News Presenter: Nirajan Bhandarii
Headlines:
१.टीआरसी विधेयक टुंगो लगाउन बनेको कार्यदलको बैठक गृहमन्त्रालयमा जारी,सहमति खोजेर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी
कहिले टुंगिन्छ ?
२.नेकपा एमालेको सचिवालय बैठक बस्दै,पार्टीको रणनीति र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल,एक व्यक्ति एक पद लागू गर्ने तयारी
सचिवालय बैठक |
३.स्तनपानको महत्त्वबारे जनचेतना फैलाउन आजबाट विश्वभर स्तनपान सप्ताह, ६ महिनासम्मका शिशुलाई आमाको दुध अमृत समान
स्तनपान दिवस |
४.मध्यवर्खामै देशैभर डेंगुको प्रकोप,उच्च-हिमाली जिल्लामा समेत संक्रमण फैलियो,कार्तिकसम्म जोखिम उच्च रहने स्वास्थ्यमन्त्रालयको चेतावनी
डेंगुको डर |
र
५.भारतको केरलामा बाढीपहिरोमा मृत्यु हुनेको संख्या २ सय ४९ पुग्यो,२ सय ४९ जना अझै वेपत्ता,चारवटा गाँउ नै तहसनहस
बाढीले बर्बाद |
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १७, बिहीबार बिहान ११ बजे | AP1HD
Пікірлер: 1