यस्तो राम्रो कार्यक्रम। सावित्री दिदीको जवाव र उहाँलाई गरिएको प्रश्न अति राम्रो, उपयुक्त, सान्दर्भिक छ। सत्य कुरा जान्ने हो भने यस्तो कार्यक्रम देखाइनु पर्छ। यस्तै कार्यक्रमले राष्ट्रियता के हो भन्ने बोध गराउने छ।
@somnathniraula6405
16 сағат бұрын
यस्ता महान सोच भएकी कर्मठ दिदी का सोच बिचार लाई नेता ले शिक्षा लिनु पो राम्रो
@devchuli15rock98
14 сағат бұрын
धेरै राम्रो कुरा पुरानो मान्छे सङ्ग,तर अपुरो लाग्यो उहाँ लाई धेरै कुरा बताउन मन छ धेरै कुरा थाहाछ,फेरि बोलाएर लुकेको देशको सत्यता जनतालाई बुझाउन सहयोग गर्नुहोस् ।🙏
@subasmainali811
19 сағат бұрын
एक पटक फेरी बोलाउनू होला हजुर ❤❤
@somnathniraula6405
17 сағат бұрын
८५ बर्श माथिका जेश्ठ नागरिक लाई घरैमा रकम पुर्याउनु पर्छ
@roshanbhattarai8456
21 сағат бұрын
Jibram sir hajur ekdam tik lagxa tara euta request please question sode paxi arko manche lai ni majja le bolna dinus ..❤❤ani arko request Arjun Gywali sir lai bolaunu na
@mukundaupadhyay6107
16 сағат бұрын
एक घन्टा को कार्यक्रम मा भरत जंगम को चर्चा नै भएन! अधुरो रह्यो!
@mangalakaranjit613
21 сағат бұрын
Jibramji thank you for bringing SabitriDD as Gurest.
@govinregmi6779
18 сағат бұрын
आदरणीया सावित्री दिदिलाई नमस्कार ।🙏
@KamalDhungana-i3m
20 сағат бұрын
के वहा भरत जङ्गमजीको दिदि हो???
@narendrakhadka193
18 сағат бұрын
Ho.
@rajendraroka3072
17 сағат бұрын
देश सिक्किम भएको भा झन राम्रो हुन्थ्यो कमसेकम जनताले त सुख पाउथे ,नेपाली हुनुमा गर्ब मान्नु पर्ने के कुरा पो छ र, बिदेशीले नेपाली भनेपछि नाक खुम्च्याउन लागिसके
Пікірлер: 13