NEWS PRESENTER: Nirajan Bhandari
HEADLINES: 7AM
Headline - 9AM
१.संघीय संसदका दुवै सदनको बैठक बस्दै,प्रतिनिधि सभामा मानवअधिकार आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची,हवाइ सेवाबारे सार्वजनिक महत्वको प्रस्ताव
संसदमा आज
सार्वजनिक महत्वको प्रस्ताव
२.सहकारी प्रकरण छानविन गर्न गठित संसदीय समितिको अनुसन्धान अन्तिम चरणमा,प्रतिवेदनको मस्यौदा तयार हुँदै,आरोपित ५० जनासँग सोधपुछ
प्रतिवेदनको तयारी
आरोपित ५० जनासँग सोधपुछ
३.सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक केन्द्रिय कार्यालय च्यासलमा बस्दै,पार्टीको आगामी रणनीति र सरकारको समिक्षा मुख्य एजेण्डा
सचिवालय बैठक
सरकारको समिक्षा मुख्य एजेण्डा
४.अमेरिकी नेपाली समुदायमा एकपछि अर्को अपराध,ह्युस्टनस्थित अपार्टमेन्टमा एक युवतीको हत्या,प्रहरी अनुसन्धान जारी
बढ्दो अपराध
प्रहरी अनुसन्धान जारी
र
५.अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध,सदाचार प्रबर्धनमा टेवा पुग्ने विश्वास,ब्यवहार तथा पोशाकसंबन्धी नियममा कडाई
मार्शल आर्टमा प्रतिबन्ध
ब्यवहार तथा पोशाकसंबन्धी नियममा कडाई
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १३ बिहीबार बिहान ९ बजे | AP1HD
Пікірлер: 1