कैलालीको धनगढी उपमहानगरपालिका-१४ स्थित एचगाउँमा रहेको भावना पुलामीगरको फुलवारी दुना,टपरी उद्योग । उनले तीन वर्षदेखि सो उद्योग चलाइरहेकी छन् । उनले आफू स्वरोगजार हुन र फुर्सदमा रहेका बेला स्थानीय महिलालाई काम दिने सो उद्योग चलाएकी हुन । समाजले सो उद्योगलाई सकरात्मकरुपमा हेर्न थालेको भए पनि साउदी अरवमा रहेका उनका श्रीमान भने अझै उनको उद्योग र उनको काम बारे सोचे जति सकरात्मक छैनन् ।
विस्तृत जानकारीका लागि anumodankhabar.com/2020/10/29... पढ्नुस ।
Негізгі бет टपरी उद्योग चलाउने श्रीमतीलाई श्रीमानले डिभोर्स गर्छु भनेपछि...
Пікірлер: 32