स्थान भोजपुर जिल्ला, भोजपुर नगरपालीका -११, आम्तेक गाँउ, मुक्चिमाला टोलमा मिति २०७८ साल जेष्ठ २९ गते सनिवारका दिन मेरो माईला बुवाको छोरी कृष्णा राई र भेना शेर बहादुर राईको घरमा पहिलो पल्ट पुगी भान्जा भान्जीहरू संग गाँउ घर टोल बारी खेती भिर पाखा खोला नाला घुमी सम्झनारूपी बनाएको मोबाई भिडियो हो ।
हार्दिक आभार-
#सामना राई (सानो भान्जी) तपाईको अग्रसरतामा उक्त दिन अवस्मरणीय भएको छ ।
#दिपकला राई (ठुलो भान्जी) + अर्पण राई (Mr. Deepkala)
#किस्मता राई (भान्जी - अन्तरी बहिनीको छोरी)
#आशिका राई (भान्जी)
#अस्मिका राई (भतिजी छोरी भैसिपंखा)
#सनम छिरिङ सेर्पा (भान्जा अरूण डाडा स्यामसिला)
----- सम्झना नै अमर रहन्छ दिएको उपहार भन्दा ----
#Bhojpur
#PrabhuDilungchha
#Amtek
Please subscribe the following channel
# / raiproductionsus
/ raiproductionsus
Follow Prabhu Dilungchha Rai on
Facebook: / dilungchhaconnect
Instagram: www.instagram....
Негізгі бет At Bhojpur Amtek Mukchimala with Vanja Vanjee
Пікірлер: 32