डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नम्बर १२ लामीजालामा बस्ने जयबहादुर बागको विषयवस्तु लिएर तपाईहरु माझमा आएका छौं । केहि वर्ष पहिला उहाँको भिरबाट लडेर मेरुदण्ड भाँचिई हिडडुल गर्न नसक्ने अवस्था भएकोमा अहिले उहाँसँग रहेको ह्यीलचेयर पनि प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको र निजको आर्थिक अवस्था एकदमै दयनीय रहेको हुदा देश बिदेशमा रहनुहुने मनकारी दिदीबहिनी तथा दाजुभाईहरुमा सक्दो सहयोगका निम्ति हार्दिक अनुरोध गर्दछौ ।
उहाँको मेरुदण्डमा राखिएको रड आर्थिक अभावका कारण अझै पनि शरीरभित्रै रहेको हुदा हामी सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्यौ भने उहाको अति आवश्यकीय आवश्यकताहरु पुरा हुनेमा विश्वस्त छौ । सहयोगका लागि विश्व हिन्दु युवा संघको खाता नम्बर र ईसेवा नम्बरमा गर्न सक्नुहुने छ । e sawa नम्बर 9841092205
विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमितिको डडेलधुराको खाता नम्बर 24400107629808000001।
Негізгі бет डडेलधुरा परशुराम नगरपालिका वडा नम्बर १२
Пікірлер