News Presenter: Roshani kathet & Sabika shrestha
Headlines 7PM
१. सत्ता गठबन्धनविरुद्ध संसदमा विपक्षीको आक्रोश, गिरीबन्धु र शरणार्थी प्रकरणमा खबरदारी, सहकारी ठगीमा संलग्नलाई कारवाही गर्न संसदीय समितिको निर्देशन ।
विपक्षीको आक्रोश
२. कोशीमा मन्त्रालय भागबण्डा टुंग्याएपनि नेतृत्वमा हानाथाप, मुख्यमन्त्रीमा कांग्रेसको दाबी, आलोपालो वा नेतृत्व हस्तान्तरणको कुनै सहमति नभएको एमालेको प्रतिक्रिया ।
कोशीमा किचलो
३. उच्चशिक्षामा सेमेष्टरप्रणालीको प्रभावकारितामा प्रश्न, लागूभएको दशकसम्म अलमल, व्यवस्थित गरिने विश्वविद्यालयको बाचा ।
प्रणालीमा प्रश्न
४. संरक्षणको परिणामस्वरुप नेपालमा बाघको संख्या वर्षेनी बढ्दो, मित्रराष्ट्रलाई उपहार दिनसक्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति, मानिससँगको द्वन्द्व व्यवस्थापनमा चुनौती ।
बढे बाघ
र,
५. घरेलु मैदानमा हुने काभा महिला नेशन्स लिगका लागि नेपालको तयारी पुरा, उपाधि चुम्ने लक्ष्य, प्रतियोगितामा ५ टोली प्रतिश्पर्धी ।
तयारी पुरा
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १४, सोमबार साँझ ७ बजे | AP1HD
Пікірлер