स्पष्टरुपमा अल्पमतमा परिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा दिनुको साटो संसदमा विश्वासको मत लिने भएका छन् । सत्ताको मुख्य घटक रहेको नेकपा एमालेले प्रधानमन्त्रीको साथ छोडिसक्दा पनि दाहाल संसदमा आफूप्रतिको विश्वास कायमै रहेको देखाउन चाहन्छन् । तर संसदका दुई ठूला दल मिलेसँगै प्रधानमन्त्री दाहालले एमाले र कांग्रेसबाहेक अन्य सबै दलको संसदमा समर्थन पाएपनि उनको बहुमत पुग्दैन । अल्पमतमा परिसकेका प्रधानमन्त्री दाहाल असार २८ गते सत्ताबाट बाहिरिने पक्का भइसकेको छ । दाहाल सरकारबाट बाहिरिएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसको साथमा प्रधानमन्त्रीको भन्ने भएका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет असार २८को पर्खाइमा ओली, गुमिसकेको विश्वास बटुल्न खोज्दै प्रचण्ड, ओली प्रधानमन्त्री
Пікірлер: 9