बिहीबार संसदको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री शर्माले संघ र स्थानीय तहको द्वन्द्वको संघ बढी संयमित हुनुपर्ने बताए । ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठीक गरेका थिए,’ शर्माले भने, ‘उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, कुनै पनि हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’
- Күн бұрын
बालेनलाई काम गर्न देऊ-कांग्रेस महामन्त्री शर्मा
- Рет қаралды 57
Пікірлер