प्रत्येक नेपाली कामदारले शुरुमा कोरिया प्रबेश गर्दा आन्सङ ट्रेनिङ सेन्टरमा पुग्नुपर्छ ।त्यै ट्रेनिङ सेन्टरको छेउमा यो ताल रहेको छ।एकान्तमा सुन्दर ,शान्त ,आकर्षक र मनमोहक दृश्य कैद गरि बसेको ताल, आन्सङ ताल।
Негізгі бет Ойын-сауық Anseong Lake near by Anseong training center
Пікірлер: 4