यो बाख्रो रबि विरुद्ध निकै भुक्थ्योत आखिर आफै भ्रष्टाचारको ठेकेदार नै रहेछ।
@Harshamana
3 ай бұрын
Yota deshdrohinai honi charpata katera thankot katau vanyahoinna yesle aba tyo dinpani aauachha yo mcc dalalkoo
@minashrestha9651
3 ай бұрын
Aba thankotko dada katunu parxa
@suryabhujel505
3 ай бұрын
किन बुरूक बुरूक उफ्रनन्छ भनेको त येस्तो पो रैछ त अचम्म
@RajKumar-lq5mn
3 ай бұрын
के गर्ने हाम्रो देशमा यस्ता ठुलो दल हरु सबै भष्ट्रचारी चाेर पार्टी लाई जनताले जय जयकार गरिन्छ वोट पैसा मा किन्छ सबै नेपाली नागरिक सचेत हुनुपर्यो पहिलो काठमाडौं वडा नं ४ को नागरिक सचेत हुनुपर्यो
@Youn348
3 ай бұрын
हामी तपाईको साथमा छौ! सबै अपराधीहरूलाई यसै गरि तह लगाउनु होस!! जय नेपाल!!!
@junbahadur6544
3 ай бұрын
य कुराे यस्तो पाे रहेछ रबिलाई लखटनकाे कारण अब जनताले बुझाेऊ।
@hemantasharma7025
3 ай бұрын
तेहि भयरा तर्सेरा हो गगनले रबिको सहकारी सहकारी भनेको
@gangarai3501
3 ай бұрын
तै त औधी नै गरेका थिए गगनेले । वल्ल कारण थाहा भयो नि त सवैलाई 😮😮😮 रविसँग डराएर पो रहेछ त गगनेले गृहबाट लखेट्न जोड गरेको रविलाई ।
@NrnSth-z8c
3 ай бұрын
म सच्चा नेपाली सपुत हुँ भन्ने जति राजकुमार सरलाई सहयोग गर्न तयार हुनुस्।
@shivakumarrai9027
3 ай бұрын
भ्रष्ट्रचारीलाई छाडनु हुदैन कडा कारबाही गर्नु प्रर्छ सत्य तत्थे छानमिन हुनु प्रर्छ ।
@neeshamkhadka
3 ай бұрын
जिउदो छोरा 💪💪 जाग ए मरेका लास नेपालि हरु । यो दाइ लाइ साथ देउ । देश लुट्ने दलाल भ्रष्ट हरु लाइ अब समाप्त गर्ने हो 😊😊😊
@Paudelji
3 ай бұрын
Gajjab , yasari nai sabaile rajya lai aafule sakne sahayog grnuprx
@Devlama1988
3 ай бұрын
Sabai thik xa vot chaee gagan daelae nai dinu parxx
@KushalPun-pg9br
3 ай бұрын
जिउदो जङ्ग बहादुर सलुट छ सर लाई अब को राजनीति मा आयर प्रधानमन्त्री भयर यो देश को लुटेरा हरु लाई यक यक गरि जेल हाली लुटेको पैसा वोकाल्नु पर्छ
@binaymoktan8302
3 ай бұрын
मटन काजीको १२ बज्छ अब हुन त अदलत पुरै कांग्रेस र कैलास सिरोहया को रैछ
@AryanGiri-gl4bo
3 ай бұрын
१००% भनाई
@yubrajpandey3948
3 ай бұрын
Testai nai rahixa...
@chandrathapamagar2160
3 ай бұрын
right
@rupeshthapa3988
3 ай бұрын
अब आम नेपाली जनता सचेत बनेर अख्तियार लाई पनि घेरा हाल्नु जानू पर्छ यदि राम्रोसँग छानबिन भयन भने र गगन थापालाई छोडिदियो भने।
@alsonsharma1941
3 ай бұрын
सारा पत्रुकार,भ्रष्टचारी ठग मिलेपनी गगन थापाको रौं पनि हल्लिदैना।।। गगन थापा जस्तो नेता नेपलमा कोहि पनि छैना।।।
@bedshrestha1111
3 ай бұрын
रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ तव देखि माथि सम्म माफिया दलाल छन् जनताको बुद्धि कहिले आउने हो
@b2himdung
3 ай бұрын
छिट्टो कोच्नु पर्यो, दाम्लो लगाए पछी भ्या भ्या गर्न छोड्छ। यो सुनौलो मौका रबी लामीछाने ले गुमाउनै हुदैन।
@BidurShibakoti-wr6ez
3 ай бұрын
त्यो भ्रष्टाचारको फायल मेरै भएनी खोल्नु होस राजकुमार सर तपाईलाई धर्तीमाताको आसीबाद दिन्छीन्
@kareemmiya6879
3 ай бұрын
काजी लगातार यति आक्रोश मा आएर किन रबि को राजिनामा मागे भनेको त यथार्थ त यस्तो पो रहेछ भोलि का दिन मा आफु ले गरेका कर्तुत अगाडि न आवस भनेर रोक्ने प्रयास रहेछ। अब रबि लाई नैतिकता सिकाउने ले आफ्नो नैतिकता को आधार मा राजिनामा देलान कि ङिच्च दाँत देखाएर लाज पचाएर बस्लान हेर्न बाकी छ।
@BidurShibakoti-wr6ez
3 ай бұрын
राजकुमारलाई 100% गृहमन्त्रीले सुरुक्षा दिन सेनापुलीसहरु दिनु हुन्छ र दिनु पर्छ है अनि मात्रै भ्रष्टाचारको फायलखोल्न आँट आउँछ
@ynln9456
3 ай бұрын
Sukrakshya chahi aatti Awasekx raj kmr lai
@rgc2202
3 ай бұрын
गगन भ्रष्टाचारी मात्र होइन जोईटिङग्रे पनि हो ! देवरकि मायालु भाउजुले जोस्याएर त्यस्को मति बिग्रेको हो !
@chakgurung3175
3 ай бұрын
वहा हाम्रोमा यस्तो सच्चा निडार पत्रकार पनि रहेछ, I'm very proud of you. God bless you 🙏 🙏 🙏 ❤️ 🙌 ♥️
@bharatdahal4908
3 ай бұрын
राजकुमार सर धन्यवाद हजुरलाई याे गगनेलाई थानकाेट कटाउनुपर्छ ।
@pashupatidhakal38
3 ай бұрын
रबि जि माैका आऊछ पर्खिदैन।जय देश,🇳🇵
@axlrose4644
3 ай бұрын
Jhantha le chahiko action herna Just support Balen,
@yadrana3063
3 ай бұрын
Rabi sir thulo mauka cha ngumaunu hola .fatafat khorma jaknu hola.
@gobindamagar1985
3 ай бұрын
त्यो बाख्रोले धेरै दिन देखि सडक देखि संसद भवनमा सम्म म्याँ म्याँ गर्दै थियोे अब पालो finally बाख्रोको आयो ।
@birnepal2768
3 ай бұрын
Very good ❤miss
@narayandattasubedi7960
3 ай бұрын
रबि जि समय अाउँछ पर्खिदैन जति सक्नुहुन्छ तेति छिटै देखाउनु जय घण्टि
@salikramgiri6375
3 ай бұрын
सबै जनता यत्तिको हुनुपर्छ , अहिले सम्म जनता सोझो भएरै हेपेको हुन एमाले माओवादी काङ्ग्रेस र राप्रपा ले
@shreekantha168
3 ай бұрын
काँग्रेस ,कान्तिपुर र कैलाश सबै यौटै बोरा का कुहिएको आलु हुन,जुन दिल्लीबाट संचालित छन।
@chakgurung3175
3 ай бұрын
हामीले र हाम्रो देश नेपालले चाहेको सच्चा युवा छोरा उदाहरणीय ब्यक्तितब, जय होस ❤❤
@chandrathapamagar2160
3 ай бұрын
जम्मा एक पटक मन्त्री भकाे मान्छेले कसरी काठमाडौंमा घर,घडेरी,गाडी जाेडे।भ्रष्टाचार नगरी कसरी संभव छ।हामी जीवन खाडीमा बिताउदा पनि एउटा टुक्रा जमिन जाेड्न सकिएको छैन।
@SunilKhadka-ig4sv
3 ай бұрын
हाे नि हजुर महिना काे एक लाख कमाउछु मैले मलेसियामा 10 बर्ष भयाे आज सम्म एउटा घडेरी किनेकाे छैन यी चाेर हरू छ महिना मन्त्री बनेर काठमाडौ मा घर गाडी कसरी जाेडे यी सब दलाल भ्रष्टाचारी हाे अब तपाईं हामी जस्ता नेपाली एक हुने दिन आएकाे छ
@chandrathapamagar2160
3 ай бұрын
@@SunilKhadka-ig4sv त्यहि त सर
@amazinganimals2488
3 ай бұрын
बाख्रा लाई अब खसी नबनाई हुन्न। बाख्रा को धेरै नै फुर फूर रविको खेदो गरेको धेरै भो यो बाख्रा भ्रष्टले।
@radhikathapa3557
3 ай бұрын
Right aafu chai tetro ghus khane ani desko bikas garchuvanera soja jantaharulai murga banaune thukka kukur haru des drohi. 😡😡😡
@chakgurung3175
3 ай бұрын
न्यायलयलाई पनि हामीले अनुसन्धान गर्नुपर्छ ,❤❤❤
@ramnathsanjyal8571
3 ай бұрын
भ्रष्टाचार विरुद्ध अभियानमा सबैले साथ दिउ, अगाडि बड्नुहोस जनता साथमा छन ।
@chakgurung3175
3 ай бұрын
स्यबास नेपाल आमाको सच्चा निडार छोरा , जय होस ,❤❤❤
@kebalkarki6523
3 ай бұрын
अब यि भ्रष्टहरुलाइ छोडनु हुदैन । ठुलो ठुलो कुरा गरेर देश लुत्ने गगनलाई जेल कोच्नुपर्छ ।
@DineshKhatri-w7p
3 ай бұрын
सलाम छ देशका सपुत राजकुमार सर तपाइ हुनुहुन्छ र देश रहेको छ
@muncaromania3053
3 ай бұрын
सहि काम, अब सब नेपाली जागरुक हुनु पर्यो र सब भ्रष्ट नेता- मन्त्री को छानबिन गरेर दोषी भयेम जेल कोच्नुपर्यो।
@tejmagar991
3 ай бұрын
अब चै सरकार ले आँखा चिम्लेर बस्न भयन यति ठूलो कान्ड हरु आई सकेको छ कडा भन्दा कडा कारबाही गर्नु पर्छ गगन थापा लाई
@rambk3787
3 ай бұрын
रबीलाई सधै खेदो गर्न गगन आज आफै चोर रहेछन चोर साला ❤
@nitaraut3710
3 ай бұрын
भ्रस्टाचार मुक्त नेपाल होस
@SamayaTV-u3v
3 ай бұрын
निडर पत्रकार ज्वाला लाई सलाम छ भ्रष्टाचार को भन्डाफोर गर्नु होला हामी साथ मा छौं
@hemantasharma7025
3 ай бұрын
ज्वाला मेडम देसमा केही गर्छु भनेरा आफ्नो उज्जल भबिस्य छोडेरा नेपाल आउनु भाको हो अझै केही झोलेहरुले ज्वाला म्यामलाइ खराब भन्छन यहाँ जस्तो नारी नेपाललाइ आबस्यकता छ 💐💐💐💐
@parbatakhadka5892
3 ай бұрын
गगनको चाल यस्तो रछ रपो रबि जिको खैरो खन्नु भा रछ् त
@surajtimilsina5666
3 ай бұрын
राजकुमार तिमिल्सिना जि हजूर ले थालेका काम स्वागत योग्य छ। हामि हजूरको साथमा छौ ।
@brighternepal2813
3 ай бұрын
तल देखि माथी सम्म यिनै भ्रष्ट पार्टीका मान्छे छ्न कारबाही हुन गार्हो छ।
@rajujirel1800
3 ай бұрын
यो बाख्रे ले रबिको राजिनामा माग्नुको कारण त यस्तोपो रहेछ
@gangarai3501
3 ай бұрын
डाराएर पो रहेछ त रविसँग । रवि ठग भएर त कहाँ हुन्थ्यो रछ त। जसरी पनि रविलाई गृहबाट हटाउने कारण यो पो रहेछ त मूला गगनेको । यसरी किन गगने उर्लिरहेको छ?? भनेको त आफैं भ्रस्ट भएर पो रहेछ त । मूला गगने तेस्को घृणित आनुहार थुक्क ।
@lokendraadhikari4713
3 ай бұрын
कुरो यसरी बुज्यो। मैलेत पोइला नोइ बुजेको थिये।। बाखरो भ्या गरेकोत यस्तो पो रछ
@TaraTamang-z9d
3 ай бұрын
यतिका भ्रष्टाचार गरेका प्रमाण पेश गर्दा पनि अदालतले गगन थापा लाई कारबाही गर्ला र?न्यायाधीश नै बिकाउ छन् भन्छन् जानकार हरु।खासगरी उल्टो फैसला सुनाउने प्रधान न्यायाधीश लाई नै सरकारले हदैसम्मको कारबाही नगरे देश सक्छन् भ्रष्टाचारी हरु ले।
@gokulthapa9580
3 ай бұрын
गगन जि लाई अब जेलमा गएको हेर्न चाहनेहरु यता हाजिर हौ त ???❤❤😉😉😉😉😉
@gangarai3501
3 ай бұрын
के को गगन जी। गगने , बाख्रे गगने , आफूलाई बाघ मान्थ्यो मूला गगनेले।
@rupeshthapa3988
3 ай бұрын
गगन थापालाई कडा भन्दा कडा कारबाहि हुन पर्छ। नत्र हामी अख्तियार लाई पनि छोड्दैनौ आम जनता मिलेर घेरा हाल्न आउछौ।
@mayabasnet56
3 ай бұрын
3 करोड नेपाली जनता ले साथ दिनुपर्छ
@ganeshbohara3278
3 ай бұрын
सत्य कुरा बाहिर ल्याउनु भयो।सलाम छ।
@maheswarmanshrestha9993
3 ай бұрын
प्रमाण हुँदा हुँदै पनि किन कारवाही हुँदैन । गगने होस् या जो होस् कारवाही होस्।
@RekhaNeupane-q5x
3 ай бұрын
गगने मुर्दा लाई अनुसन्धान गरि कडा भन्दा कडा सजाय होस
@Kajimagar6529
3 ай бұрын
काङ्ग्रेस + कान्तिपुर V रवि लामिछाने अब भ्रष्टाचारी गोरु हरुलाई ठोकौ अब गगन बाख्री
@krishnahirachan1429
3 ай бұрын
राजकुमार जि लाई सरकारले सुरक्षागार्ड दिनुपर्यो नत्र देश को धमिरा हरुले जेपनी हुनसक्छ र goat मन्त्री को सम्पत्ति पनि छानवीन गर्नुपर्यो।
@chakgurung3175
3 ай бұрын
धेरै धन्यवाद , हजुरको आँट र हिक्मातलाई
@prakashghimire9808
3 ай бұрын
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ र अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।
@shriyashree8337
3 ай бұрын
बाख्रा चोरलाई चै छोड्नु हुन्न ।उस्को कालो बाहिर आउँछ भनेर रबि दाईलाई हटाउन खोजेको हो ।
@ishworbasnet417
3 ай бұрын
नेपाल आमाको जिउदो छोरो लाई सलाम यसै गरि अगाडि बढनु जनता हजुर को साथमा छन्
@ramyonjan3206
3 ай бұрын
बाख्रा काणडका गगनेको चुरिफुरी बल्ल झर्ने भयो ।
@gangarai3501
3 ай бұрын
सारै राम्रो गर्नु भयो भाई । तपाईलाई सलाम छ। यो गगने मै हुँ भन्थे , आफू दुधले नुहाएको मान्थे, रविको खेदो खनेको देख्दा नै यो गगने पनि ठिक छैन , यसको पनि कालो कर्तुत धेरै छ भन्ने शंका थियो सबै सर्वसाधारण जनतालाई । अब ढुक्क भयो गगनेलाई , खुब बुर्कुसी मार्दै थियो संसदमा । भेट्यो जाठा बाख्रेले । हामी एकदम खुशी छौं।
@TikaMagar-d8d
3 ай бұрын
एक रात भए पनि जेलमा बसेको देख्न पाऊ । हे भगवान यस्तालाई सजाए अवस्य दिनु है । अरुलाई खेदो गर्ने उकालो फर्केर थुक्यो भने फर्केर आफै मुखमा आउँछ भनेको सहीहो । जनताले भगवान सँग हर रात दिन प्राथना गरेका छन, कि रबि निर्दोस छ रबि नेपाल आमाको सपूत छोरा हो बचाउनु होस हे भगवती दुर्गा आमा हे पशुपतिना भनेर प्राथना गरेको छौ ।र गगगनेलाई एक रात भए पनि हिरासत बसेको देख्न पाऊ , दुर्गा आमा यो काम हजुरले गर्न यो डार्क फाएल तयार गर्ने भाईलाई रक्षा गरिदिनु पर्छ है । जय दुर्गे ,
@mrjaygotame7555
3 ай бұрын
धेरै धेरै धन्यवाद छ हजुर लाई
@RshCf
3 ай бұрын
एकदम ठीक भयो गगन थापा लाई मुद्दा दायर भएको मा नेपाली जनता।
@RamilaMadhikarmi-st6ef
3 ай бұрын
Good job keep it up sir बाख्रो लाई अब चार pata मोडेर थानकोट कटाउन पर्छ l
@dambahadur1976
3 ай бұрын
सलाम छ हजुरलाई देसक लागि ज्यान बाजि राखेर भ्रष्ट हरुलाइ भन्दाफर गर्नु भएकोमा
@chakgurung3175
3 ай бұрын
सहि कुरा ❤❤
@skramailo15
3 ай бұрын
जनता तपाइको साथ छन निडर भएर अगाडि बढ्नु होला यस्ता देश द्रोही हरु लाई तह लगाउनु पर्छ ।🙏🙏🙏🙏🙏🙏🙏🙏
@shivasharma2609
3 ай бұрын
अब संसद्मा जवाफ देलान् नि गगन थापाले 😂😂😂🎉🎉🎉
@bishnupaudel5226
3 ай бұрын
सबै काम अदालतले गर्ने अब सम्सद र प्रहरीको काम के ?
@damarpun4623
3 ай бұрын
यो भ्रष्टाचारी हरुको सम्पती सरकारीकरण गर्नु पर्छ
@chakgurung3175
3 ай бұрын
हाम्रोमा न्यायलय पनि जनताको मन जित्न सकिरहेको छैन , हामीले पनि कुन ठिक कुन बेठीक भन्न सकिन्छ ,❤❤❤
@pramodkawar4911
3 ай бұрын
का छ गनगने अब जेल को हावा खाने त होला नि
@kamalgahatraj9668
3 ай бұрын
सम्मान छ दाइ हजुरलाई, अगाडि बढ्नुस,सम्पूर्ण नेपाली जनता हजुरको साथमा छौ। म सम्पूर्ण नेपाली लाइ आहावन गर्दछु कि हामिले उहालाई साथ दिनुपर्छ हैं।
@chandrathapamagar2160
3 ай бұрын
बिश्व बैंकबाट पनि ७ कराेड लिएकाे कुरा आएको छ सुनखानी कृषि केन्द्रकाे नाममा।
@PATHIBHARAONLINEGROUP
3 ай бұрын
Ho hajur tyo Pani audee x Hardee xau
@chakgurung3175
3 ай бұрын
भने जस्तैः नेपाल आमाको सच्चा छोरा जन्मिएको रहेछ, भगवान् को आशिर्वाद लगोस❤
@MinaBhattarai-b5z
3 ай бұрын
very good sir ❤❤❤❤
@वैकुण्ठनाथपाैडेल
3 ай бұрын
काङ्ग्रेसमा पार्टीका काेही सध्दे छन भने तिनले तस्कर नाईके हरुकाे घेरा भित्र वस्न नसकेर पार्टी त्यागी आफूलाई स्वतन्त्र नागरिक वनाई सके ती तस्कर वाख्रा चाेर दाजू भाउजू का चेला सर्पकाे नयाँ पुस्था पनि सर्पनै हुण्छ भने झै दाजु भाउजूकाे भक्तिगान गाउने तस्करनै हुन ।
@chakgurung3175
3 ай бұрын
यसरी राजकुमार जि ले जसरी सबैले भ्रष्टाचारका गन्ध पाउन साथ बाहिर प्रमाण मो साथ बाहिरी ल्याउने कोशिश गरौं र हाम्रो देशलाई भ्रष्टाचार मुक्ति बनाउनुपर्यो
@kumarthapa9530
3 ай бұрын
यति हिम्मत र मेहनत गरेर प्रमाणको साथमा प्रस्तुत गर्नु भएको राजकुमार सरलाई धेरै धन्यबाद छ ।
@Bhimmagar19
3 ай бұрын
सदनमा अथा कराउछन अर्को को जिउमा जुम्रा देख्ने आफ्नो जिउमा भैंसी हिदेको पनि नदेख्ने भनेको एहि हो!थानकोट कताउन हउ जन्ता हो😊
@ramprasadadhikari2223
3 ай бұрын
डिलीट गरेर फेरि अपलोड गरेको समाचार मैले दूई घन्टा अगाडि हेरेको ऐ च्यानल बाट फेरि भर्खर अपलोड भएको छ❤
@Kalicharan138
3 ай бұрын
बाख्रिको कमाल
@subashnadulal7073
3 ай бұрын
हाम्रा गृहमन्त्री रविज्यु लाई खेद्नुकाे कारण यसरी भ्रष्टाचार गरेकाे रहेछ।अब कडाइका साथ याे केश हेरियाेस सरकार!!🙏🙏
@khimdhami1973
3 ай бұрын
Apradhi na xutun nirdosh na phasun good job dark file bro🙏🙏🔥🔥🥰🥰❤️❤️👍
@harikhadka6285
3 ай бұрын
अपराधीहरुले जनताकाे नाम लिदै सम्पति खुर्लुप्पै पार्दाेरहेछन
@LilaChapagai-n2p
3 ай бұрын
याे मुटु लाई सलाम
@chakgurung3175
3 ай бұрын
ऐ गगन रबि को बिरूध्द संसद भवनमा नक्कली कागज देखाएर प्रमाण देखाई दिउँ भनेर चिच्याएको थियो त खोइ त्यो प्रमाण गगन देखाउ, भ्रष्ट , जुटको खेती , त्यहि कान्तिपुर सँगै सति गए हुन्छ , देश द्रोहि
@mohankunwar-c5o
3 ай бұрын
Great job 🙏🙏keep it up
@chakgurung3175
3 ай бұрын
अब म्य म्य म्य गर्दै खोरमा पस्ने नै भयो गगने ,
@ushagautam802
3 ай бұрын
जनता साथमा छन राजकुमार सर ।
@binabina7708
3 ай бұрын
गगन थापालाईपनी ठाेकनुपर्छ है मुद्दा छाेडनुहुदैना । जाे चाेर उसकै ठुलाे स्वस भनेकै यहि हाे ।
@lpdhungana5392
3 ай бұрын
यो सब कुरा सुन्दा 😢 गगन थापा भ्रष्टाचारी मात्र नभएर देश द्रोहीअनि गुन्डागर्दी नेता हो हिजो कराएको बाख्रा को घाटिमा दाम्लो लागो 🎉डार्क फाईल लाई सब ले सहयोग गरु
@lpdhungana5392
3 ай бұрын
mcc को कुरा र चारपाटा मोडेर र थनकोट को पनि खोज्नु परो
@chakgurung3175
3 ай бұрын
राजकुमार जि जस्तो १०,१२ जना भए भ्रष्ट हरू सखाप हुन्छन्
@kumarshrestha1241
3 ай бұрын
यो सरलाई जिउ ज्यानको सुरक्षा व्यवस्था जरुरी छ गृह मन्त्री ज्यू
@basantshrestha2421
3 ай бұрын
great job 🙏
@ManeGurung-j8t
3 ай бұрын
कांग्रेसका युवानेता गगन थापाले एक एक हिसाब किताब चाहिन्छ भनेर संसद भवनमा घाटीको नशा फुल्ने गरी कराएका थिए , अब उल्टो हिसाब देखाउनु पर्ने भयो बाख्रा चोरले !!
@LaxumanLaghun
3 ай бұрын
रबि दाई यस्तो मौका अरु बेला न आउन सक्छ ल है अब देखाउनुहोस जनतालाई
@lamahyolmo9535
3 ай бұрын
Good luck rabi ❤❤❤❤Jay ghanti ❤
@chakgurung3175
3 ай бұрын
You absolutely hit the nail 💅 on the head of Gagan Thapa. Wish you all the best God bless you jai hos jindabad jindabad
@KitabsinghMagar
3 ай бұрын
कांग्रेसले भर्ती गरेको न्यायलय कैगर्दैन।
@kumarthapa9530
3 ай бұрын
यो बाख्रो केटो सिद्दिने छांट देखियो । यस्तो कर्तुत पो रहेछ ।
@lokgurung7325
3 ай бұрын
Salute for you Timilsina sir
@laxmiprasadsharma4840
3 ай бұрын
बाफ्रे बाफ्। बाख्रो नामक जन्तु त ज्यादै खतरनाक र धेरै खन्चुवा रहेछ्।
@prembdrgurung5318
3 ай бұрын
नैतिकता काे कुरा गर्ने मटन थापा काजी के हाे याे??? आयाे त हजुरको काण्ड आम जनतालाई दुधकाे दूध पानीको पानी छर्लङ्ग पारिदिनु पार्यो मटन थापा🙏🙏
@badriprasadsharma861
3 ай бұрын
जन आन्दोलनमा उतर तर्फ ढुङ्गा हानेको र त्यसपछि पनि पूर्व राष्ट्र प्रमुख जस्ता ब्यक्तित्वमाथि तल्लो शब्दमा गाली गरेको बिषय नै गगनलाई कारबाहीको दायरा भित्र ल्याउन प्रमाण.पुग्ने मेरो बुझाई छ ।
गगन को भ्रस्तचारी मा धेरै सङलग्ता भयकै कारन रबि को बिरोध गरेको हो।अब यो गगन भन्ने कहा जने होइछ।
@babuasd-l5p
3 ай бұрын
नेपालमा प्रतिसोध जब सुरुहुन्छ तब मात्र धोती(कर्तुत)खोलाखोल हुन्छ,यो टिभी र प्रत्रकार समेत यसबाट अछुतो रहन सकेनन हैन भने रवि जि लाई यो कार्यक्रम मा ल्यायर सहकारी सम्बन्धी बहस गर्दा के जान्थ्यो?सबैलाइ आफ्नाकै पिर आफू त देश छोड्ने मुडमा छु जेसुकै गर जिउदा लाशहरु
Пікірлер: 845