ठेलागाडा उठाउँदा सब ले, गरिब लाई गरी खान दिएनन् भने, ल अब करौडौ को ब्यापार गर्ने लाई पनि छोडेनन् , नियम अनि कानुन सब लाई बराबर हुन्छ भन्ने कुरा प्रमाणित हुँदैछ। जय नेपाल।
@sushilathapa4248
2 жыл бұрын
Ramro comment
@mybookismylife.2798
2 жыл бұрын
U r absolutely right... rule is rule..chahae thulo hos ya sano..we have to follow
@Imfamous8848
2 жыл бұрын
Yes you are right ✅
@dimplesusmashrestha9983
2 жыл бұрын
Agreed your word
@devbhuminepal4278
2 жыл бұрын
जनताको पहिलो नायक बालेन शाह you r great brother
@jinamagarmagar1907
2 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो नक्सा मिची मिची भबन बनाउने नीति नियम नमान्नेलाई छोड्नु हुदैन ।
@shovakhanal7150
2 жыл бұрын
बालेन भाई नछोड्नु, नडराउनु।दलाहरुको सेखी झर्छ।सर्बसाधरणको बाटो खुल्छ।राष्र्टको सम्पती जोगिन्छ। बधाई छ राम्रो कामको लागी।
@buddhirajthapa6416
2 жыл бұрын
हो......... नगर प्रमुख भनेको यस्तो हुनुपर्छ
@premsharma7742
2 жыл бұрын
Ho Nagar parmukh asto hunu parch Jay nepa sir
@arjunchaulagain2259
2 жыл бұрын
बालेन टिम उर्जाशिल टिम रहेछ! अति राम्रो काम!! जय होस्!!!🌹🙏
@kabirajkulung600
2 жыл бұрын
Nargajun darbar ko map x xain sakxw herne himmt kam ramro ho balen ko tyo. Pani vatkae
@neeshaneesha8566
2 жыл бұрын
Waoooo ok
@minashrestha7441
2 жыл бұрын
नेपाल को पैलो अनि रेल हिर्यो बलेन सहा अक्दम राम्रो काम गर्नु वयो शुभकामना छ हजुर लाई 👍️👍️👍️👍️👍️
@pixeltrading2047
2 жыл бұрын
Balen जि... नक्शा पास नभएको घरहरु मात्र हैन..... १० पास नभएको नेताहरुलाइ पनि यसैगरी JCB dozer ले कोपर्नु पर्यो के...🙄😂
@puku5691
2 жыл бұрын
Ho haii ho😁🤣😂😂😀
@melinalimbu948
2 жыл бұрын
😂😂😂
@dipakpun9980
2 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣
@shovarana9681
2 жыл бұрын
🤣🤣🤣
@raghavgyawali5741
2 жыл бұрын
स्वतंत्र ले के गर्छन सबैले हेरौ ..आउने चूनाव मा सबै ले यूवा स्वतंत्र लाई जिताऊँ
@kamalshrestha2639
2 жыл бұрын
Wow... good एक्सन बालेन जि 🙏🙏 एस्ता गद्दारहरुलाइ एस्तै हो
दाइ सोझो बनेर हजुर भनेर यो देस्मा परिबर्तन हुन्न यहाँ त तपाइको गित मा भनेझै बागे झप्पु हान्न पर्छ
@adelheidpaderborn6216
2 жыл бұрын
Well said
@Samjhana_lama1
2 жыл бұрын
थर्काएको होईन भिड भाडामा अली कम सुनिन्छ भनेर। अवाज अली ठुलो गरेको मात्र हो। गलत शब्द वालेनले प्रयोग गरेकै छैन।
@dimplesusmashrestha9983
2 жыл бұрын
Sahi kuro agreed your word
@shangmutamang6351
2 жыл бұрын
Absolutely true
@saraswatikharel1807
2 жыл бұрын
Sahi kura ho
@suwalaksmi2523
2 жыл бұрын
बालेन को हरेक पाइला पाइला हरु मा साथ अनि सपोर्टमा सम्पुर्ण जनता एक हुनेछ,यसरी नै निरन्तरता र सफलताको लाखौं लाख शुभकामना बालेन दाइ 🇳🇵🙏💪👈️
@khusbhukarki9780
2 жыл бұрын
Good job balen sir. keep going.
@Gaire.911official
2 жыл бұрын
राम्राे काम गर्ने लाई यस्तै झोले हरु ले गर्न दिँदैनन् त्यसको बोली अनुसार को जवाफ दिएका छन् बालेन् शाह ले त्यसरी नबोले यस्ता झोले हरु मान्दैनन् ठोक्नै परे पनि पछि nahatnu बालेन sir
@kiratni7991
2 жыл бұрын
के त जनताकाे प्रतिनिधि हुदा चाहिँ जनताले नियमकाे उन्लङघन गर्दा मेयरले चाटेर बस्ने त? अनि हुन्छ बिकाश अनि हुन्छ शहर सफा आपे कुरा
@sushilacharya6124
2 жыл бұрын
Very good job balen sir ❣️❣️
@n.pacharya4361
2 жыл бұрын
Public Hami ek jut hunu parxa sabai hai, Balen Lai full support ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍
@homgurung3564
2 жыл бұрын
Very good job Balen sir you re great mayor
@harimaya3703
2 жыл бұрын
Balan dan ho ra
@samirhasta5273
2 жыл бұрын
Gd JB sir .don ko Kura hoin hjr ramro kam.garne lae j .sangya diye ni hunx hjr
@pinkgamerroshan1724
2 жыл бұрын
Aab bato saguro vo vanne hami Janata Ani balen Sha Le cei k Aakash ma udaune gadi Ani manxhe he Janata neta ko ni marma bujha na he bato ma jam nagarum balen Sha kinda wad 👍👍👍
@saritabc5776
2 жыл бұрын
nice
@churnakumar8915
2 жыл бұрын
अतिरामरो गरमी भा छ
@sapanadahal1291
2 жыл бұрын
You have done a very good job, Mayor Balen Shah, I am very happy with your work. The law is equal for everyone, rich or poor. Keep up the good work 💗🦋
@dimplesusmashrestha9983
2 жыл бұрын
Agreed your word
@Myart1522
2 жыл бұрын
बालेन सर जिन्दावाद हामिलाई यस्तै नेताको खाचो छ
@dipakbamma6271
2 жыл бұрын
बालेन सर सलाम छ हजुरको कामलाई कसैलाई नछोड्नु होला।यी ठुला भनाउदालाई त १मिनेट समय पनि नदियर हटाई दिनु होला।जन्ता छ साथमा
@chhabimagar1771
2 жыл бұрын
धेरै धेरै धन्यवाद बालेन सर हजुर ले एकदम राम्रो काम गर्नु भाको छ
@Bharat-ob6yw
2 жыл бұрын
धेरै राम्रो छ बालेन को कानुन बमोजिम कारबाही गर्नु पर्छ दलाल लौ को बेपारी लाई साईट लगाउँनु होस जनता तपाईं को साथ मा छ
@bishnuthapa2692
2 жыл бұрын
सबै भत्काउनुस आफ्नो अधिकार भित्रको जय बालेन
@birbahadurdhimal8782
2 жыл бұрын
बालेन साहा भेरी गुड जे गरौ ठिक गरे 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@subabahadur8578
2 жыл бұрын
बालेन शाह को कदम स्वागत योग्य छ म पनि सपोर्ट गर्द छु तर ती बिचल्ली परेका जनताको हेर खोज कसले गर्ने के ती नेपाली जनता हैन्न के ती भोटर हैन्न अवैध संरचना जहाँ कहि पनि छ त्यसलाई कानुन बमोजिम ध्वस्त पारियोस त्यसमा कसैलाई पनि आपत्ति हुनुहुदैन तर ती बिचल्लीत जनताको पनि हारगुहार हुनुपर्छ
@adelheidpaderborn6216
2 жыл бұрын
Well done Mr Balen keep up the good work.... keep shining
@anjalimaka
2 жыл бұрын
Worthy work by Balen sir. #keepgoingBalen sir
@RasailyKamala2441
2 жыл бұрын
Good work balen sir 🥰 keep going
@entertainmentofficials7964
2 жыл бұрын
Good work balen sir keep it👍
@jangshrestha3155
2 жыл бұрын
ठाडो action मा नउत्रि नेपाली जनताले टेर्दैन! जाग्नु पर्छ अब नेपाली साराले!! good job balen sir!! Go ahead!!we support you forever !!
नियम कानुन धनी गरिब सबैलाई बराबर,,,गर्ने बालेन शाह,,जस्तै धेरै नेपाल आमाको छोरा आउनुपर्छ,,,,अनि नयाँ नेपाल हुन्छ,,
@gaganrana5209
2 жыл бұрын
जय होस बालेन......यो देश ले बल्ल एउटा मान्छे पाएको छ सबैले साथ दिउ
@bandbchitwan9005
2 жыл бұрын
एकदमै राम्रो अति उत्कृष्ट छ । सुभ दिन❤️🙏फेरि फेरि पनि यस्तै यस्तै नयाँ नयाँ राम्रो काम हेर्न पाइयोस्❤️🙏
@yuropthimrahang4907
2 жыл бұрын
Tapai ko sath ma hami youth xau balen sir keep going🌸
@prakashrai9234
2 жыл бұрын
बालेन ज्यू सबै लाई कानुन बराबर हुनुपर्छ भन्ने मान्यता तपाई बाट सुरु हुने भएको छ जै नेपाल
@buddhisagar5778
2 жыл бұрын
सेलुट छ बालेन शाह हजुर लाइ
@mybookismylife.2798
2 жыл бұрын
Aja America jun America vako cha..tesko suruwat esari nai vako thio 👍 great job by Balen 👍 We public r with u 👍
@shaktikhadka3264
2 жыл бұрын
यसरिनै लुटेराहरुलाइ तह लगाउनुपर्छ।
@Bikashbikki400
2 жыл бұрын
Ekdam ramro balen sir 💞💞💪 good job sir 👏👏
@nirosethakuri7357
2 жыл бұрын
तकलुको को सात्तो गयो , यसै गरि थर्काउने हो मुला चोरहरूलाई अहिले सम्म के हेरेर बसेको थियो मुला हरू🤗🤗🤗🤗
@nabinrana8915
2 жыл бұрын
बालेन्द जिन्दाबाद बालेन जि छोद्नु हुदैन हामी जन्ता साथ्मा छौ राम्रो काम गर्दै जानुश थेगाना लाउनु पर्छ यस्तो पातिको झिलेहरुलाइ
@tenphelgurung95
2 жыл бұрын
Balen sir is doing great job…
@neelamrai6969
2 жыл бұрын
Good👍 ramro kam.
@barshakalibarshakali8379
2 жыл бұрын
Very good job balen sir🙏🌹👍
@user-ez9gm2mo8g
2 жыл бұрын
बालेन सर लाई सपोत दिन्नु पर्छ ।। आबो बालेन सर ले झाको झार्नु पर्छ।
@bhimsenregmi5465
2 жыл бұрын
ठिक छ यो राजनिति छाया हटाउनु होला बालेन सर
@cpkhanal6610
2 жыл бұрын
यस्तै गर्नुपर्छ बालेन सर लाई सलाम 🇳🇵🇳🇵🇳🇵🙏
@nirudevkota3270
2 жыл бұрын
Good job balen sir🙏🙏🙏🙏
@dhanbahadur4600
2 жыл бұрын
Good job balen dai
@pradeepGurung814
2 жыл бұрын
डन बनेको रे?????यस्ता भुमाफियाहरुको लागि त डन के डाका बन्नु परे पनि पछि पर्नुहुन्न!यस्ले ३५ दिन सम्म के केलाएर बसेको थियो?मेयर सङ बोल्ने तरिका यो हो,नकसा माग्दा नगरपालिका मा छ पो रे!के अब ट्राफिकले लाइसेन्स माग्दा हमिले नदेखाएर ट्राफिक कार्यलयबाट ल्याएर हेर भन्यो भने के गर्ला!त्यहि लादि निस्कने गरेर जेल कोचिदिन्छ,धन्न माफिया अटेरि ब्रो, बालेन सरले त्यसो गर्नु भएन
@vrcbrothers4669
2 жыл бұрын
Veri Good balend sir
@premsunar4391
2 жыл бұрын
बालेन,सर,काे,राम्रो ,काम,छ,
@saraswatithulungrai
2 жыл бұрын
Great Job Er. Balen❤️👏
@chinanepal2416
2 жыл бұрын
बालेन सर जिन्दाबाद
@randomacces6764
2 жыл бұрын
Sadhai bhari cool 😎 bhayera pani hudaina chahiyeko bela anger pani important 6 good job balen dai
@krishnaoli8708
2 жыл бұрын
good work Balen sir aajai easarinai kam gardai janu holaa
@prembahadurshakya3574
2 жыл бұрын
बालेन सर ! नगरपालिकाका कर्मचारिहरुको धरको पनि एक पटक चेक गर्न निबेदन गर्दछौ ।
@beghadhankumar277
2 жыл бұрын
सलाम छ बालेन ज्युलाई स्वतन्त्रले आफ्नो शक्ति प्रयोग गर्ने स्थानीय तहमा हो नियम संगत कम्तीमा 50 बर्षको आवश्यकता हेरेर अव्यवस्थित शहरलाई ब्यवस्थित गर्नु पर्छ बाबुराम भट्टराईले आँट गर्नु भयो अरु कसैले सकेनन् तपाईं आट्नुहोस आधुनिक र सुरक्षीत काठमाडौ शहर चाहाने सबै तपाईंको साथ हुनेछ। पैदल यात्री जाम मात्र होइन संकटको बेला चाडो भन्दा चाडो सहयोग पुग्ने गरी सडक बिस्तार पनी गर्नु पर्छ।
@biralibu2215
2 жыл бұрын
जय बालेनशाह🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
@zoyatamu2538
2 жыл бұрын
Always keep up good work balenshah sir🙏🙏🙏🙏🙏🙏I salute u sir 🙏🙏U m so proud of u sir 🙏🙏🙏🙏
@PARSHURAM12345
2 жыл бұрын
Good job balen sir, यसरी नई काम गर्दई रहनु, काम गर्न नदीने हरु नई लास्ट मा के काम गर्नु भयो तपाई ले सोधने छन |
@garimasaud.3529
2 жыл бұрын
Right
@RomGurung-r9f
6 ай бұрын
महानगर द्वारा दिइयको सुचना सम्पुर्ण महानगर भित्र पर्ने सबै जनताको लागि हो हरेक घरवाला ब्यापारीलाई घर घरमा गयर दिइदैन । यो सबै सम्पत्तिवालाहरुले बुझ्नु पर्छ । ३५ दिन पहिला देखि नै पत्रीका मार्फत सम्पुर्ण जानकारि गराइयको छ । निर्देशन मादैनन भनी कडा कारवाही गर्नु पर्छ ।
@sanjitrajbanshi4474
2 жыл бұрын
Good job balen sir .👍👍👍👍
@bharatbudha2756
2 жыл бұрын
Very good Balen sir
@Ranaranamgr
2 жыл бұрын
#Balen sir🙏🔥🔥🔥 lots of love and support for Balen🙏
@nirmalashrestha3531
2 жыл бұрын
P
@gitanepali5182
2 жыл бұрын
Great work balan sir sabai lay sath saport denu parxa
@yalamraiallgaming1291
2 жыл бұрын
Must b appreciate..👌👌👌 Ballin sir Dami lageo..👍👍👍
@rockysnr1136
2 жыл бұрын
न डराउनु बालेन सर सबै जन्ताहरु तपाईं को पछि छन
@bipinbudhathoki3009
2 жыл бұрын
बालेन शाह जिन्दाबाद हजुरको जय जय होस 🇳🇵🇳🇵🇳🇵🙏🙏💐❤️
@puspasagarbarakoti8732
2 жыл бұрын
मान्छे लाई आफ्नो घर सम्हाल्न गाह्रो हुन्छ बालेन् सर ले देश सम्हाल्न लाग्नु भाछ सबै ले सहयोग गर्नेु होला
@babitarai4605
2 жыл бұрын
अबाे क्षति पुर्ति काे कुरा लराई झगरा गरेर काम् छैन जग्गा मिच्ने जत्ति अट्टेर् गर्ने जत्तिलाई यस्तै गर्नु पर्छ👍️👍️👍️पाटि पाटिमा लुटुपुटु गरे जस्ताे दिन् गय🤣
@Imfamous8848
2 жыл бұрын
Good job balen sir.I am so proud of you
@surajkhatri7300
2 жыл бұрын
नेपाल को सबै जीला मा यो एक्शन हुनु पर्छ सबै ठाउँमा यसरी नै जग्गा हडपेर बसे का छन बिना कर तिरी
@sabingurung11
2 жыл бұрын
Very Good Balen Daii❤❤❤
@nyimadevi3973
2 жыл бұрын
Super good 🕉🕉🕉
@sunitakhadka7535
2 жыл бұрын
थर्काको हैन हो बालेन जि को बोल्ने शैली हो त्यो ।आफ्नो घाटा हुने भयो भन्दैमा आरोप नलगाउनु न अल्फा का मालिक साब
@kirtipun4273
2 жыл бұрын
Great job👍
@lokbahdur3049
2 жыл бұрын
बालेन लाई साथ छ
@karnasinghbudha624
2 жыл бұрын
Great work balen dai 😍🥰❤️
@rabinacbisokrma8784
2 жыл бұрын
एक दाम राम्रो काम गर्नु भयो दादा हुनन्त राम्रो काम गर्नेहरु लाइ वाद त आइहाल्छ तर ती बदा लाई जेल्नु नै ठुलो काम हो हजुर्💪💪👌👌👍️👍️👏👏
@Ranaranamgr
2 жыл бұрын
Balen sir🔥🔥🙏 we support you🙏🙏
@sitarimal6319
2 жыл бұрын
Good job im so happy Balen sir 👏👏👏🙏🙏🙏👍👍👍👍
@milankumartamang6014
2 жыл бұрын
बलेन सर अगडी बडनुस हामी तपाईको सपोटमा छौ 💪💪💪💪💪👌🏾👌🏾
@kamalarai5852
2 жыл бұрын
You are great sir for kathmandu,then harka sampang also great for dharan.so you to great for our country.🙏👍❤️❤️.frm drn
Пікірлер: 718