सर्वप्रथम तस्कर ज्यानमारा केपि ओली र महेस बस्नेतलाई खतम नगरी हुदैन । बालेन बहादुरलाई बचाउने हामी जनताको काम हो ।
@kulprasadsharma3892
2 ай бұрын
बालेन अब काठमांडू को मेयर मात्र नभयर सिंगों देशका जनता को लिडर हुनु भयको छ।
@rabibaral9333
2 ай бұрын
बालेन लाई,अराजक मेयर भन्ने याे भ्रष्टाचारी अहिले सम्म किन?राम राज्य स्थापना नगरेकाे अहिलेसम्म देश दाेहन मात्र ।
@kamaldhungana7825
2 ай бұрын
महेस बस्नेत भन्ने जन्तु बालेनको पैताला को धुलो हो । महेसबस्नेतले बालेनको जति खेदोगर्छ बालेन लाई कामगर्न झन उर्जामिल्छ । जनता त बालेनको साथमा छौँ ।
@Umeshthapa4760
2 ай бұрын
Pahila aam chunabko belama pani tehi Maheshele Balenko birudda bolera nai tyo jantule hareko ho ni Bhaktapur bata.
@suryathapa2039
2 ай бұрын
१००% सहि कुरा गर्नु भयो सलुत छ हजुर लाई जनता हमेसा बालेनको साथमा छ। जय बालेन
@SknarayanSknarayan-cu6bg
2 ай бұрын
मनोज जी देश लाई देश बनाउने हो भने झोले र कुएका नेता हरूलाई भाटे कारबाई गर
@radhikashrestha3762
2 ай бұрын
अब बालेन शाह काे लागि ४६ सालमा जस्ताे काठमाडौं ,भक्तपुर , ललितपुर , कीर्तिपुर काे घर घर बाट एक जुठ भएर निस्किनु पर्छ अनि ठाहा हुन्छ ।
@pulamimanbahadur456
2 ай бұрын
🇳🇵
@badrinathkoirala1830
2 ай бұрын
एमालेका गुण्डाहरू यो देशका भाले हुन ?
@shantikoiralabhattarai4460
2 ай бұрын
एक घर एक बालेन जन्मिन जरूरी छ अब देश बचाउनको लागि।
@ritaacharya9983
2 ай бұрын
बालेन शाह लाई अराजक भन्ने ले यत्तिका बर्ष सम्म कहाँ कहाँ के के बिकाश गरे तिमीहरू ले अराजक भनेका मेयर ले २ बर्षमा तिमिहरुले ३४ बर्ष सम्म गर्न नसकेको गरेर देखाईदिए ।हामी सम्पूर्ण जनता बालेनको साथमा छौं ।
@prakashshah5370
2 ай бұрын
हो हो बालेन को लागि घर घरमा सेना छौं।बालेन लाई छोएर त देखाउ तिम्रो सत्यानाश हुनेछ।
@user-cv6ml3oi2h
2 ай бұрын
मनाेज सर ,र मियर बालेन सर लाई नमन छ 🙏🙏अब बालेन ज्यु प्रधान्मन्त्री बनेकाे हेर्न तयार छन्् नेपाली जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉
@nareshb.k.3926
2 ай бұрын
एक घर एक बालेन, ठोक्नुपर्छ अब राष्ट्रघाती भिलेन। 👊👊👊👊👊👊👊👊👊
@sushmakandel-xq3ks
2 ай бұрын
यो झोले भ्रष्टाचार सारै कुर्लिरा छ बालेन ज्युलाई अराजक भन्ने देश बेचुवा बालेन लाई छोएर देखा जनताले आगो बाल्छन जय मेयर 🙏🙏🇳🇵🇳🇵🙏🙏
@user-wv5ky4fz2d
2 ай бұрын
उनिहरुले चै मर्नु पर्दैन ।बालेनलाई कसैले छोयो भने त्यो छुने ब्यक्ति पनि जनताले बाच्न दिदैनन।खबरदार
@nabarajpandey5200
2 ай бұрын
यो महेश बस्नेत भन्ने एमाले को झोले लाई त दुर्गा प्रसाईं नै काफी छ ।
@khabarfatafat4169
2 ай бұрын
सारैनै हिम्मतिलो योद्धा मनोज सापकोटा तपाईं जहिले पनि सकारात्मक हुनुहुन्छ देशभक्त हरुको लागि तपाइँ बिना स्वार्थ सहयोग गरिरहनु भएको छ Proud of you मनोज सर
@tikapaudel2852
2 ай бұрын
D
@khakiramgurung4949
2 ай бұрын
Aringal ko party ho right vhannu vhayo ❤
@ritaacharya9983
2 ай бұрын
अब जनता पहिला जस्तो छैनन् अब जनतालाई काम चाहिएको छ गफ होईन गफ धेरै भयो काम गरौं न काम बालेन ले जस्तो ।
@yugalrana4717
2 ай бұрын
एमाले जस्तो भैंसी चढेर बयलगाडामा सुतेको भए त लोकतन्त्र पनि आकाशको फल हुन्थ्यो। बालेन देख्दा सातो गइसकेको छ।
@nareshb.k.3926
2 ай бұрын
मनोज सरलाई उच्च सम्मान छ।❤
@sushmakandel-xq3ks
2 ай бұрын
जय होस मनोज सर हजुरलाई सलाम छ सहि कुरा गर्नु भयो हजुरले धन्यवाद 🙏🙏🇳🇵🇳🇵🙏🙏
@baijnathmundhara7455
2 ай бұрын
को छ अजंबरी यो झोले बसनेत पनी कुनै दिन खरानी हूञ्छ हेक्का होस
@surajbogati9484
2 ай бұрын
साच्चै मनाेज सापकोटा ,ज्ञानेन्द्र शाही शेर हुन देश प्रेमि हुन
@dhrubakc5654
2 ай бұрын
जय देश। जय बालेन। नमस्कार
@basudevchaulagain2216
2 ай бұрын
स्वतन्त्र सङ्गठन नेपाल भरि आवश्यक छ, मनोजजीलाई धन्यवाद छ सत्य तथ्यको जयहोस।
@surajadhikari2640
2 ай бұрын
अब "बालेन सेना" गठन गर्नुको बिकल्प छैन ।।।
@PurnaPun-et6ri
2 ай бұрын
बालेन यकदम शहि मेयर हो❤❤❤
@nabarajpandey5200
2 ай бұрын
उतारेर देखाओस न त एमाले भ्रस्टाचार गरेर खान नपाएर त हो । प्रमाण पुगेका एमाले को नेता लाई घर बात थुतेर कार्बाही गरिने बेला आइसक्यो ।
@kalkalphe5960
2 ай бұрын
अती भयो यो पार्टीका झोले महेश बसन्त आदी जस्ता देशद्रोही लाई त अब निकाल्नुपर्छ पर्छ
@hitmanthapa57
2 ай бұрын
देस बिकाश गर्ने ब्याक्ती लाई कुनै पार्ती ले धम्की दिने ब्याक्ती भनेको बिकश बिरोधी हुन यी नेता हरु लाई देश द्रोही को मुद्दा मा जेल हल्नु पर्दछ
@indirabhattrai7108
2 ай бұрын
सर हजुर को कुरो एकदम सहि हो
@user-xn8ty3vp1l
2 ай бұрын
काम गर्नेलाई कहिले यहाँ बाँच्न दिएको छ र हार नखानुस जनता साथमा छौं
@user-kd6ib8ip1t
2 ай бұрын
याे विश्लेषण सहि छ ।बालेनलाई साथ दिनुकाे बिकल्प छैन
@dhanrajgurung9212
2 ай бұрын
32/34 बर्ष देखी लुटिखाने आफुलाई नेता भनाउदा का बिदेशी को हड्डी खाएर नेपाली जनता लाई शासन गर्ने प्रचण्ड ओलि,सेरबहादुर माकुने झले बाबुराम उपेन्द्र राजेन्द्र जस्ता र तिनका अरौटे भरौटे लाई जब सम्म देश बाट लखेटिदैन यो देशमा शान्ति आउने वाला छैन ।जाग बिरगोर्खाली का सन्ताहो जाग।।जय देश जय नेपाल ।
@bamchhantyal4116
2 ай бұрын
निडर मनोज सापकोटालाइ सम्पुर्ण नेपाली जनताको साथ रहनेछ। हजुरलाइ धन्यबाद।
@yoobarajshrestha1632
2 ай бұрын
बालेन लाइ छुने आट न बसनेकाे छ न उठनेकाे छ जय बालेन❤🙏
@raiman9921
2 ай бұрын
सत्त्य तथ्य एहि हो। बालेनको रक्षक हुन म पनि तयर छु। जय बालेन जय देश।❤
@devendrabc9068
2 ай бұрын
हो बालेन एक्लोछैन एमाले सकिने आवास टामाछ ।एमालेकाअरिण्गल हरु सकिने अबस्ग्ता छ ।
@nirajshrestha9926
2 ай бұрын
❤ हाम्रो पनि शाथ छ है वालेनजी
@tejlimbu1583
2 ай бұрын
यो जाठा महेसे र तुक्केको पछडि लाग्ने भेडा भन्दा तलका सुङुरे कार्यकर्ता ले देश र उस्कै स्न्ततिहरुको भबिस्य नसम्झिने कसरि हुन्छ समाप्त पार्ने अभियान मा लागौ नेपाली जनताहरु !1000 चोटि सलाम छ सापकोट जि।🙏🙏🙏
@mahendraprasadkhatiwada2319
2 ай бұрын
धन्यवाद छ ! मनोज" सापकोटा जी को, साहसिक भनाइ र, देशभक्ति प्रति !
@user-rg1sg3ow6o
2 ай бұрын
अब लुटन न पाउनी भाे इ छटपाटइ सके आज डुग डुग गनाइ सके हरेक काण्डमा इनिहरु माेरेकाे सिनाे जस्तो गनाका छन ए माले
@youtogamer9973
2 ай бұрын
सुन लाई जति जे गरे पनि सक्कली गुण फेरिन्दैन ,त्यसैले नेपाल मातृभुमिको निर्माण,बिकास गर्ने देशको सपूत छोरो दोस्रो पृथ्वीनारायण साह हुन,,जय रास्ट्र जय बालेन्र्द मेयर साब्🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️😮
@singhabdrthapa3668
2 ай бұрын
बालेन जिन्दाबाद
@subashmagar3526
2 ай бұрын
जय बालेन शाह ❤❤
@LokRijal
2 ай бұрын
पहिले 3करोड जनता सग लड अनि मात्र बालेन लाई छुन पाउछौ
@user-oe7re8zk9y
2 ай бұрын
याे महेशे भनेकाे जनताकाे हकहितकाे लागि काम गर्न नदिने झाेले डाका,फटाहा हाे।याे कुरा जनताले राम्ररी बुझेकाेछ।जय बालेन
@SagarThegim-hn1jp
2 ай бұрын
Absolutely right Manoj sir, We are with Balen sir
@neeraadhikari8195
2 ай бұрын
एकदम सहि हो सर जय हाम्रो नेपाल
@prembishowkrma2065
2 ай бұрын
यदि बालेन लाई केही तला माथि भयो भने केपी ओली जिम्वेवारी हुने छन् किन कि उस्ले मर्नी धम्की दिएको छ बालेनलाई सबैले ख्याल राख्नु पर्छ नेपाली जनताले 😢😢
@anitapandey8935
2 ай бұрын
Balen great
@rajubogati2757
2 ай бұрын
जय बालेन शाह।
@govindashrestha3719
2 ай бұрын
good manoj bhai sahi bislesan
@user-fb9nm9gf1l
2 ай бұрын
बालेन सर म छु तपाईं काे लागि
@haribhattarai8063
2 ай бұрын
गजब छ प्रस्तुति ! वाह !
@nareshb.k.3926
2 ай бұрын
मनोज सर तथा वीर गोर्खाली अनलाईन टिभीलाई हृदय देखि नै उच्च सलाम छ।❤
@pulamimanbahadur456
2 ай бұрын
१००% सहि
@dharmarajgautam8105
2 ай бұрын
बालेन शाह विकास प्रेमी जंगबहादुरको दोस्रो रूप हो l जय बालेन 🙏🙏🇳🇵🇳🇵
@khadkabk9712
2 ай бұрын
सहि हो भ्रष्टहरुले मौका हेरिरहेका छन बालेनलाइ सुरक्षा दिनुपर्छ। जनता एकजुट हुनुपर्छ है, बालेन जस्तो ब्याक्ति हामिले गुमायौ भने नेपाल आमाले हामिलाइ सराप्ने छन।
@romakhatiwada2947
2 ай бұрын
जनता बिकास पृय छन् बालेनका भइसके ।अब काठमाडौंमा प्रददर्शन गर्न देशभरिबाट जनता बाेकेर ल्याउनुु पर्दछ ।
@dibakarpant3390
2 ай бұрын
बर्तमान पेरिसथितीको सामना गर्न यो बिदेशी बाट उपहारअंा प्राप्त गणतन्त्र र लोभि-पापी परजिवी नेताहरुले नसक्ने पक्का छ । राजसंस्था सहितको प्रजातन्त्र समय र देशको माग हो | जनतामा सही र गलत बिचको फरक देख्ने चेत हराएमा देशको बर्बादी निश्चित हुन्छ । जय गोरख !
@aayush.gamers9159
2 ай бұрын
Jaya hoss Balen sir ko
@ArjunBk-ck3ro
2 ай бұрын
वा वा मनोज जि कहिले दुर्गा को पछाडि कहिले बालेन को पछाडि कहिले रबि को पछाडि किन नेता को लागि खमबा बछु भनु हुनछ जनता को लागि खमबा बनुन नेता को पछाडि लागेर के पाउनु हुनछ कहिले दुर्गा प्रसाईं लाई किन छोडेको जनता को आसा खतम बनाउनु भयो तिमी नि दहि चिउरे रईछौ जय दुर्गा घर घर दुर्गा
@nareshb.k.3926
2 ай бұрын
मनोज सरको आक्रामक अन्तरवार्ता सुनिरहुँ जस्तो लाग्छ। ❤️❤️❤️
@manrupasharma8093
2 ай бұрын
Aghi badha Balen saha janata timro sathama xau❤❤❤
@deviniraula4403
2 ай бұрын
१०००% सहि कुरा हो।
@ramkrishnachaudhary2079
2 ай бұрын
जय बालेन
@akg6996
2 ай бұрын
अब यस्तै भए बालेनको सदस्य सबै वडामा आउने भए मिशन ८४ मा । जनतालाई त बिकाश नै चाहिन्छ फेरी । बालेनलाई राम्ररी नचिन्दा त जित्यो अब त झन के होला ? सबै मिलेर देश बनाउं, यति सुन्दर देश कहां छ संसारमा ?
Пікірлер: 573