A powerful mantra_एक शक्तिशाली मन्त्र, 1000जप साधना।
मन्त्र :-
OM MANI PADME HUM.
ॐ मानि पद्मे हुम!
{मन्त्र१×जप४०+(१९२×५)=१०००, साधना।}
___________•_______________
ॐ मानि पद्मे हुम।
"ॐ मणि पद्मे हुँ" ६ अक्षर भएको शक्तिशाली संस्कृत मन्त्र हो र नेपाली उच्चारण अनुसार "ॐ मानि पद्मे हुम" लेखिएको जस्तै आ-आफ्नै लिपिमा सबै तिर प्रचलित रहेको पाइन्छ। महायान/ बज्रयान परम्पराका नेपाली र तिब्बती बौद्ध लगाएत भुटान, चिन, भारत, मंगोलिया सहित संसार भरि यो मन्त्र जपिने गरेको पाइन्छ। जुन विशेष गरी दयाको बोधिसत्व आर्य अवलोकितेश्वरको चार-शस्त्रधारी षडाक्षरी रूपसँग सम्बन्धित छ। यो पहिलो पटक महायान कर्णडव्युहसूत्रमा देखा पर्यो जहाँ यसलाई सदक्षर (छ अक्षरहरू) र परमहर्दया, वा अवलोकितेश्वरको "अन्तरको हृदय" भनेर पनि चिनिन्छ। यस पाठमा मन्त्रलाई सबै बौद्ध शिक्षाहरूको संकुचित रूपको रूपमा हेरिएको छ।
"ॐ मणि पद्मे हुँ"
११औँ शताब्दीमा चिनियाँ बौद्धहरू र तिब्बतीहरू र मङ्गोलियनहरू बीचको बढ्दो अन्तरक्रियाको कारण, मन्त्र पनि चिनियाँ बौद्ध धर्ममा प्रवेश गर्यो। मन्त्रलाई चिनियाँ ताओवादमा पनि रूपान्तरण गरिएको पाइन्छ।
----------------•------------------
यो सामाग्री निम्न उल्लेखनीय युटुब सामाग्रीबाट साभार गरि परिमार्जित रुपमा प्रस्तुत गरिएको छ।
• Om Mani Pad Me Hum
भिडियो क्लीप मात्रै लाई सम्पादन र संगीतमा केहि धुनहरु थपगरि मन्त्रको उच्चारण, लय र स्वर हुबहु राखि सोहि सुरताल अनुसारको संगीतमा राखिएको छ। यो कुनै ब्यापारीक प्रयोजनका लागि नभएर नितान्त सम्पूर्ण बौद्ध मार्गीहरु र बुद्धका प्रसंसकहरु मा समर्पित छ। विशेष गरि बौद्ध मार्गी नेपाली र सम्पूर्ण बुद्धका प्रसंसक सबै सनातनि नेपालीहरु लाई यो मन्त्र, जप साधना बुझ्न का लागि सहज होस भनि देवनगरी (नेपाली) लिपि पनि भिडियोमा समावेश गरिएको छ!
-धन्यवाद!
___________________•___________________
A Great Mantra of Vajra Guru Padma Sambhava__वज्र गुरु पद्म सम्भवको महा मन्त्र, जप साधना!
• A Great Mantra of Vajr...
A supernatural Mantra (Manjushree Mantra) chanting__एक अलौकिक मन्त्र (मञ्जुश्री मन्त्र) जप साधना।
• A supernatural Mantra ...
BLUE TARA, EKJATA MANTRA__उग्र तारा (भिमकाली तारा) एकजाता मन्त्र, जप साधना।
• Video
Amit Abha "Buddha Prayer"_अमित आभा "बुद्ध प्रार्थना"
• Amit Abha "Buddha Pray...
आर्य अवलोकितेश्वर मन्त्र, जप साधना।
• Arya Avalokiteshvar Ma...
Arya Tara/Drolma__White Tara Mantra__आर्य तारा/डोल्मा (सिता तारा) मन्त्र, जप साधना।
• ARYA TARA/DROLMA__WHIT...
Another part of Sanatan culture, Shiva Sadhana_शिव साधना, सनातन संस्कृतिको एक अर्को भाग।
• A Nepali traditional m...
Arya Tara_Drolma_Goddess Black Tara mantra, Chanting_आर्य तारा_डोल्मा_तारा देवी मन्त्र, जप साधना।
• Arya Tara_Drolma_Godde...
आर्य तारा/ देवी रेड तारा मन्त्र जप साधना।
• Arya Tara/Goddess Red ...
आर्य तारा/ डोल्मा मन्त्र, जप साधना।
• Arya Tara/Dolma (Godde...
अमृत महा मन्त्र, जप साधना_अमिताभ बुद्ध।
• Amrit great mantra, ch...
एल्लो/गोल्डेन तारा मन्त्र, जप साधना।
• Yellow/Golden tara man...
शाक्य मुनि गौतम बुद्ध मन्त्र, जप साधना
• Shakya Muni Gautam Bud...
Негізгі бет A powerful mantra, OM MANI PADME HUM_एक शक्तिशाली मन्त्र, ॐ मानि पद्मे हुम__1000जप साधना।
Пікірлер: 193