NEWS PRESENTER: Sama Thapa & Nirajan Bhandari
HEADLINE_7 pm
१. प्रधानमन्त्री ओलीलाई संसदमा दुईतीहाई सांसदको समर्थन, पक्षमा १ सय ८८ र विपक्षमा ७४ मत, सात बुँदे लिखित सहमति पनि सार्वजनिक ।
२. बागमती र लुम्बिनीका मुख्यमन्त्रीले दिए राजिनामा, नयाँ सरकार गठन गर्ने सत्तागठबन्धनको सुरसार, बागमतीमा कांग्रेस र लुम्बिनीमा एमालेको दाबी ।
३.संसदमा सत्ता र प्रतिपक्षी सांसदबीच जुहारी, भिसा प्रकरणमा मुछिएकी उपसभामुखको राजिनामा माग, नक्कली शरणार्थी अनुसन्धानमा रास्वपाको जोड ।
४. शेयरमा आज पनि हरियाली, १३ वटै उपसमूहको सुचक उकालो लाग्दा १५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार, नेप्सेसहित सबै क्षेत्र चलायमान हुने प्रधानमन्त्रीको दाबी ।
र
५. बंगलादेशको सर्वोच्च अदालतद्धारा आरक्षण प्रणाली खारेज, हिंस्रक आन्दोलन मत्थर हुने अपेक्षा, ८ सय ४७ नेपाली विद्यार्थी स्वदेश फिर्ता ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZitem: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Негізгі бет AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ६, आइतवार साँझ ७ बजे | AP1HD
No video
Пікірлер: 5