News Presenter: Rina kc & Sabika Shrestha
Headline_7PM
१. प्रधानमन्त्रीलाई राजिनामा दिन चौतर्फी दबाब, अल्पमतमा परेपछि सरकारमा बस्न नमिल्ने जिकिर, भ्रष्टाचार सामसुम पार्न नयाँ गठबन्धन बनेको सत्तापक्षको आरोप
पक्ष-प्रतिपक्ष
भ्रष्टाचार सामसुम पार्न गठबन्धन बनेको आरोप
२ सत्ता समीकरणको प्रभाव प्रदेशमा, मधेशमा सरकार बनाउने कांग्रेसको कसरत, अल्पमतमा परेका बागमतीका मुख्यमन्त्रीले राजिनामा नदिने
सत्ताको चलखेल
मधेशमा सरकार बनाउने कांग्रेसको कसरत
३. मनसुनजन्य विपद्बाट मृत्यु हुनेको संख्या ७० नाघ्यो, बाढीले कन्चनपुर र कैलाली डुबानमा, २३ सय भन्दा बढि विस्थापित
बाढीको वितण्डा
कन्चनपुर र कैलाली डुबानमा
४. सुधार भएन अर्थतन्त्रको आन्तरिक सुचक, दलहरुको विरोधाभास चरित्र र अस्थिर राजनीति कारक, कृषि, उद्योग र रोजगारीमा जोड दिन विज्ञको सुझाव
अप्ठेरोमा अर्थतन्त्र
अस्थिर राजनीति कारक
र,
५. भारतीय प्रधानमन्त्री मोदीलाई रुसमा रेड कार्पेट सहित भव्य स्वागत, आजै पुटिनसँग द्धिपक्षीय भेटवार्ता, संभावित सम्झौतामा पश्चिमा शक्तिको चासो
मस्कोमा मोदी
विमानस्थलमा रेड कार्पेट सहित भव्य स्वागत
Press the Bell icon to get all the News Update.
►kzitem.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २४, सोमबार साँझ ७ बजे | AP1HD
Пікірлер