र गुरुलाई । केही कुरा सिक्ने मौका पाएको मा।
@harishrestha6292
6 ай бұрын
महत्वपूर्ण धार्मिक जानकारीको लागि धन्यवाद! 🙏
@nokhiramoli3665
6 ай бұрын
गुरु देब नमस्कार ।यकदम राम्रो ज्ञान दिनुभाे धन्यवाद छ।
@yubrajkhatri7054
6 ай бұрын
Dherai ramro kura bhannu bho guruji ❤❤❤Jay sanatan 🙏
@geetagajurel3863
7 ай бұрын
समय सान्दर्भिक 🙏🙏 एकदमै राम्रो 🙏🙏
@jyotigurung269
7 ай бұрын
Dherai Dherai Dhanyabad Guruji.🙏🙏💐💐
@AaBb-ic6lv
7 ай бұрын
Darshan namaste xa guru hjr lai very very thank you so much guru hjrlai dherai hasaunu vaya hjrle hjrlai dhannebata xa guru hjr lai 🙏🙏🙏🙏🇳🇵🇳🇵💐💐💐🌺🌺🌺🌺👍👍👍🔥🔥
@neeradahal2680
3 ай бұрын
जय जय होस 🙏🙏🌹🌹🇳🇵🇳🇵
@pagaltoli
7 ай бұрын
Akdam gyan mulak episode Guru🙏🕉🇳🇵
@NomaramParajuli
6 ай бұрын
Naman hajurharulai
@rameshgirirameshgiri-i6k
6 ай бұрын
कुलकाे आ आफ्नाे नियम हुन्छ ।काेहि रक्त भाेगि काेहि दुधकाे धार दिने हुन्छ।सबकाे आ आफ्नाे कुल हुन्छ।कुलअनुसार मान्ने विधि फरक हुन्छ।
@aishwaryarajkadariya-tf1ws
Ай бұрын
सुभास कडेल साेधर्मका सम्बददात हजुरले कमसे कम पाचसाे भन्दा बेसि सन्त महन्त सग अन्तरबार्ता गर्नुहुन्छ राम्राे लाग्छ जयसच्चिदा नन्द
@bindut6128
7 ай бұрын
गुरूदेब कुल देबताकाे पुजा अारधना बारेमा जान्न पाईयाे हजुरमा नमन
@savitribhandari5650
5 ай бұрын
ओ जोतिस जि हजूको फोन,नम्बर पनि राखदिनू भय कति राम्रो हूने थियो ऐक पटक ,भय पनि, जिन्दगी को कथि सोदनू मन लागेयो सारै मन,छोयो, हजूरको भनाइ सूनेर,म,H,K,देखि ,सून्दै,छू, 👏
@NarayanBahadurShah
7 ай бұрын
Sahi bhanu bhayo. Guru ji le.
@jamunatiwari7167
6 ай бұрын
गुरुकाे वाक्य मलाई अति मन पर्याे कुलदेवताकाे बारेमा जान्ने मेराे सार्रै इछ्या थियाे
@rewatithapa8568
6 ай бұрын
धेरै कुरा बुझ्ने मौका मिल्यो दुबैजनालाई कोटी कोटी प्रणाम 🙏🙏
@Binita-xv5yw
6 ай бұрын
धेरै राम्रो कुरा को ग्यान दिनु भो गुरु देव धन्यवाद नमन हजुर 🙏🌹🌹🙏
@rbss1080
4 ай бұрын
असाध्यै राम्रो अनि ज्ञान गुनकाे खानि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🥀🥀🥀🥀💖💖💖🌹🌹🌹🙏🙏🙏🙏🙏
@BhaktakumarKarki
17 күн бұрын
जय कुल देवता
@karmaghalerana1417
7 ай бұрын
Dherai ramro kura garnu bhayo
@premrajneupane874
6 ай бұрын
गुरुदेव नमन साह्रैराम्रो सत्सङ
@Hejalbista5786
6 ай бұрын
कसैले पस्चिम कसैले पुर्व उत्तर फर्कएर बत्ति बाल्नु पर्छ रे कुन गुरुको कुरा सहि हो हे भगवान
@sanyasiman1053
2 ай бұрын
Tapaiko antarman lai k lagx tei batti balnu
@loknathdawadi853
Ай бұрын
जय कुलदेबि
@rajbahadaurdhami1834
7 ай бұрын
Pranam gurudev
@rajkumarkunal2261
5 ай бұрын
Naam guru
@shreeramshrestha-tj9ep
4 ай бұрын
Thanks guru
@yogeshkudmal8615
6 ай бұрын
राम्रो लग्यो सुझाव सल्लाह
@padambharati6467
7 ай бұрын
Guru dev I have seen same problem in USA. Many people have this problems in family those divert the way of life and forget their kula dharma
@KamalaGhimire-v7v
5 ай бұрын
जय श्रि कुस्ण गुरुदेव 🙏🙏🙏🙏
@Leokc-p7u
Ай бұрын
जय कुल देवता 🙏
@sabitrigautam198
7 ай бұрын
Radhe kirshna guruji
@harideuja4107
7 ай бұрын
सोडारि गुरु हार्दिक नमन ।बाहृमष्टका बारेमा अध्ययन गरेको छैन भनेर सत्यकुरा गर्नुभो हजुरले यसको अध्ययन गर्नुपर्नेभो। हजुरलाई सुझावदिने धृष्टता गरेँ क्षमाप्रार्थि छु ।
@khemaryal5914
4 ай бұрын
कुल देवताको मन्दिरमा छानो हुन्न सत्य बचन
@ParbatiAdhikari9713
6 ай бұрын
गुरुदेव नम्कार हजुको भनाई अती राम्रो ❤❤❤❤
@yadavdevkota1171
7 ай бұрын
हाम्रो कुलदेवता विष्णु हुन तर इष्टदेव भगवान रुद्रको पुजा गर्छौ !
@organickausibariaviyannepa1228
6 ай бұрын
धेरै राम्रो लाग्यो
@kedarbista1542
6 ай бұрын
जय हाेस् गुरुदेव, राम्राे विषयमा थाेरै भएपनि ज्ञान हासिल गर्न पाइयाे ।🙏
@user-qv3pb8de2m
7 ай бұрын
Jaya kul dabata❤❤❤❤❤
@melakc9620
7 ай бұрын
कूल(total) पूजा (knowledge) जानकारी । कूलपूजा= सम्पूर्ण जानकारी । परब्रह्म परमात्म जो खुद भित्र बसेको खुदा (जिव) हो यसलाइ उसको मूलरुप परब्रह्म (शिव)संग गुरुको माध्यमबाट मिलान गर्नु नै कूल पूजाहो । नजान्ने हरुकोलागि परम्परा अनुसार रितीरिवाज वली धॉमी झॉकृ परम्परा गरीएको हो ।
@HALEYYSH
3 ай бұрын
गुरु जी राम्रो सल्लाह दिनु भयो
@bhuwanbhandari1419
6 ай бұрын
धन्यवाद सर जानकारि दिए को मा म पनि पश्चिम बाट आएको भनाई छ म भन्डारि धनन्जय गोत्र हो परम परा अनुसार बलि दिन्छम तर हामि छत्र बरा र बिन्द बासिनि को पुजा गर्छम तर ले भनेको अलि नमिले को जस्तो लाग्यो घरको थानि झाक्री नाग झाक्रि को को मन्दीर हुदैन सहि हो तर कुल कोता मन्दीर हुन्छ गलत व्याख्या नगर्नूहो माहा सय
@netraghimire9370
6 ай бұрын
जय कुल देउता कल्याण गर्नु❤❤
@mortalityking1414
6 ай бұрын
ॐ जय श्री राधे राधे
@pahalmankhadka9952
5 ай бұрын
कुल देवता को बणन गर्न भयो गुरु जि लाई धेरै धेरै धन्यवाद छ
@laxmitiwari1220
5 ай бұрын
नारायण नारायण गुरु सार्है राम्राे रसत्य कुरा भन्नु भयाे
@dimpaldipeshpathak5015
7 ай бұрын
मष्टाे भनेकाे कुलकै नाम हाे ।तागाधारिले मानेकाे अधिकाँङ्स कुलमा मामा भान्जा हुनेगर्छन् मामा लाई नै मष्ट भनिन्छ।
@jhamakkarki6409
7 ай бұрын
मष्टो भनेका खस कुल/जाति/समुदायका देवता हुन्, र खस तागाधारि होइनन् । मष्टो १२ भाइ मानिन्छन् र ९ बहिनी भुवानी पनि हुन्छन् । तागाधारि भनेका आर्य/वैदिक/ब्राह्मण जाति हुन् । यीनिहरू वैदिक/पौराणिक असंख्य नाम गरेका देवताहरू मान्छन् । यी दुबै प्राकृतिक आधारमा नै स्वतन्त्र र फरक जाति हुन् । फरक संस्कृतिका हुन् ।
@dimpaldipeshpathak5015
7 ай бұрын
@@jhamakkarki6409 खस पनि तागाधारि नै हाे म पनि खस क्षेत्रिय हाे हामि पनि ब्रतबन्ध गर्छाै। हामिपनि मष्ट कुल पुजा गर्छाै। अधिकाङ्स ब्राह्मण ले पनि मष्ट पुजा गर्छन्
@shivabhakt11
4 ай бұрын
@@jhamakkarki6409 mani karki ho ma yo kura vandai hidxu bahunle bigareko ho khas adibasi ho hamro dharma nai masto ho
@OfGod-gq3qd4pg6v
7 ай бұрын
Gurudev ko kura sarai ramro lagxa malai❤❤❤❤❤
@MonbdrMukhia-ez8ri
4 ай бұрын
Congratulation
@khatrichhetri837
4 ай бұрын
धन्यवाद गूरू ❤
@ritabaral979
7 ай бұрын
Hardik naman all the entire team 👏
@bikkythapa3839
6 ай бұрын
म दलित परे हजुर हिन्दू नी परे अहिले सम्म मन्दिर सम्म पुगेको छैन कुल देउता ले कहिले हो रक्षा गर्नी बरु गैरे दलित ले सधैं रक्षा गरेको छन नी छुवाछुत जात भात दलित हिन्दू को कुल देउता चाहि गैरे दलित मात्रै होकी
@PremPokhrel-u2f
6 ай бұрын
Jay kul deuta
@ishabhandari6817
6 ай бұрын
Kati ramro sang bujhayer vannu vayeko guru dev le🙏🙏
@sanuhumagain2036
7 ай бұрын
महत्वपुर्णकुराको जानकारी दिनु भएकोमा हजुरहरु दुवैमा नमन
@kulmankhatri839
6 ай бұрын
Namaskar gurug kul dab 🌼🌼🌹🌺🌺🙏🙏🙏🙏🙏
@DurgaAcharya-dk9qx
4 ай бұрын
Jaya. Sambu
@laxmiphuyal7859
6 ай бұрын
जय गुरु 🎉 गुरु जी
@pradiplamsal1403
6 ай бұрын
🙏
@kabitalama9289
2 ай бұрын
Naman guru danyabad 🙏🇳🇵🙏 thankful God
@lalitadhungana8273
5 ай бұрын
Kati ramro jawaf
@bholakhadka3030
7 ай бұрын
Jai hos parvo. 🙏
@devidotel2600
5 ай бұрын
गुरु ले राम्रो कुरा सुनाई बुझाइ दिनुभकाे मा धन्यवाद
@KamalBahadurchetri-f6e
4 ай бұрын
🎉pandit sahi kura bujhai dino vako huda Tapai lai namaskar
@vishnuthapa7894
6 ай бұрын
Radha Krishna garu ji🙏
@ShusmaLamichhane-z9y
6 ай бұрын
पशुपति मा पंचामृत चढाउने कुरा त परै जावस भक्तजनले चढाउन दिएको दूध समेत त्यहा भित्रका पुजारीले बाहिर फूल बेच्ने महिलालाई दिएकाे म आफैंले देखे,११०० रुपैयाँ तिरेर भित्र पूजा गर्न जाँदा
@uttambahadursingh7272
6 ай бұрын
जय जय मष्टादेव दर्शन देउन🌹👏🌹👏 तिम्रै शरण पाउँ हामी शरण लेउन🌹🌹🌹
@saritaupretyuprety9616
7 ай бұрын
जय होस हामीसबैको🙏🙏
@AnjaliBhandari-vj2zi
7 ай бұрын
JAY GURU, JAY SRI RAM.
@chankhabahadur4823
4 ай бұрын
Jai ho guru dev
@khimgaire8499
7 ай бұрын
गुरुलाइ नमन गुरु यो इष्ट अनि मसट देवता काे बारेमा जानकारि पाउन गुरु।
Пікірлер: 425