यो भिडियो तेमालको पहिचान र चिनारी हो ।तपाईँले देख्नु भएको र सुनेको तेमालमा के फरक छ ? एक पटक यो भिडियो हेर्नु होला । धन्यवाद ।
@SaraKhabar
Ай бұрын
तेमाल गाउँपालिकाको वास्तविक चित्र सहित तयार पारिएको यो Documentary हेरेर सबैले Like, share, comment गरिदिनु हुनेछ भन्ने अपेक्षा राखेको छ । तपाईंहरुको comment को उच्च मुल्याङकन गर्ने छु । Thank you.
@Dongchhedup
Ай бұрын
ऐतिहासिक तेमालको वृत्त चित्र आज बाट औपचारिक रुपमा सार्बजनिक भएको छ । हेरेर उचित सल्लाह सुझाव दिन नभुल्नुहोला
@mimlama4533
Ай бұрын
Nice documentary
@SaraKhabar
Ай бұрын
Many many thanks
@mayalama7485
Ай бұрын
🙏🙏🙏🙏
@mansinghtamang6257
Ай бұрын
tar sabai thika lago temal 8ma raheko gupteswori mahadeba chai 7 nambar ma ban chai nahune ho k 🤣🤣🤣🤣🤣🤣🤣🤣
@SaraKhabar
Ай бұрын
यो विषयमा तपाईंले कुरा उठाएपछि हामी पनि कन्यफ्युजमा पर्यो त । यो त काल्धार र चापखोरीको बिचमा पर्छ हैन र ? त्यसैले ७ नं. वडा भनिएको हो । प्रष्ट पारिदिनु हुन्छ कि तपाईंले नै ।
Пікірлер: 8