असारे गीत हाल लोप हुने अवस्थामा छ, गाउँघरमा भएका असारे गीतका टुक्काहरुलाई संकलन गरि संग्रहित गर्नु आजको आवश्यकता हो । असारे गीत गाउँदै हलिहरुले जोत्ने, साउने बाउसेहरुले बाउसे गर्ने र रोपारले असारे गीत गाउँदै छुपु छुपु धान रोप्दा निकै रमाईलो हुन्छ साथै घरैमा बनेका विभिन्न खाजाका परिकाहरु खान धेरैनै मजा आउँछ । गरी र १५ गते धान दिवस तथा दहि चिउरा खाने दिनमा संकलन गरिएको भिडियो हेरेर साथ दिनुहोला ।
- Күн бұрын
।।असारे गीतमा रमाउँदै धान रोपाईँ।। Planting Paddy with Asare song।।
- Рет қаралды 840
Пікірлер: 7