Pre-payment गर्नुपर्ने बेलामा इसेवामा 'Send Money' मा गई "Use eScrow Service" मा Enable गर्नुहोला। आफूले खोजे अनुसारको सेवा वा सामान पाए पछि मात्र "Payment Release" गर्नुहोस्। अनि हुने भएन त दुवै पक्ष ढुक्क?
Негізгі бет Afraid of Online Scams ? eSewa Presents eScrow Service | TVC 1 - Flat Booking
Пікірлер: 4