सम्पुर्णमा म राज गोरखालीको तर्फबाट नमस्कार गर्न चाहन्छु । धार्चेमा प्राय सबै ठाउँहरुमा घुमेको छु तर सब भन्दा धेरै देउताहरु लुकेको ठाउँ त धार्चेको केरौजा गाउँमा रहेछ । उहाहरु संग बोल्न पाउदा आफुले आफैलाइ भाग्यमानी ठानेको छु । उहाहरु संग छोटो समय सम्म धेरै कुराकानी गर्न पाए । भिडियोलाइ अन्त्य सम्म हेर्नु हुन्छ भनेर आशा लिएको छु ।
- Күн бұрын
अपाङगता कार्यक्रममा जाने क्रममा धेरै बुढा बुढीहरुको भेट... धार्चे कै धेरै सङ्ख्यामा बुढीहरु.....
- Рет қаралды 629
Пікірлер: 8