NEWS PRESENTERS: SMITA KHATIWADA
HEADLINES:
१. हिंसाको महिमा नगाउन माओवादीलाई प्रधानमन्त्री ओलीको चेतावनी, देश बस्नलायक बनाउने आश्वासन, कर्मचारीको तलब बढाउन नसकिन स्पष्टोक्ति ।
प्रधानमन्त्रीको प्रष्टोक्ति
'कर्मचारीको तलब बढ्दैन'
२. चितवनको मेघौलीका २ युवक राप्ती नदीमा बेपत्ता, नवलपरासीमा बसको ठक्करबाट २ जनाको मृत्यु, अवरुद्ध पृथ्वीराजमार्ग खुला ।
दु:खद् खबर
बसको ठक्करबाट २ जनाको मृत्यु
३. उतारचढावपूर्ण शेयरबजारमा यो साता पनि गिरावट, सातारभरमा नेप्से २२ विन्दुले घट्यो, कारोबार रकममा समेत कमी ।
साताको शेयर
नेप्से र कारोबार रकम दुवैमा कमी
४. गाजाका शरणार्थी शिविर र विद्यालयमा इजरायलको निरन्तर हमला, पछिल्ला आक्रमणमा ३३ जनाको मृत्यु, युद्धका घाइते एक लाखनजिक ।
गाजा नरसंहार
करीब ४१ हजार मानिसको मृत्यु
र,
५. विश्वकप २०२६को दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी, इक्वेडर १-०ले पराजित, उरुग्वेका स्वारेजको अन्तिम खेल पाराग्वेसँग ।
ब्राजिल विजयी
ईक्वेडर १-०ले पराजित
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २२ शनिबार दिउँसो ३ बजे | AP1HD
Пікірлер