सहि हो यस्ताे चिठ्ठी मात्र लेखेर मानिस अमेरिका पठाउन नसक्ने उपसभामुख हामीलाई चाहिएको हैन । हामीलाई त चिठ्ठी नै नलेखी नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्ने हिक्मत वाला सांसद, मन्त्री, प्रधान मन्त्री,सभामुख,उपसभामुख चाहिएको हो।
@lalitbahadurshrestha7078
2 ай бұрын
बालेन र कुलमाान को कारन के पि साकिने बो
@ChandraLinkha
2 ай бұрын
रवि पनि पहिला यस्तै खरो पत्र्कारिता को बल ले नेता गृह र उपप्रधान मन्त्री सम्म भका थिए !
@prakashgurung7214
2 ай бұрын
22 काे वडा अध्यक्ष लाई नै बिदा गर्नु पर्ने अवस्था
@SitaChidi-r4w
2 ай бұрын
बालेन जिन्दावाद
@deep.deep143
2 ай бұрын
यी सम्सधमा भएका सबै 101 अपराधी हरुनै रहेछन यिनिहरुको काम भनेकै तैले गर्न हुने हामिले गर्न नहुने भनेर कराएरै बिताउछन 😡😡
@manilimbu3864
2 ай бұрын
दुष्ट ले देवता लाई फ़ेस गर्न सक्दैन, के पी ओली को मामला यस्तै हो।
@jangarai2582
2 ай бұрын
कुलमान सर भनेको। देश र जनताको मन मुटु हो। केपी ओली भनेको। 2 2 चोटी सततामा जनताले पुरयाय। देश र जनताको लागी के गरो। भषटचारको नाईके र देशघात भनदा। ऊखाने
@BishnuBishnu-x8b
2 ай бұрын
हामीलाई पनि गिरिबन्धु खाने प्रधानमन्त्री र मान्छे बेचेर खाने शेरबहादुरको बुढी प्रराष्ट्रमन्त्री हामीलाई चाहिएको होइन। सबैभन्दा ठूलो चोरहरूको गठ्ठा मिलेर गठबन्धन भएको छ अहिलेको।
@MyRedmi-no4zg
2 ай бұрын
बालेन is great ..बालेनसङ्ग सहकारी ठगको तुलना गर्दा इमान्दार बालेनको बेइज्जत हुन्छ
@srenee2585
2 ай бұрын
Sahakari thug Ravi lai vaneko vaye proof mageko cha timeo malik sita gayera proof magera liyau afno jail yatra rokna bina proof kaseelai arop lagaunu gunsa gardi vanincha chetana vaye
@sujitdhakal5571
2 ай бұрын
के पी काे काल आएकाे हाे
@ShyamChhetri-gb7qy
2 ай бұрын
देशको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
@Gopal-y8d
2 ай бұрын
ओली रष्टिय सॅकट हो ।यसले नेपाली जनतालाइ पिरी रहन्छ है ----
@himallimbu7792
2 ай бұрын
किन धेरै बोल्नु छानबिन गरेर जेल हाले भयो नि पत्रकार ज्यू
@HarkaBahadurparyar
2 ай бұрын
टक जी आजसंम तपाईं लाई सहि समचार बाचन मानथे तर तिमीपनी बीकृहुदारहेछौ
@govindaadhikari2357
2 ай бұрын
निश्चय पनि पदको मर्यादाभित्र बस्नु पर्छ । नभए गाह्रो हुन्छ ।
@rajanthapa8809
2 ай бұрын
यसमा नया कुरा के छ र? राम्राे काम गर्ने जति ओलिका दुश्मन नै हुन भन्ने कुरा घाम जतिकै छर्लङ्ग नै छ त?
@diliptamang4232
2 ай бұрын
ओलि शेर बहादुर प्रचण्ड जस्तो चोर हरु जब सम्म मर्दैन तबसम्म देशमा येस्तै समस्य देश बिकासमा यस्तै बाध मात्रै उत्पत्ति हुन्छ
@AayuskaMagar-j1i
2 ай бұрын
भ्रष्टाचार अनि माफिया दलाल को नाइके ओलि।।दुनिया को भ्रष्टाचार को डोको बोकेका ती कु आज मन्त्री बनाएका छन।के तिनलाइ कार्वाही कता हो कता उल्टो नै प्रधानमन्त्री र मन्त्री बन्ने।यो नेपालको कानुन ले छोएन।किन?
@trendinggaming3374
2 ай бұрын
यति मिठो,र घरेलु शब्द चयन,अति ठेट व्यग्य मा बोल्ने पत्रकारको सैलि सुनेर आन्नद लाग्छ,
सम्मानिय प्रधानमन्त्री जिउ, "महादेव ले पनि हार्नु पर्याे" भन्ने दन्ते कथा पढ्नु वा सुन्नु भएकाे छ ? छैन भने पढ्नु हाेला पहिला काे महेन्द्र माला किताबकाे कक्षा ८ मा थियाे। नजाने गाउकाे बाटाे साेधि हिड्नु राम्राे हाेईन । तर अब ब्यापारी हरुले चुनाव खर्च उपलब्ध गराए बापत देश र निमुखा जन्ता ले खाई-नखाई तिरेकाे कर काे पैसा मिनाहा गर्न चहानु हुन्छ भने जय हाेस् प्रधानमन्त्री जिउ 🙏
@starpun2766
2 ай бұрын
मिडिया माफियाले नेतादेखि जनतासम्म मारमा परे यीनीहरुलाई पैसाको अभाव कहिले हुन्छ होला?😅😅😅😅
@krishnabahadurgurung481
2 ай бұрын
कुलमान देश काे ढुगढुगि हाे जै कुलमान के पी वाली मुर्दावाद जन्ता ले एक महिना बिधुद्त तिरेना भने 25% फाईन लग्ने दलाल हरु लाई भने फिरिमा थुक्छु चाेरहरु ।।
@nearais
2 ай бұрын
३ महिना देखि के खाेया हेरेर बसेकाे थियाे नि तपाईं काे सभापति ले? याे त झन खत्तम मान्छे रहेछ, सुमना बाट यस्ताे लाजनिति काे अपेक्षा गरेका थिएनौं । केपि, प्रचण्ड , देउवा, मादब त गएकै थियाे, रवि काे त पुरै लिस्ट नै बाहिरीयकाे छ तर सुमना पनि ?? छ्या-छया-छया; काङ्ग्रेस, एमाले, माअाेबादि संग दाज्न पर्ने भए किन चाहियाे नयाँ पार्टी ??
@YogendraBajgaiN
2 ай бұрын
कुलमान,बालेन जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@devendrabc9068
2 ай бұрын
बालेन्जी छिटै पार्टी खोल्नुहोस ।देशको सत्तामा पुगेपछी मात्र देश्का बिकृती हटाउन सकिनछ ।प्रचड र अरुनयापार्टी सङगमिलेर पार्टी खोल्नुहोस ।
@khagrajgautam3627
2 ай бұрын
निउरोड को लफडा केपी ओलि को निर्देशन मा हो देश भरिका जनताले प्रस्ट बुझि सकेका छन् श्री मान हालका प्रधानमन्त्री जु??हिजो पर्चंनड प्रधानमन्त्री हुँदा लफडा गर्न उकास्नु भयो? अहिले आफै देश को प्रधानमन्त्री हुनुभएको छ अबत लफडा मिलाऊनु होस् देश को बिकास तिर ध्यान दिनुहोस्? लफडा गराऐर तपाईं लाई कसैलै राम्रो भन्दैन हो हजुर??लाल सलाम।
@ramrajabhetuwal5673
2 ай бұрын
Hajur jasto sabai journalist hunu jaruri xa
@NiranjanThapa-ji3nf
2 ай бұрын
तिमि पत्रकार र केपी ओली एउटै हुन
@Keep-HODL
2 ай бұрын
Jole journalist without contents yastei lai bhanchan, yaslai Ravi Bhanne word ko Bhut chadeko cha .
@mukundagajurel3937
2 ай бұрын
Your presentation is excellent salute When Nepali people can find tickets counters for ship voyage Oli PM Prof.Dr.Mukunda Gajurel
@dilshrestha8876
2 ай бұрын
घडी चोर्को ठुलो सोर गरेको सुहायेन
@netrasunuwar8993
2 ай бұрын
s % 100
@godxfamily137
2 ай бұрын
बालेन को तुलना कसरी गरेको त्यो फटाहा रबि लाई
@PrakashChaudhary-w7t
2 ай бұрын
रास्वपा महा चाेर हाे
@himaljungkhadka6739
2 ай бұрын
हे भगवान् राजनीतिक अवस्था यस्तै रहिरहोस्
@mekhghale3329
2 ай бұрын
आउरेबाउरेलाई कामरेड् ओलिसंग तुलना गर्न खोज्ने फटाहाहरु।
@indianmovies434
2 ай бұрын
Jay gantii
@mahendrashrestha2945
2 ай бұрын
वलि बा पनि त त्यही खेत को मुला हो यानी कि सबै नेता हरु यौटै खेत को मुला हरु हुन अलग कसरी गर्छन सब को सब भ्रष्ट र दलाल, देस र जनता को कसै लाई चिन्ता छैन।
@sumandahal5140
2 ай бұрын
Sahi bisleshan
@narayannarayan7700
2 ай бұрын
मति भ्रष्ट त टेक्नरायण को भयेको छ जो होचो उसको मुख मा घोचो !! समकालीन रवि उचाई सम्म पूगेको पट्टक मन परेकोरहीन छ टेकनारायण लाई😊😊
@gummagar6172
2 ай бұрын
यो अलिक नकारात्मक गिदि छ यो युटुबेको।
@mingaha4772
2 ай бұрын
उपसभामुख प्रती कसरी यसरी भन्न सक्नु भयो त्यो कुहिएको चोर पार्टी हरुले लगाको आरोपले प्रमाणिात भएको छ र?
@nawarajhayu5727
2 ай бұрын
न्यु राेड का जनता झाेले ,, खात्ते ,, पाखे ,, भेडा रहेछन् थुक्का
@TaraDahal-rk3hv
2 ай бұрын
गणतन्त्रको हिसाबकिताब यही नै हो। कहिले राणाले बेच्ने कहिले राणाले बेच्ने तिमीहरू सबै यस्तै एउटै ड्याङको मुला त हो। कांग्रेस एमाले चाहिँ यहाँ कहाँ चोखा छन् देशको नागरिकलाई शरणार्थी बनाएर बेच्ने तिमीहरू चाहिँ गतिला छौ तिमीहरूले सिकाएको बाटो पक्डेको हो रासोपाले पनि।
@tekjungthapa3425
2 ай бұрын
पत्रकारको आखाकाे ताराे भा छ रा स्वा पा सबै उत्तर ८४ ले दिन्छ । कति खेद्छाै खेद
@Nira461
2 ай бұрын
Jay kulman sr 🇳🇵🎉
@Syangdan136
2 ай бұрын
Jay Balen Dai 🙏
@ramrajabhetuwal5673
2 ай бұрын
Super speech❤❤❤ news 24❤❤
@hakku2193
2 ай бұрын
I lop u daju😊🙏
@Delje960
2 ай бұрын
सबै एउटै ड्यागंको रहेछ अब एउटा नंया जंग बहादुर साहसि दम भएको दुर्गा प्रसाई जस्तो शासक आयो भने मात्रा केहि होला.
@Keep-HODL
2 ай бұрын
Jhole jasto dekhiyako cha alik dhari sari katera sapha bhayara aaunu please ..
Khatiwada: misuse of the letter pad is more important than the Bhutani scandal, really?
@anishmanandhar6028
2 ай бұрын
नयाँ पूराना सब चोर हुन
@RajKumar-ge2jd
2 ай бұрын
त पनि एमाले को झोले रहिछ्स
@bajjirthapa3016
2 ай бұрын
Right
@NimaLamatmg-bd4ei
2 ай бұрын
फेरि ओलि ले लोडसेडिङ चाहेको होला नि
@shuklaphantakanchanpur
2 ай бұрын
यो च्यानल कहिल्यै ठिक लागेन मलाई
@Keep-HODL
2 ай бұрын
jhole ho yo Ravi ko Rish garne
@-Rr1990
2 ай бұрын
उपसभामुखको त्यो पत्रमा भिसाको लागी सिफारीस गरेको देखिदैन। अन्तरवार्ता समयको आग्रह गर्दा नक्कली भुटानी शरणार्थीसंग दाज्न कसरी सकिन्छ ? छानबिन सुरु भएको छैन सम्भावित कुतर्क छरेर भ्रमित नगराउन आग्रह गर्दछु। दोषी ठहर भए कानुन बमोजिम कारबाही हुनुपर्छ चाहे पुरानो होस् या नयॅा।
@nearais
2 ай бұрын
देशकाे बेईज्जत गरेकाे छैन ? र तिनिहरु लाई बिदेश किन लान लागेकाे छ ? दया-माया हाे भने हामीलाई किन नगरेकाे दया माया ?
@SanamThapa-so3uz
2 ай бұрын
Good luck rabai si jay ganti
@M.TSherpa
2 ай бұрын
Rip KP
@sisnudhedo75
2 ай бұрын
I have had differences with Tek Narayan Jiu in the past. However, today he is spot on. The way he painted true picture of tyrant KP Oli’s claims in levelling himself with Nelson Mandela is not just an insult to our democracy but he has shown contempt and has indirectly threatened our democracy and freedom we all enjoyed. I wish him a rapid declination to his health and ultimate. . .
@dangerale5642
2 ай бұрын
Kp Oli ta Chor dakai raixani.. Balen lai Kaam garna nadini .. Kulman lai Kaam garna nadini.... Thukka gukhane daka yesta ta hamro Nepal KO pm xixixi...
@Grgtmgfamily
2 ай бұрын
Yo budo haru lai hatau please kei gardaina balen is great love n support from uk
@sagarmagar5661
2 ай бұрын
CONGRESS ani EMALElai sodha yr
@rupeshnepalrupeshbiratnaga3892
2 ай бұрын
दलालहरुले सत्ता परिवर्तन हुन अगावै टिप्स छोडेका हुन्छन सन्सदमा रमाइलो गर्न जनता अलमलाउन 😊
@dipakthapa48
2 ай бұрын
यो मान्छे पत्रकार हुँदै होइन पार्टीको हलियो झोले
@Prabesh734
2 ай бұрын
Lamo van mg k galat boleko xaaa oli ko jholy mg chor
@pushpashrestha969
2 ай бұрын
Eh hora 😡
@KashiMaharjan
2 ай бұрын
Oli vrastchari garna napakole
@deepubro123
2 ай бұрын
👍👍👍👍👍👍
@bishnuadhikary5235
2 ай бұрын
रा स पा = नया जोगि
@gymnix_
2 ай бұрын
You are also biased to bug(big) party based on your word selection... specialty to UML..... targeting 🎯 more to RSP....
बालेन ले कसैलाई भेटेपो त हौ, बालेन को एउटा मात्रै समस्या समन्वय अभाव हो बाकि सबै ठिक छ,
@prajwolacharya7119
2 ай бұрын
स्वतन्त्र जनप्रतिनिधि सँग समन्वय गर्न पार्टीका झोले ले नचाहने भएर हो हजुर ज्वलन्त उदाहरण त अलिअस्ति को नगरसाभा को बेला देखिएको छ ।🙏
@binodkhulal
2 ай бұрын
@@prajwolacharya7119 बालेन ले आज सम्म कोहि सङ सल्लाह लिएको थाहा छैन! त्यो उसको कमजोरी हो बाकि ठिक छ, तिमि जस्तो झोलेले हो बिगारेको खास , गल्ति कुरा भगवानले गरेनि गलत हुन्छ!!! फलेको हागो झुक्छ! बाकि आफै बुझ झोले
@CooldeepKhaptari
2 ай бұрын
Chor haru sanga samanway garney hajur...
@srenee2585
2 ай бұрын
@@binodkhulal jhole vannu aghi afu le bujnu jaruri cha kina footpath thulo garda birod vayou? Sayed tapai parking ko mafia ta oarnu vayena birod sirf uniharule gareko cha !!
@barshapun1070
2 ай бұрын
Kam garna janu va ho balen ji .,, balen le nai vaneka xn ani, jhole chor bhrasta harulai vetnu kina.? Unle k na ramara gareka xn? Kasto samanwaya chaiyo tapailai ? Samanwaya garera janatalai gumraha garne ani bhrastachar garun bhanne tapaiko soch ho? Galat
@savirmaharjan8098
2 ай бұрын
Power news and kantipur news same same but different name 😅😅😅
@mukundagajurel3937
2 ай бұрын
Rabi ghanti is a old wine in a new bottle.He is almost collapsed in a very short period Prof.Dr.Mukunda Gajurel
@khagrajgautam3627
2 ай бұрын
केपी ओलि जु कुलमान खेदो नखन्नोस तपाईं कै पाटि का गोकर्ण विष्ट लाई उर्जा मन्त्रालयको जिम्मा दिएर सहयाेग गर्नोस् तपाईं को पाटि लाई राम्रो हुनेछ? हजुर लाई शुभकामना छ ❤️
@an..6361
2 ай бұрын
Hahhahahahahaha haso matrai lagx hw sir balen sir rw kp oli ko kura tapay ko shawar le hahahahahahha
@harkadevkota2069
2 ай бұрын
🔔🔔🔔🔔🔔
@jillaptheeng3426
2 ай бұрын
भ्रष्टचार बाट डुङ डुङती गनाएको पार्टीहरु ले भन्दैमा प्रमाणित हुन्छ र
@samirshresthaa5733
2 ай бұрын
jay balen
@RajanGelal
2 ай бұрын
Chor kp
@bishalsetiseti825
2 ай бұрын
Sab chor ho ramro manxey lai garna dinaa😢
@ShyamRai-cs5ki
2 ай бұрын
12 भाई नै हो यो
@bikeshdangol4866
2 ай бұрын
Yo patrakar Dai jile Ni RASWAPA Lai Khanne garchham K ho paaraa, yesko Ni news hernai man lagena..
@cmsangraula9477
2 ай бұрын
Ra swa paa party maa aabadda pahila thin, indira rana. Ahile xainan. Yesko credit purai ra swa paa laai dinu galat ho... Prastota jiu ...dhanyawad ..
@netrarajsinghthakuri1851
2 ай бұрын
ईसाईको झुट
@indirakarki5858
2 ай бұрын
हाम्ले भन्नू पर्ने कुरो पत्रकार भाइले भन्नु भो हामी भन्छौ राजा साझा नै बेस्ट तपाई पनि भन्नुस खुलेर
@hastagurung1650
2 ай бұрын
धेरै बकबग गरिरहनु किन ?
@surendradhungana2717
2 ай бұрын
Timlai रास्वपा le aafno party ma samel nagareko ris pokhdai xau haina ???
@Dhondub
2 ай бұрын
हिन्दु शासन देखि अहिलेसम्म देश गरीब देखि कंगाल हुँदै।
@prajwolacharya7119
2 ай бұрын
धर्म निरपेक्ष ले पुगेन हजुरलाइ।
@Dhondub
2 ай бұрын
हिन्दुराज्य हुदा बौद्ध नै चेपुवामा अहेता इसाई पनि मिसे
@narsahi8802
2 ай бұрын
New bhairas utpadanbhaechha jantale yadagaramhai.keho.
@Bayambu.K
2 ай бұрын
प्रधानमन्त्री ले जाबो एउटा मेयरको बारेमा किन टिप्पणी गर्नु ? पत्रुकार ज्यु ?
@Jungle_ko_voot
2 ай бұрын
Chup mujii t😂
@Bayambu.K
2 ай бұрын
@@Jungle_ko_voot त को होस र मुजि ? हाम्रो बिचार राख्न नपाउने हो ? के तानाशाह शासन छ यो देशमा ? झोले । तिमिहरु भुक्ने अनि हामी चाहिँ सुन्दै हेर्दै बस्नुपर्ने हो झोले ?
@Bayambu.K
2 ай бұрын
@@Jungle_ko_voot त को होस र मुजि ? हाम्रो बिचार राख्न नपाउने हो ? के तानाशाह शासन छ यो देशमा ? झोले
@kesharibajracharya5300
2 ай бұрын
Oli desh co lagi kam garne haru lai saha da in .Tes i le Kulaman lai saha da i n .
@mohanbahadurlimbu4206
2 ай бұрын
Uhale neta tir tir hannu vayekot hoina bujhhnu alikati garo paryo
Пікірлер: 215