सर्वप्रथम यहाँहरु सम्पुर्णमा हार्दिक नमस्कार। यो हाम्रो श्री माध्यमिक विद्यालय अमले को Official KZitem channel मा स्वागत छ ।
अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८०/१०/२४ मा सञ्चालन भएको थियो । त्यसै प्रतियोगीताको केही अंशहरुलाई यहाँहरुमा पस्केको छु, आशा छ पक्कै पनि हजुरहरुलाई यो भिडियो मन पर्ने छ ।
@OurSchool123
#trending
#highlights
Негізгі бет अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता || Inter School Quiz Competition || Ghyanglekh R.M.
Пікірлер: 2