Anupras - Ko Cha Bhan (Official Music Video) | Prod. Roni
Video By Roni
Prod. By Roni
Drone Shot By Saphal Shrestha
Special thanks to Jatra diaries Janagal brothers (kavre) saphal diaries nalinchowk hood janagal pool house.
Follow Anupras on:
Facebook: / anupras
Instagram: / anupras_som
Follow Roni on:
Instagram: / ronidahal
Facebook: facebook.com/profile.php?...
Follow Kathmandu Records on:
Facebook: / ktmrecordsofficial
Instagram: / ktmrecordsofficial
Follow Jatra on:
Facebook: / jatratravelers
Instagran: / jatrarecords
Follow Saphal Diaries On:
facebook.com/profile.php?...
/ saphaldiaries
Hebe collection:
Instagram: / hebe_collection2024
Contact us for business inquiry:
phone: 9818199714
Email: ktmrecordsofficial@gmail.com
Lyrics:
त मा भ्रम तेस्मै दङ्ग
दोशी छ चस्मा त्यसैले त छ उमंग
आफ्नो पन घट्दो झन
आधा छैन मुल्री तैले गरया श्रम
तर पर्योउ हामी त भन्दा धेरै नै अगाडि
तैले कट्टु ला थिएनस यहाँ चल्दा हाम्रो गाडी
आतंककारी flow भारि तालिवान यो सवारी
राजा बन्ने भाग्छ भाको शिम्हासन नै छाडी
छोए जानी शब्द वाणी निशाना नचुक्ने बानी
स्वाबिमानी छ निशानी झै गोर्खाली कहानि
शब्द खानी मा अम्बानी तेरो मेलम्ची को पानी
आउने जानी बस कहानी सधै निर्भर अरु मा नि
एकै छिन मा पूरा मात्र बसे हामी ठानी
फरक हुन्न दिन रात बसे छेउको कलम तानी
कलम भरी हाम्रो मणि पाउन गाह्रो जता पनि
तेरो गमला को खेती हाम्ले भर्या छौ रोपनी
hook :-
[[[ को छ भन अहिले सम्म
वरिपरि हाम्रो जस्तो परिश्रम
को छ भन ? भाको दम
हाम्रो अघि सबै चिया पानी कम ]]]]] ×2
त्यै पनि फाट्या कति सिलाइराको झन
खर्चिन मसि हामी गर्फैनौ जतन
पाना कै पुल तरि गर्या आगमन
शब्द gun मेटि्रक टन थेग्न नसक्ने वजन
छ चिन्तन खुबी झन
रात भरी कोरि बिहान च्यात्दा छैन गम
समिश्रण अनेक कण
आधी भए युद्दिस्ठिर हु आदि दुर्योधन
तैले सक्दैन्स नि भेट्न जहाँ बगिराको हो
हाम्रो बेग मा छ क्रान्ती लेनिन देखि को माओ
सत्या नास हुन्छ राज क्रान्ती जरा बाटै यो
गर्छौ शासन बिना भासन काम ले जनाइहाल्छ को
अन्तर चोट हुन्न बोध सङै मलम लिने श्रोत
कलम बिना चरम सिमा नागिदिन्छ क्रोध
तेरो जोश छैन होश मान्छ्स अझै भाग्री दोष
मेरो हात मा छ tattoo कारण i believe in HOPE
Metophor तेरो फोहोर हाम्रो तामकोशी flow
नतिजा हो सुन्य जता सुकै टाउको फोर
HUSTLE BRO two to 4 , vision hero 10 pro
हाम्रो आगमन ले Real हुन्छ REALITY SHOW
HOOK ;-
[[[[[ को छ भन अहिले सम्म
वरिपरि हाम्रो जस्तो परिश्रम
को छ भन ? भाको दम
हाम्रो अघि सबै चिया पानी कम ]]]]] X2
© 2022 All rights reserved Kathmandu Records.
#Anupras #KathmanduRecords #KoChaBhan
Негізгі бет Музыка Anupras - Ko Cha Bhan (Official Music Video) | Prod. Roni
Пікірлер: 115