चाडपर्वको मुखैमा आएको बाढीपहिरो र राजमार्ग अवरोधको प्रत्यक्ष मार व्यापारीलाई पनि परेको छ । एकातिर बाढीपहिरोले कतिपय बजार नै तहसनहस बनाएको छ भने अर्कोतिर चाडपर्वलाई लक्ष्य गर्दै आयात गरिएका सामान बाटोमै अलपत्र पर्दा बजारमै पुग्न सकेका छैनन् । बजारमै पनि विगतजस्तो उत्साह नदेखिएको व्यवसायी बताउँछन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Негізгі бет बाढी पहिरोले व्यापार तहसनहस | Kantipur Samachar
Пікірлер: 1