NEWS PRESENTER: NIRAJ RAJ JOSHI
HEADLINES: 3PM
१. शैक्षिक विकास सरकारको उच्च प्राथमिकतामा रहेको प्रधानमन्त्री ओलीको भनाई, आधारभूत तहदेखि नै सुधार गर्ने आश्वासन, शिक्षण पद्धति परिवर्तनमा जोड ।
शिक्षाको सवाल
शिक्षण पद्धति परिवर्तनमा जोड
२. बेग्लाबेग्लै दुई स्थानका ट्र्याक्टर दुर्घटनामा मानवीय क्षति, संखुवासभामा २ जनाको मृत्यु, बझाङमा २ जना सेती नदीमा खसेर बेपत्ता ।
दु:खद् खबर
ट्र्याक्टर दुर्घटनामा मानवीय क्षति
३. रास्वपाको राष्ट्रिय भेलामा समूहगत छलफल जारी, सभापति लामिछानद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत, आजै समापनको तयारी ।
समूहगत छलफल
रास्वपा राष्ट्रिय भेला
४. दिनदिन उकालो लागेको सुनको भाउवृद्धिमा ब्रेक, प्रतितोला ३ सय रुपैंयाँले घटेर १ लाख ५६ हजार ४ सय रुपैंयाँमा कारोबार ।
बजारमा नजर
सुनचाँदीको भाउमा सामान्य गिरावट
र,
५. एन्फा महिला लिगमा पुलिस र चन्द्रपुरको रोचक प्रतिश्पर्धा, गोलरहित बराबरी खेल्दै अंक बाँडे, कर्णाली र सुदूरपश्चिम प्रदेश आमनेसामने ।
लिग अपडेट
एन्फा महिला लिग फुटबल
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २ बुधबार दिउँसो ३ बजे | AP1HD
Пікірлер