NEWS PRESENTER: SABIKA SHRESTHA
HEADLINES :
१. बडादसैंको नवरात्रिअन्तर्गत आज महाअष्टमी, तिथि गडबढका कारण महानवमी पनि आजै, दर्शनार्थीका लागि तलेजु भवानीको मन्दिर खुला ।
महाअष्टमी र महानवमी
तलेजु भवानीको मन्दिर खुला
२. युवा पलायनले गाउँघरमा पिङको रौनकता हराउँदै, परम्परागत संस्कृतिभन्दा आधुनिकता मनोरञ्जनको विकल्प, मौलिकताको जगेर्ना गर्न कठिनाई ।
पिङ संस्कृति
मौलिकताको जगेर्ना गर्न कठिनाई
३. दसैंको माहोलबीच स्वास्थ्यकर्मीहरू सेवामै तल्लीन, चाडपर्वभन्दा पनि बिरामी प्राथमिकतामा, कर्तव्य पालना गर्न पाउँदा गौरवान्वित ।
स्वास्थ्य सेवा
चाडपर्वभन्दा बिरामी प्राथमिकतामा
४. संविधान संशोधनको विषयले प्रतिपक्षी दलहरू त्रस्त, प्राप्त उपलब्धिहरू उल्ट्याउन खोजिएको आरोप, देशमा अर्को जनआन्दोलन निम्तिने चेतावनी ।
सत्तापक्ष-प्रतिपक्ष
जनआन्दोलन निम्तिने चेतावनी
र,
५. काभा यु-ट्वान्टी पुरुष भलिबलमा नेपालको तेश्रो जित, तुर्कमेनिस्तान सोझो सेटमा पराजित, नेपालको फाइनल खेल्ने सम्भावना कायमै ।
काभा यु-२० पुरुष भलिबल
नेपालको फाइनल खेल्ने सम्भावना कायमै
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २५, शुक्रबार साँझ ७ बजे | AP1HD
Пікірлер: 1