बेहुलिलाई यसरी मायाको चिनो दिने चलन 😍 This is the custom of giving a token of love
राई परम्परा अनुसार पनि टोल-टोलको आ-आफ्नो रितिरिवाजहरू र आ-आफ्नो चालचलनहरु छुट्टा छुट्टै हुन्छ।
सोही अनुरूप लिम्चुङबुङ गाउँपालिका उदयपुर गैरी गाउँका केही राईहरूको पनि आआफ्नो संस्कृति अनुसार बेहुलीलाई यसरी बिदाई गर्ने कार्य रहेको छ। यहाँहरु सजिलै देख्न सक्नुहुन्छ भिडियोमा
पिता पुर्खादेखि चलिआएको आफ्नो रीतिरिवाज परम्पराहरूलाई यसरी नै जोगाइराख्नु हाम्रो धर्म हो किनभने आज जे सिकेका छौं त्यो भोलि हाम्रो भावी सन्ततिहरुलाई देखाउनलाई सहज हुनेछ।
👉️ विशेष धन्यवाद नयाँ सल्लाहकारी युवा क्लबलाई 🙏🙏
यस भिडियोमा समाबेस गरिएका ओरिजिनल सर्जखरु प्रती सम्मान्🙏🙏
Song: Lahana Le Jurayo Ki
Singer: Sadhana Sargam
Lyrics: Tulsi Ghimire
Music: Ranjit Gajmer
👉️ Song: Teej Ra Tihar Aaudama Bahini...
Vocal: Kiran K.C., Deepa Jha, Shann, Rabin Chhetri
Lyrics: Shiva Regmi
Music: Shambhujit Baskota
Movie: Aaf
Негізгі бет बेहुलिलाई यसरी मायाको चिनो दिने चलन 😍 This is the custom of giving a token of love to the bride
Пікірлер