समृद्धी र भौतिक आशिषको पछाडी कुदिरहेको संसार अनि सोही अनुसारका शिक्षाले प्रभावित अधिकतम ख्रीष्टको शरीर, आज भौतिक धन, सम्पत्तिको पछाडी दौडिरहेको छ, स्वार्थ पुर्तिको निम्ति सुसमाचारको सत्यतालाई सम्म बङ्गाएको छ ।
ख्रीष्ट येशु हाम्रा प्रभु नै हाम्रो सर्वस्व हुनुहुन्छ, उहाँनै हाम्रो अंश हुनुहुन्छ, र उहाँ हाम्रो लागि प्रयाप्त हुनुहुन्छ भन्ने सन्देशलाई यस Worship Session मार्फत ल्याउने कोशिष गरेको छु । आशा छ यहाँहरू सुनेर आशिषित महसुस गर्नुहुनेछ ।
All songs Composed and Sung by Sam Shahu
1. Mero Inaam
2. Mero Praan
3. Bahumulya Dhan
Arranged/Mixed/Mastered by Sandeep Rai
Guitar : Abinash Blon
Audio Production : Studio4One, Nakkhu, Lalitpur
Poster Designed by Suresh Mangrati
Lyrical Video by Sandesh Sharma
Downloading and re-uploading on KZitem, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites are allowed. Legal action will be taken against those who involved in the copyright IP infringement.
'Acoustic Worship Session-1' All rights reserved © SAM SHAHU, 2021
Негізгі бет Acoustic Worship Session -1 || "CHRIST OUR TREASURE" || Sam Shahu || 2021
Пікірлер: 98