म तेहि फेक डङ्की को फेला परेर 3 महिना देखि मिन्स्क बेलारुस मा बसिराछु।
@ShishirBhandari-xc8ul
6 күн бұрын
Kaha hunuhunx minsk ma brother kehi sahayog chaiye vannuhol
@bhagirambohara1003
6 күн бұрын
@@ShishirBhandari-xc8ul म मिन्स्क को maksima Gareckaga 41 मा छु हजुर।हजुर को मोबाइल न. दिनुन हजुर।
@bhagirambohara1003
6 күн бұрын
@@ShishirBhandari-xc8ulम मिन्स्क को Maksima gareckaga 41 मा छु।मलाई हजुर को फोन न. दिनुन न।
@adhikariprakash81
5 күн бұрын
@@bhagirambohara1003 तपाइको के हुदैछ अब नेपाल जानेकी यतै बस्ने सिजन पनि जान लाग्यो अब 1 महिना पछि हिउँ पनि पर्छ dunki ले काम गर्दैनन अब के भन्छ त दलालिले
@bhagirambohara1003
5 күн бұрын
@@adhikariprakash81 यहाँ इलिगल बसेर काम गर्न गार्हो छ रसिया जान्छु होला सायद
Пікірлер: 14