NEWS PRESENTER : ROSHANI KATHET
HEADLINES : 3PM
१.कास्की जिल्ला अदालतमा रास्वपा सभापति लामिछानेको बयान शुरु ह्ुदै,पोखराको पृथ्वीचोकमा आज पनि विरोध सभा,विभिन्न जिल्लामा प्रदर्शन
२.राजनीतिक दल सम्बन्धी ऐन संशोधनको तयारीमा सरकार, दल विभाजन सहज बनाउने अध्यादेशको मध्यौदा तयार
३.दशैपछि लगातार बढेको नेप्सेको ओरालो यात्रा,आज पनि दोहोरो अंगको गिरावट, सुनचाँदीको मुल्यमा अनियन्त्रित बृद्धि
४.दक्षिणपूर्वी लेबनानमा इजरायलको आक्रमण तीव्र,गाजाको शरणार्थी केन्द्रमा भएको हमलामा ८७ जनाको मृत्यु, दर्जनौ घाइते
र
५. अमेरिका विरुद्धको टी-२० आई सिरिजमा नेपालको क्लिनस्वीप, साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ५, सोमबार दिउँसो ३ बजे | AP1HD
Пікірлер