Glory to the Lord.thank you ps baba parvuko wachan bat sikaunu vykoma.
@sukungurung8326
Ай бұрын
Wow आज साचिनी मिठो अनि शक्तिशाले आशिषित भएको छु यो बचन सुनेर परमेश्वरलाई धन्यवाद अनि अनि कुरो वा हजुरलाई धन्यवाद हामीलाई शिक्षा दिनुभएकोमा आमेन
@diparai8495
Ай бұрын
Aamen 🙏❤️🙏
@SangdomaTamang-vo5cm
Ай бұрын
🙏🙏🙏
@AnuPrajapati-qr2vx
Ай бұрын
👏👏👏👏👏👏👏
@AAA-j6l
Ай бұрын
Jaimasih sir🙏 👍 blessed word of god🙂
@ashokrai9780
Ай бұрын
मत्ती ७ १. "अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ। २. किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ।
@ramchandrathapasinjalimagar
Ай бұрын
Critical is sin No criticism to anything & anyone
@RzesRajesh
Ай бұрын
त्यसो भए नेताहरुले गलत काम गर्छ्न त्यो पनि गलत गरेको फटाहहरुले भन्न नमिल्ने हो र मनोज सर?
@mnj678
Ай бұрын
नेताहरूको सम्बन्धमा, उहाँहरू सबैको नै नेता भएको हुनाले हाम्रो बिचार राख्न पाइन्छ, हाम्रो भोट दिन वा नदिन पाइन्छ, तर उनीहरूलाइ दोष दिनु वा कार्वाइ गर्नु हाम्रो काम होइन
Пікірлер: 21