पत्रकार महोदय, सकेसम्म यी नानीको बाबालाई पत्ता गरेर ल्याइ दिनेसम्मको काम गरिदिनु हुन अनुरोध छ।
@nettv5621
3 ай бұрын
यी नानीको बाबा कस्तो मन भएको दानब रहेछ। आफ्नो छोरीहरुको माया समेत नहुने यस्ता दानब लाई भनेर पनि साध्य छैन। आमाले पनि यी छोरीहरूलाई सम्हालेर बसेपनी हुन्थ्योनी। पोइलो जानै पर्ने पनि थिएन। यस्ता निष्ठुरी आमा बाबा को के कुरा गर्ने हो र।
@danprassedsubedi8051
3 ай бұрын
नेपालमा यस्ता घटनाहरु धेरै छन याे शव नेपालीको ठुलालाई चैन शानालाई ऐन भएकाे कारणले पनि हाे बहुविवाह गर्नु अपराध हाे भने हराउनै पर्ने कानुनी वाध्यता पनि हाे 😢😂😮😅❤❤😂
@asunamagar-zh9wm
3 ай бұрын
बिचरा छोरीहरू अनि आमा 😢😢😢😢
@saimonlobo1808
3 ай бұрын
Ruwayo yo video le aama ruda xori ruda jun aafno pariwar nabujne lai ta k man dukxa hola kati pida xa aama xorilai 😪🤞
@Khaadivlog123
3 ай бұрын
कति माया लाग्दो छोरी 😢 सरै दुख लाग्यो आफ्नो भएको सन्तान लाई माया गरौ कुनै मान्छे को सन्तान छैन कुनाइ भएको पनि नहेर्ने 😢😢
@laxmibista6687
2 ай бұрын
यी बाबु आमालाई नै नेपाल ल्याएर पाता कसेर सुम्लाउनु पर्ने भएको रैछ अहिले त जसले पनि आफ्नो स्वार्थमा आफ्नो सन्तान लाई गरनु पर्ने कर्तव्य बिर्सन्छन् कस्ता गु खाने बा आमा हरू छन्् भने
@raisandeb3568
3 ай бұрын
resham sir yo video marfat bhanna chahanxu ki gumeko maya sirial ekdam ramro xa tara samaya xoto vayo ? sita sirial jasto samaya ek ghantako banaunus viwse dherai badne xa ?
@ramurasaili4084
3 ай бұрын
कृपया छिटोभन्दा छिटो घर परिवारको सम्पर्कमा आईदिनुहोला🙏🙏
@belmayagurung9829
3 ай бұрын
Bichara xori haru
@SantoshRai-zf6bh
3 ай бұрын
sarai dukha ko kuroho tara 14 15 barsa samma raksi khane ho bhane moryoki jiudochha
Пікірлер: 11