#bananapeel #organicfertilizer #Karuna'sgardentips
फल लाग्नासाथ झर्नु, रोगकीराको अत्याधिक संक्रमण , फलको राम्ररी वृद्धि नहुनु, के हजुरहरुलाइ यसको मुख्य कारण थाहा छ त?
यदि माटोमा Potassium तत्वको समस्या छ भने यस्ता समस्या देखिन थाल्छ्न्न। आजको video मा भने हामी कसरी केराको बोक्राको प्रयोग गरेर Potassium तत्वको कमिको पुर्ती गर्ने? भनेर सिक्छौ।
भिडियो लाई अन्तिम सम्म हेर्नुहोला र प्रतिकृया दिनुहोला।
Instagram link: www.instagram....
Негізгі бет बोटविरुवाका लागि चमत्कारी केराको बोक्रा)|Magical banana peel for plants|
Пікірлер: 16