अब यी नानी गायिका बनिन पक्का।धन्यवाद भोजराज दाइ।गाउघरमा लुकेको प्रतिभाहरुलाइ बाहिर लेराइदिनु हुन्छ तपाईं महान हुनुहुन्छ।
@mohansingjalimission_10
Жыл бұрын
कला प्रतिभा र दुख पाएका कयौं दुखी गरिबहरुलाई सहयोग गर्ने सच्चा पत्रकारितालाई हामी सधै साथ समर्थन गर्न चाहान्छौ ।
@TORAN935
Жыл бұрын
हामी लाई य्स्तै सन्चार कर्मि चाइएको हो
@publiceye064
Жыл бұрын
भोजराज सर लाई सलाम छ 🙏 अनि बै नि सिम्रन लाई नयाँ गितको शुभकामना 🎉❤
@kalyanishrestha1052
Жыл бұрын
भोजराज भाईलाई पनि धेरै धेरै धन्यवाद छ , यस्तो ओझेलमा रहेको प्रतिभालाई उजागर गर्दिनु भयेको छ धन्यवाद छ ।
@rukmanrukman6232
Жыл бұрын
गित रेकर्ड गर्न काठमाडौँ भन्दा नानि कति खुसि भाको मेरो मनलाइ नै भाबुक बनायो भोजराज सर लाइ 🙏🙏🙏🙏🙏💞💞💞💞💞💞
@opendrasada710
Жыл бұрын
शुभकामना छ बैनिलाई उत्कृष्ट गीत छानेर दिनु बैनिलाइ भोजराज दाइ।
@yamunapradhanang5303
Жыл бұрын
नानीलाई धेरै धेरै शुभकामना! उज्ज्वल भविष्यको कामना।
@prasismgrgamer5984
Жыл бұрын
X2 t Zee zee by 1:07
@maheshkumarsunar9666
Жыл бұрын
धेरै धन्यवाद भोजराज सर बैनि लाई शुभकामना 🎉🎉🎉🎉
@kalibahadur8233
Жыл бұрын
अति राम्रो काम सिम्रन बहिनीको भबिस्य उज्ज्वल बनाेस कामना गर्दछु भन्दै पत्रकार भाेजराज थापालाई सलाम छ 👌👌👌👌
@pgurung789
Жыл бұрын
सफलता को सुभकामना ..सिमरन बैनी लाई ❤🎻🎤
@sheshbhattarai7770
Жыл бұрын
भाेजराज भाइ ! देशका कुना काप्चामा लुकेका प्रतिभालाई उजागर गर्ने तपाईंकाे प्रयाशलाई प्रशंसा गर्दै हार्दिक नमन !!!! सिम्रन नानुलाई पनि उज्वल भविष्यकाे लागि शुभकामना । यात्रा सुखद रहाेस् ।
@roshanbista3749
Жыл бұрын
सिम्रन नानुलाई धेरै - धेरै सुभकामना नयाँ गीत रेकर्डिङगको लागि 👌👌👌👌👌👌👌
@arpanghale1641
Жыл бұрын
सांगीतिक सफलताको अग्रिम शुभकामना सिम्रन बुनु , तिम्रो यो आवाजमा साच्चिकै दम छ , अनि धेरै धेरै धन्यवाद मेचि कालिका जुझारु पत्रकार भोजराज थापा ज्यु लाई नि...
@shantikokhojima6040
Жыл бұрын
सिम्रन नानीको संगितिक भविस्य उज्ज्वल रहोस्❤ शुभकामना भोजराज सर लाई धन्यवाद साथै शुभ यात्रा
@pingaladevibhujel2063
Жыл бұрын
❤❤
@sureshrai6089
Жыл бұрын
गुरुले कति राम्रो आशिर्वाद दिनुभएको ❤❤❤
@bisworai8138
Жыл бұрын
Waaaa naniko geet sunera mero आँसु नै आयो 😭😭❤
@dipendradhakal1153
Жыл бұрын
सलाम छ भोजराज सर. गाउँ गाउँमा लुकेको प्रतिभा हरू लाई बाहिर लेराइदिएको मा
@Avelentsurendra13
Жыл бұрын
भोजराज सर लाई सलाम छ।अनि सिम्रन बैनी लाई नयाँ गीतको सुभकामना 🎉❤
@tarabdr.basnet8384
Жыл бұрын
सफलताकाे शुभकामना साथै मिडियालाई पनि धेरै धेरै धन्यवाद
@RegbahadurKhatri
Жыл бұрын
Best off luck bunu song supper dupper hit hos ❤❤❤❤❤❤❤ bhojraj sir bainilai yauta song record garanune mony bainiko vius bat pani aayo ❤❤❤❤
@anujbanjara6039
Жыл бұрын
शुभकामना छ नानु लाई,नानु को उज्ज्वल भविष्य को कामना🙏
@जीवनराईजीवन
Жыл бұрын
🎉धेरै राम्रो नानि एकदम मिठो आवाज उज्ज्वल भविष्यको कामना छ बैनि सिम्रन
@pradeepkc1958
Жыл бұрын
नेपालकै मेरो गुरुआमा तारादेविको झझल्को मैले पाएर पहिलोपटक भोजराज भाईले भेटेको बेला हेरेर कमेन्ट गरेको थिए ! आज साकार भएको महशुस भयो। धन्यवाद भोजराज भाइ!❤❤❤❤
@SunitaKhatri-c9d
Жыл бұрын
भगवान तिम्रो दाइना भयर आउनुभयको छन तिम्रो सपना पूरा हुनेछ नानू .. भोजराज ब्रदर लाई धन्यवाद
@BikramSinjali-cq8zw
Жыл бұрын
बैनीलाई 100000 शुभकामना लगायत बैनीकाे बुवा ममी साथै कलेजकाे प्रिन्सिपल र त्यो भन्दा पनि बडि भाेजराज दाईलाई झन 10000000 शुभकामना है हाल म ktm बाट।
@bisrambhul2888
Жыл бұрын
बैनी गीति छिटै सुन पाम र सधैं ठूलो होइन ज्ञानी मान्छे बनु ours waiting for us song sister र भोजराज दाजु धेरै धेरै धनयवाद गाउँघरमा लुकेका प्रतभाहरु खोज्नु हुन्छं सधैं यस्ता यस्ता राम्रा काम गर्दै जानु सफलताको शुभकामना दाजु ❤
@sukmayamagar3580
Жыл бұрын
यो नानी को स्वरले ❤❤ ठाउँ पाँने भयो धेरै खुशी लायो भोजराज दाइ लाई धन्यवाद ❤🎉❣️😘
@narendrathapa7504
Жыл бұрын
सर्बप्रथम त बैनिलाइ सफलताको शुभकामना छ साथमा भोजराज सर मेरो प्यारो बाग्लुङमा पनि आएर लुकेको प्रतिभा उजागर गर्ने कोसिस गर्नु भो धेरै धन्यबाद गाउले प्यारि बुनु ले धेरै प्रगति गर्नु ❤❤❤❤
@dilakkaucha5431
Жыл бұрын
धेरै धेरै शुभकामना, सफल्ताको कामना, धेरै अगाडि पुग्नु, हाम्रो बाग्लुङ्गे चेलीलाई
@devitmagaryoutubechannel6730
Жыл бұрын
सुभकाना छ सिम्रन बैनिलाई छिठै बैनिको गित सुन्न पाउ म पेरिस बाट हेरिराको छु भोज राज सर लाई नि धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤
@ShrawanTamang-yr8cn
Жыл бұрын
भोजराज सर लाई सलम छ। सिम्रान बैनिको नयाँ गीत को शुभकामना।।
@dbgurung9475
Жыл бұрын
धेरै धेरै बधाई छ सिम्रन नानीलाई र सफल्ताकाे शुभकामना छ। र साथै भाेजराज जि लाई पनि सिम्रन नानीलाई यति ठुलो सयाेग र अप्सर दिनु भएकोमा भाेजराज सर जि लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏
@kalikapahari5182
Жыл бұрын
Good news congratulations nanu 🎉saphalatako pahilo sidi good luck 👍 Bhojraj bhai lai pani dherai dherai dhanyabad 💐
@kumar_skb
Жыл бұрын
भोजराज सर एउटा माध्यम हो मेहनत आफै गर्नु पर्छ सङ्गीत छेत्रमा उज्ज्वल छ बहिनी को।धेरै शुभकामना नानी भोजराज सर भगवान हुन असल पत्रकार हुन❤❤
@TaraTamang-z9d
Жыл бұрын
भोजराज शर को जय यस्तै यस्तै काम गर्नु होला।जय होस् तपाईं को।
@triratnashakya6114
Жыл бұрын
स्वर का धनी सिम्रन बैनी उज्जोल भविष्य कामना गर्दछु 🥰🥰❤️❤️🙏🙏
@YkRawal
Жыл бұрын
छिट्टै सुन्न पाइयोस् शुभकामना🇳🇵🇳🇵🙏🙏
@MuskanBudha-t8q
Жыл бұрын
भोजराज सर लाई सलाम छ। अनि बै नि सिम्रन लाई नयाँ गितको शुभकामना छ।❤
@rabibaral9333
Жыл бұрын
साङ्गगितकाे मुहान बाग्लुङ काे भुमि ,साङ्गतिक क्षेत्रमा सफलताको लागि ,हार्दिक शुभ कामना सिम्रन ।
@dilbahadurgc8932
Жыл бұрын
हामी अत्यन्तै खुशी छौ हामी मात्र न भएर बाग्लुङ जिल्ला मा फेरि अर्को नया कलाकार जन्मिएको महसुस भएको छ।सर्बप्रथम त भोजराज दाजु लाई धेरै धेरै धन्यवाद बाग्लुङ सम्म आएर नयाँ प्रतीभालाई सबै माझ पुराइदिनु भएको मा
@Ranaranamgr
Жыл бұрын
खुसी को आँसु नै आयो 😢धेरै धन्यवाद हजुरलाई।बैनीलाई सफलता को सुभकामना ❤
@sudipbaral9254
Жыл бұрын
100%Good तपाईं धेरै राम्रो हुनुहुन्छ। ❤❤राम्रो काम।
@shantikokhojima6040
Жыл бұрын
सिम्रन नानीको गित पर्खेर बस्ने म, जस्तै अरु 😊 को-को हुनुहुन्छ✌️ best of luck simran❤
@RegbahadurKhatri
Жыл бұрын
Ma pani xu bahini simranko song kati kher aaula bhaner parkher baseko xu ❤❤❤
@dipendrasendang8132
Жыл бұрын
एकदमै खुसीको कुर हो । चाडै सुन्न पाइयोस् बुनुको को नयाँ अनि पहिलो गित । हार्दिक बधाई साथै शुभकामना
@byans3sina
Жыл бұрын
Good job पत्रकारहोस त यस्तो हुनु पर्छ धैरै राम्रो sir ... भगवान्ले साथ देउन तपाईंलाइ
@ranasotanja7710
Жыл бұрын
शुभकामना सिम्रन नानी।❤
@ThammanSunar-ci8yc
Жыл бұрын
अब को आगामी दिनमा अझै धेरै सफलता को शुभकामना छ सिम्रन बहिनी लाई अब देखि सिम्रन बहिनी बाङ्लु को सान र गहना हो हजुर लाई धेरै धेरै शुभकामना छ
@purnasunam676
Жыл бұрын
ल शुभ यात्रा प्यारी बैनी । सफलता को अग्रिम शुभकामना।
@AshishMallaThakuri
Жыл бұрын
Congratulations & Best Wishes Hajur Heart Touch Voice And Singing ❤🎤🎹🎶🇳🇵
@sommagar101
Жыл бұрын
Thank you for supporting Bhoj raj bhai.
@givindamanshrestha9669
Жыл бұрын
हार्दीक बधाई तथा सफलताको शुभकामना सिम्रन नानि
@deepakgalami1529
Жыл бұрын
सर्बप्रथम भोजराज सर धन्यवाद अनि सिम्रन बैनी लाई नयाँ गित को लागि शुभकामना बाटो मा रमाइलो गर्दै गएको भलग पनि हाल्नु है सर
@dhanjusunar6370
Жыл бұрын
सिम्रन नानीलाइ संगीत यात्राको धेरै धेरै सुभकाम्ना ।from Baglung Golkot
@ammarbahadurshahi3631
Жыл бұрын
साच्चिकै पत्रकार हजुर जस्तै हुनु पर्छ सर धन्यवाद 🎉🎉🎉🎉
@nepalitiktok2072
Жыл бұрын
सुभकामना छ। धेरै पर्गती भको धेक न पाइयोस विशेष गरि भोज राज दादा लाई धन्यवाद
@kumarthapa6622
Жыл бұрын
सुभकामना बागलुङको बैनि❤❤❤
@prakashraaz1774
Жыл бұрын
Bhoj Raj sir laai salute xa 🙏🙏🙏.simran sis go ahead 🎉🎉🎉🎉
@DdLimbu
Жыл бұрын
धेरै धेरै बधाई छ नानुलाइ सफल्ता मिलोस कामना छ 🌷🌷💖💖🌷🌷
@chandrakalalimbu3207
Жыл бұрын
एति चाँडै गाउने माउका पाउनु भएकोमा बैनिलाई धेरै धेरै शुभकामना 💐
@subashnadulal7073
Жыл бұрын
नानीलाई धेरै धेरै शुभकामना साथै भाेजराज भाइलाई पनि हर पाईला पाइला मा सफलता मिलाेस 🙏🙏
@ghyalpyashi4725
Жыл бұрын
She has bright future in Nepali industry
@padamrashaili2850
Жыл бұрын
तिम्रो भबिस्य सदै उजालो रहुस भोज राज सर लाई धेरै धेरै सुभ कामान छ
@surajsubba1589
Жыл бұрын
हो एस्ता लुकेको कलाहरुलाई दिने हो अबसर तपाईको काम राम्रो छ भोजराज सर good luck बुनु लाई
@nawarajgurung1030
Жыл бұрын
Wish you all the best future nanu❤👏
@Tukmanpunmagar-bn4lp
Жыл бұрын
धेरै धेरै बधाई छ बैनिलाई बैनिले सोचेका कुरा सबै शफल होस एहिछ मेरि सुभकामना म हाल साउदि अरब देखि हेर्दै छु
@rajuthapa1349
Жыл бұрын
सिम्रन बैनि best of luck. timro geet sunnna hami aatur chhau❤
Finally, सिम्रनको अावाजले मौका पायो। मलाई लाग्छ ,यो बिछट्टै मीठो अावाज छिट्टै नेपाली साँगितिक अाकाशमा कहिल्यै नअस्ताउने नक्षत्रको रुपमा स्थापित हुनेछ। र यो मौका प्रदान गर्नु हुने भोजराज सरलाई जति धन्यवाद दिए पनि कमै हुन्छ। Best wishes Simran, Thank you Bhojraj sir.
@debinepali
Жыл бұрын
सबै भन्दा पहिला म भोजराज भाइलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु बाग्लुङ मा आइ हाम्रो प्यारो बहिनिलाई साथ दिनुभएको मा 🙏सिमु तिम्रो उज्ज्वल भबिस्य्को कामना सिमु सुभ यात्र्❤️❤️❤️
@ishworbasnet417
Жыл бұрын
लुकेका कलाकारको भगवान हो तपाईं भोजराज सर सफलता को शुभकामना बैनिलाई गितको कला संगै पढाइलाई पनि राम्रो गर्नु
@rajeshsubba9144
Жыл бұрын
Thanks to Mechikali Khabar team for unveiling the hidden talent of Simran Pariyar sister. Last but not the least, a bit of positive news coming from Nepal in the midst of all the scandals of our politicians, businessmen, land mafia, etc. gridlocking our nation. Social media is the future of news and it empowers ever growing young generation. Keep up your good work Bhoj Raj sir. Love from the UK
@bahadurdurga3374
Жыл бұрын
Wow nice bhoj raj tw simran nanu sapana pura gatdinu vayako ma do nice ❤❤❤❤ suvakamana 🎉🎉
@CdP150
Жыл бұрын
La badhai xa simaran bahini 💝💝 Ujwal vabisyeko ko suvakamanaa 🤗🤗 Bhoj raj sir laai man hirdaye dekhi naman 🙏🙏
@surjebhattachan7284
Жыл бұрын
Good Job प्रस्तोता भाई। म पनि नेपाल आएको बेला सिम्रन लाई भेट्नु एकचोटि बाग्लुङ्ग पुग्ने छु। From Switzerland
@ayushroka94
Жыл бұрын
युटुबेहरुको चटक के विधि हो एउटा बिद्यार्थी लाई लिनको लागि नसोधी गाको होला त 😂 जे होस सिम्रान बैनिको भोइसमा भने सारै दम छ बधाइ बैनी 😍😍😍😍😍😍😍😊
@BinodSita-x7h
Жыл бұрын
Best of luck baini simram (bardewa pariyar)khusi lagyo👍️👍️🎉🎉🎉💪💪💪❤️❤️🎈🎈
@prembdrgurung5318
Жыл бұрын
good luck baini🎉🎉🎉🎉
@anjanakhadka8302
Жыл бұрын
Congratulations sister❤lot's of love😘😘❤😘❤
@tilakpandey1764
Жыл бұрын
Thank you so much Bhojraj Sir, great job 👏👏. Best of luck Nanu Simran 👏👏
@aayuandaabishkar9466
Жыл бұрын
शुभकामना सिम्रन बैनिको प्रतिभा सारै राम्रो छ।
@devikapradhan9286
Жыл бұрын
Congratulations सिम्रन❤❤🎉🎉
@pujakhadka2501
Жыл бұрын
राम्रो गाउनु बुनु सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
@ugal4678
Жыл бұрын
बाग्लुङ जिल्ला आफैमा प्रकृति ले भरिपुर्ण ठाउ हो बागलुङ ले धेरै भन्दा देरै कलाकार दियको छ फेरि पनि नयाँ प्रती भाकी खानी सिम्रन लाई पायकोम हामी असधै खुसी छु ।बहिनि राम्रो गर्दै जानु
@nirupokhareli7590
Жыл бұрын
Thank you bhoj raj bhai. Congratulations simran nanu.
@OmSunar-i2u
Жыл бұрын
सर्ब प्रथम तब बोज राज सर सलाम्🙏🙏🙏छ बहिनीकाे सफलताको शुभकामना
@baburamwagle3872
Жыл бұрын
सुभकामना बैनी लाई र भोजराज सर को त्यो योगदान को कदर गर्द्छु।
@binayaknp7388
Жыл бұрын
भोजराज सर जस्तै पत्रकार हुन सबै ।Good luck
@hindikahaniya31
Жыл бұрын
bhojraj sir is great nani Lai dherai dherai subhakamana xa Naya geet ko lagi
@BeekeyVai-pe5xy
Жыл бұрын
Dherai dhanyabadh bhojraj jeu lai tatha baini lai dherai dherai subhakamana..
@कृष्णरावत-ङ8ख
Жыл бұрын
देश खान्छिन अब सिम्रन बैनी ले आगामी दिन को शुबकामाना हाम्रा लाई होइन राम्रा लाई सात अनि हौस्ला दिम सारै मिथो सोर छ 😍😍😍😍😍
@maheshgahatraj2810
Жыл бұрын
शुभकामना छ बहिनिलाइ❣️❣️
@mangalshrestha7753
Жыл бұрын
Good luck simran nanu....💐💐👏👏👍👍🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦derai maya sath soport ma hal saudi arab khobar bata herdaichhu yo interview
@kabinkhadka6808
Жыл бұрын
मुख्य कुरा अब आउने Voice of Nepal र नेपाल Idol मा भाग लिन सहयोग गरौ अति मिठो आवाज छ सिक्ने र अझ मजबुत हुने मौका मिल्छ
@parbatachaudhary5494
Жыл бұрын
भाईका राम्रा कामहरु मध्ये यो एउटा राम्राकाम हो । बधाई छ नानू ।
@tutusama77
Жыл бұрын
Schoolko sirharulai dherai dherai dhanyabaat tatha badhai xa. Sirko karma ra 2 sabda dherai raamro lagyo. Saano hoss ya thulo naam ijjat, naam ijjatnai ho jo hajurharule garera dekhaunu vaeko xa, raamro kaam sabaile anusaran ani garnu parxa. Wish you all the success of your school and yourselves too. From miles awaya, New York, USA.
@SitaGc-jn6qg
Жыл бұрын
Saanu Nanu Laie Dheraie ashirbad ani agrim Suva kaamana xa Dheraie Mitho voice ra Mitho sumadhur aawaje hasilo chehera best of luck Bainee ❤❤❤❤❤❤❤Lovely safalta ko Dheraie Suva kaamana xa 🎉
@omprakashbk8118
Жыл бұрын
Bhojraj sir lai derai derai thank you show much hajur marfat nai nanu le geet ko offer paunu bhayo yo din lai kahilai birsanu hudaina utar utar pragati ko kamana gardachu best of luck ❤❤❤❤❤❤
Пікірлер: 767