ऐना पहरा झरना (MIRROR WATERFALLS) आबु खैरहनी ,जसले पछिल्लो समय पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ भएर यात्रा गर्ने हरेक यात्रुको ध्यान तान्ने गरेको छ । ऐना पहरालाई गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूपले थप आकर्षित बनाएको छ । बर्खा याममा उच्च गतिमा बग्ने झरनामा भिडिओ, टिकटक बनाउन सर्वसाधारणको निकै भीड लाग्ने गरेको छ । तनहुँकै अग्लो छिम्केश्वरीको फेदीको सिउँढी खोलाको पानी पहरामा ठोक्किँदा निकै आकर्षक देखिन्छ ।
#gandakipradesh #mugling #tanahun
Негізгі бет "ऐना पहरा"ANA PAHARA मनै लोभ्याउने कलात्मक मुर्ति लगायत आकर्षण संरचनाले गर्दा सर्बसाधारणको निकै भीड
No video
Пікірлер: 6