अमेरिकामा नेपाली विद्यार्थीका सपना र संघर्ष
नेपाली लाइफ च्यानलमा अमेरिकामा नेपाली लाइफको यो सातौ श्रृङखला हो । यस पटक म अमेरिकामा नेपाली विद्यार्थीहरूको संघर्षको कथा लिएर आएका छौ ।
यस श्रृङ्खलामा सपनाको देश अमेरिका पुगेका तीन जना नेपाली विद्यार्थीको संघर्ष र अनुभव सुन्न, हेर्न पाउनुहुनेछ । जो आम नेपाली युवाका प्रतिनिधि पात्रहरू हुन्। यी तीन जना विद्यार्थीको अमेरिकी अनुभव धेरै नेपाली युवाहरूका लागी सहयोगी बन्न सक्छ ।अमेरिका जान मरिहत्ते गर्ने नेपाली युवाहरूले यो भीडियोबाट जानु अघि र पुगेपछि कस्तो अवस्था झेल्नुपर्छ र सुरूवाती संघर्ष कस्तो हुन्छ भनेर बुझ्न सजिलो हुनेछ भन्ने लागेको छ ।
नेपाली लाइफ च्यानलको अमेरिकामा नेपाली, संघर्ष र सफलताका कथाहरुको अघिल्लो श्रृङ्खलाहरुमा पनि हामीले समेटेका छौ । जुन नेपाली लाइफको प्ले लिष्टमा गएर तपाईले हेर्नसक्नु हुनेछ । Link : • अमेरिकामा नेपाली, संघर...
यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सब्सक्राइब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला ।
Nepali Life in USA कथा-7
The Struggle of Nepali Students in USA
Video/Interview & Editing: Dambar Krishna Shrestha
Background Music : KZitem Audio Library
@Nepali Life KZitem Channel
Email : nepalilifehk@gmail.com
Facebook: / nepalilife
instagram: nepalilife
Twitter: @nepali_life
Негізгі бет अमेरिकामा नेपाली विद्यार्थीका सपना र संघर्ष । The Struggle of Nepali Students in USA
Пікірлер: 52