NEWS PRESENTER: SAMA THAPA & NIRAJAN BHANDARI
HEADLINES:
१. बडादसैंको टीका तथा जमरा लगाउने क्रम जारी, सरकारी तथा सार्वजनिक कार्यालयहरू आजदेखि खुला, काठमाडौं उपत्यकामा भीडभाड र चहलपहल ।
२. पशुपति धर्मशालामा मोहियानी हकको कुनै प्रमाण नभएको कोषको प्रष्टीकरण, धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरद्वारा प्रशासनसँग सुरक्षा माग ।
३. सिजन सुरु भएसँगै पर्यटकीय चहलपहलमा वृद्धि, चाडपर्वमा पनि पर्यटकलाई पर्याप्त सेवासुविधा, सहजताका लागि सम्बन्धित संस्थाबीच निरन्तर समन्वय ।
४. आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी विनिमय सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि, मुद्रास्फीति ३ दशमलव आठ ५ प्रतिशत कायम ।
र,
५. साफ वुमन्स च्याम्पियनसिप-२०२४ को तयारी पूरा, सहभागी टोलीलाई काठमाडौंका विभिन्न मैदानमा प्रशिक्षणको व्यवस्था, खेलको टिककदर समेत निर्धारण ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २९, मंगलबार साँझ ७ बजे | AP1HD
Пікірлер